पत्रकार पोपटलाल (@popatlal50) 's Twitter Profile
पत्रकार पोपटलाल

@popatlal50

गोल्डेन क्रो अवार्ड विनर अन्तराष्ट्रिय अखबार तुफान एक्स्प्रेस का बरिस्ट युवा पत्रकार। में कुवारा हूँ।

ID: 1394282967153844230

calendar_today17-05-2021 13:25:51

18,18K Tweet

931 Takipçi

645 Takip Edilen

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

प्रहरीको जागिर जीवन नै जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु ठाकुर २८ वर्ष पशुपतिको ‘सेवा’मा बिताउन पाउने भाग्यमानी भक्त हुन्, जो पाँच महिनापछि प्रहरी सेवाबाट अवकाश पाउँदै छन्। अजातशत्रु ukaalo.com/news/230217-si…

पत्रकार पोपटलाल (@popatlal50) 's Twitter Profile Photo

ढुङ्गाना जी ले कोही नपाए पछि लुगा पट्टी लागेछन। संसार मा दुःख छ दुःख को कारण छ।

पत्रकार पोपटलाल (@popatlal50) 's Twitter Profile Photo

कमरेड माधौ नेपाल को काम पाकिस्तानी मुनिर र सरिफ ले खोसेको जस्तो लाग्ने मै मात्रै त होइन होला!!!!😅

पत्रकार पोपटलाल (@popatlal50) 's Twitter Profile Photo

नेपाल मा मात्र होइन, सामान्य अवस्था मा शल्यक्रिया गर्दा महिनौं जता पनि कुर्नु पर्छ, मैले नै जापान मा ८ महिना कुरेको हो, कुण्ठा पोख्ने ठाउँ पत्रिका न बनाऔं!!!

B-Company (@brnpkrl) 's Twitter Profile Photo

त्यो बालेन अचानक आएको मान्छे हो। तेस्को राजनैतिक इतिहास छैन। केहि वर्ष अघि सम्म र्‍यापमै रमाइरको थ्यो होला। जति बेला तपाइँ जिम्मेवार दलको जिम्मेवार राजनैतिक भुमिकामा हुनुन्थ्यो। राजनैतिक असफलताको कुण्ठाले बिक्षिप्त हुनुन्छ भने उपचार होला।नत्र आफ्नो वाक शैली एकफेर फेरी हेर्नुहोला।

पत्रकार पोपटलाल (@popatlal50) 's Twitter Profile Photo

समस्या आफू लास्ट भएको हैन, साथी फर्स्ट भएको हो। #सम्पतीविवरण

Sujan Oli (@sujanjee) 's Twitter Profile Photo

मान्छेको चेतना गुमेपछि केही लाग्दैन। दरवारमार्गमा व्यापार गर्दैमा चेतना नआउने रहेछ

मान्छेको चेतना गुमेपछि केही लाग्दैन। दरवारमार्गमा व्यापार गर्दैमा चेतना नआउने रहेछ
पत्रकार पोपटलाल (@popatlal50) 's Twitter Profile Photo

पढ्नु मात्र भन्दा पनि पढेर के सिक्यो, त्यसले आफ्नो/ परिवार/ समाज/राष्ट्र/ विश्व को जिन्दगी मा कति परिवर्तन ल्यायो, आफ्नो ज्ञान, उत्साह, व्यवहार कति परिवर्तन भयो भन्ने महत्वपूर्ण हो कि!!! जति पढे पनि आँगार बाहेक अरु ओकलेको थाहा छैन।

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

This student leader of Maoist Student wing doesn’t even know there is something called PHD! PHDs use Dr. oft in front of their names is beyond his knowledge. Don’t know whether to laugh or cry seeing this pathetic state of Maoist student leader.

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

अनि उहाँको नाम मनीराज बराल र उहाँ नगर उप प्रमुख हुनुहुँदो रहेछ ! शिक्षा स्नातकोत्तर TU . हाम्रो समयसम्म TU को शिक्षाको यो हालत थिएन्।

अनि उहाँको नाम मनीराज बराल र उहाँ नगर उप प्रमुख  हुनुहुँदो रहेछ ! शिक्षा स्नातकोत्तर TU .

हाम्रो समयसम्म TU को शिक्षाको यो हालत थिएन्।
अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

बलियो न बलियो झन्नै दुईतिहाईको सरकार, अनि केही हैन कि धेरै गरिहाल्ने हुटहुटी लबालब भका संस्कृति/पर्यटनमन्त्री गनेश पौडेललाई सरकारको मजबुती परीक्षणको चुनौती: जागिरको २८बर्ष पशुपति मन्दिरमा बिताका सइ शम्भु अवकाशपछि पनि त्यही छन्। उनलाई निकालेर भट्ट-धनीभक्तजन शेटिङ तोड्नुस त!

पत्रकार पोपटलाल (@popatlal50) 's Twitter Profile Photo

समस्या प्रगतिहिन राजनीति को गतिशीलता होइन, समस्या यो हो कि अझै पनि सिके लाल र खगेन्द्र संग्रौला का लेख पढेर मान्छेहरू समय बर्बाद गर्दै छन्।

पत्रकार पोपटलाल (@popatlal50) 's Twitter Profile Photo

आजको ज्ञान:- जब घर मा पाहुना आउँछन्, तब टेबल र सोफा को दूरी टाढा राख्नु, बिस्कुट, कुकी बाँकी रहन्छ। नोट:- यो आइडिया बच्चा मा लागू हुनेछैन।