Binod Acharya(@hello_acharya) 's Twitter Profileg
Binod Acharya

@hello_acharya

M. Sc. PhD
I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.

ID:717633378929872896

calendar_today06-04-2016 08:41:45

69,1K Tweets

33,1K Followers

18,6K Following

Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

शिक्षामन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र शिक्षा व्यवस्थापन समन्वय शाखाले आइतबार राजनीतिक दलको सदस्यता नत्यागे पदबाटै हटाउनेसम्मको कारबाही गरी जानकारी गराउन भनेकोमा शिक्षामन्त्री माननिय सुमना श्रेष्ठलाई धन्यबाद, निर्णय बाट पछी नहट्नोस✊
deshsanchar.com/2024/04/21/910…

account_circle

मन्त्री प्रधानमन्त्री आदी आफु पनि देखिने बिकाशको काम नगर्ने अनि गरी खानेहरु लाई बाधा पुग्ने गरी लौ भोली तिमी हरुलाई फलानो राजा आउने हुनाले बिदा भनी दिए पुग्ने विद्यार्थीले पढन नपाउने, ब्यपारी तथा उद्धमीहरु लाई अचानक बेन्किङ सुबिधा बाट बन्चित हुन पर्ने आदी आदी।

नेपालको राजनीतिक जटिल छ। गठबन्धन जुट्ने र फुट्ने क्रम जारी छ। कति दिन यो गठबन्धन टिक्ने हो ? त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ कामरेड माधव नेपालले भन्न सक्नु हुन्न रे भने के खान हरेक गठबन्धन भित्र छिरेका हुन यी कामरेड ? 🤪
thahakhabar.com/news/201215/

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा सुनेर २०४७ साल भन्दा अगाडीको नेपालको याद दिलायो मने बाम-बहुल अग्रगामी गणतन्त्र सरकारको सो निर्णयले उथलपुथल भएको लाईराछ यहाँ मित्र जनहरु लाई कस्तो लाईराछ ?🤔
onlinekhabar.com/2024/04/1468118

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

मन्त्री प्रधानमन्त्री आदी आफु पनि देखिने बिकाशको काम नगर्ने अनि गरी खानेहरु लाई बाधा पुग्ने गरी लौ भोली तिमी हरुलाई फलानो राजा आउने हुनाले बिदा भनी दिए पुग्ने विद्यार्थीले पढन नपाउने, ब्यपारी तथा उद्धमीहरु लाई अचानक बेन्किङ सुबिधा बाट बन्चित हुन पर्ने आदी आदी।

मन्त्री प्रधानमन्त्री आदी आफु पनि देखिने बिकाशको काम नगर्ने अनि गरी खानेहरु लाई बाधा पुग्ने गरी लौ भोली तिमी हरुलाई फलानो राजा आउने हुनाले बिदा भनी दिए पुग्ने विद्यार्थीले पढन नपाउने, ब्यपारी तथा उद्धमीहरु लाई अचानक बेन्किङ सुबिधा बाट बन्चित हुन पर्ने आदी आदी।
account_circle
Mattare(@kc_motitare) 's Twitter Profile Photo

उहीँ सर, पाए सम्म चिप्लो घस्ने अनि लम्पसार पर्ने, उस्तै परे भाेलि उतै गएर लुक्नु पर्छ । 😂😂😂😂🙏🙏🙏

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा सुनेर २०४७ साल भन्दा अगाडीको नेपालको याद दिलायो मने बाम-बहुल अग्रगामी गणतन्त्र सरकारको सो निर्णयले उथलपुथल भएको लाईराछ यहाँ मित्र जनहरु लाई कस्तो लाईराछ ?🤔
onlinekhabar.com/2024/04/1468118

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

शिक्षामन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र शिक्षा व्यवस्थापन समन्वय शाखाले आइतबार राजनीतिक दलको सदस्यता नत्यागे पदबाटै हटाउनेसम्मको कारबाही गरी जानकारी गराउन भनेकोमा शिक्षामन्त्री माननिय सुमना श्रेष्ठलाई धन्यबाद, निर्णय बाट पछी नहट्नोस✊
deshsanchar.com/2024/04/21/910…

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

यदी बिना आधार कसैले आरोप लगाएको छ भने कानुनी कार्यबाही गर्नु होस । मैले नबुझेको अरुले गरेको पाप गन्दैमा आफु बाट हुन गएको बाट मोक्ष भइन्छ र ? 🤔

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

एमालेको हीरक महोत्सवमा प्रचण्ड र देउवा विशेष वक्ता, माधवलाई केवल आमन्त्रण भनेर प्रमुख एमाले पार्टीको गठन कर्ता मध्य एक कमरेड माधव नेपाल Madhav Kumar Nepal को घोर अपमान गरेको भएन र भन्या ?🤔
nepalpress.com/2024/04/19/456…

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

सरकारले बिकाश गरी दिएको साकाहारी लूट प्रणाली, जसलाई सहकारी भनिन्छ, को मारमा गरीब बचत कर्ताहरु नै हुन्छन । बधाइ छ दर्शक सरकारको प्रधानमन्त्री PMO Nepal तथा उपप्रधान गृहमन्त्री HelloSarkar लाई🙏🌺🌺

सरकारले बिकाश गरी दिएको साकाहारी लूट प्रणाली, जसलाई सहकारी भनिन्छ, को मारमा गरीब बचत कर्ताहरु नै हुन्छन । बधाइ छ दर्शक सरकारको प्रधानमन्त्री @PM_nepal_ तथा उपप्रधान गृहमन्त्री @Hello_Sarkaar लाई🙏🌺🌺
account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

हेल्लो मेडम चेतना जगाउने इक्षा छ भने राजनीतिक पार्टी मार्फत गर्नु होस बिद्यार्थी र विद्यार्थीको अभिभावकको शोषण केन ? केहि त शरम मान्नुस ।

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

सबैका बा: केपी ओलीले उदघाटन गर्नु भएको धरहरा कहिले देखी सर्बसाधारण लाई खोल्ने ? जानकारी पाउन सकिन्छ HelloSarkar ?

सबैका बा: केपी ओलीले उदघाटन गर्नु भएको धरहरा कहिले देखी सर्बसाधारण लाई खोल्ने ? जानकारी पाउन सकिन्छ @Hello_Sarkaar ?
account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

क्या आनन्द लाग्ने समाचार । केटा केटी देखी खेली आएको मैदान खाली हुने भएछ । के थाहा फेरी तेस्तै कुनै राजनितिक पार्टी माफियाले कब्जा गर्ने हो कि ? 🤪
baahrakhari.com/detail/418318

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

टारेर टरेन छ त्यो । बैकुन्ठ बास होस ।
ekantipur.com/news/2024/04/1…

account_circle