तरल (@ryamhari) 's Twitter Profile
तरल

@ryamhari

Civil Engineering,......



















तपाईं आफैंमा हास्न सिक्नुस ,
दुनियाँ स्वार्थी छ सबै आफ्नै दुनियाँमा रमाउछन अरुको के प्रवाह ।

ID: 797497170

calendar_today02-09-2012 04:31:43

8,8K Tweet

2,2K Followers

2,2K Following

तरल (@ryamhari) 's Twitter Profile Photo

कस्तो सम्बन्ध यो नभइ पनि नहुने अनि सङ्गै हुन पनि नसक्ने 😌❤️

तरल (@ryamhari) 's Twitter Profile Photo

आजकाल आफैसंग धेरै प्रेम हुन थालेको छ .. आफैलाई आफू खुब मन पर्न थालेको छ.. म छु र पो यो संसार छ म नै नभए यो संसार कहाँ हुन्छ र ???

World of Statistics (@stats_feed) 's Twitter Profile Photo

Tripadvisor best nature destinations, 2024. 1.🇳🇵 Kathmandu, Nepal 2. 🇻🇳 Halong Bay, Vietnam 3. 🇪🇬 Hurghada, Egypt 4. 🇲🇺 Mauritius 5. 🇮🇩 Lombok, Indonesia 6. 🇺🇸 Kauai, US 7. 🇹🇿 Zanzibar Island 8. 🇰🇾 Grand Cayman 9. 🇬🇵 Guadeloupe 10. 🇿🇦 Kruger National Park, South Africa

World of Statistics (@stats_feed) 's Twitter Profile Photo

Best nature destinations: 1. 🇳🇵 Kathmandu, Nepal 2. 🇻🇳 Halong Bay, Vietnam 3. 🇪🇬 Hurghada, Egypt 4. 🇲🇺 Mauritius 5. 🇮🇩 Lombok, Indonesia 6. 🇺🇸 Kauai, US 7. 🇹🇿 Zanzibar Island 8. 🇰🇾 Grand Cayman 9. 🇬🇵 Guadeloupe 10. 🇿🇦 Kruger National Park, South Africa According to Tripadvisor,

तरल (@ryamhari) 's Twitter Profile Photo

सबैलाई खुसी पार्न दौडँदा, आफ्नो खुसी पाइला मुनि कुल्चिरहेछु।

तरल (@ryamhari) 's Twitter Profile Photo

मैले जिन्दगीलाई सोधेँ, ‘तिमी किन यति सुन्दर छौ?’ जिन्दगी मुस्कुरायो र भन्यो, ‘किनकि तिमी अझै यहाँ छौ!’

तरल (@ryamhari) 's Twitter Profile Photo

बाध्यताहरूले निर्मम शृङ्खला गाँसिरहेका छन्, उत्तरदायित्वका कठोर हातहरूले पाइलाहरू जकडिरहेका छन्, हरेक प्रयास नियतिको कठोर कठघरामा तौलिइरहेको छ, समय निस्पट्ट मौन छ, मेरा संघर्षहरू साक्षी भएर उभिएका छन् #मन

तरल (@ryamhari) 's Twitter Profile Photo

प्रेमको गणित न नाफा बुझ्छ, न त क्षति। यो त एकतर्फी यात्राको तीरो हो, जहाँ केही सुदूर बिन्दुमा पुगेर, कोही यात्री थाकेपछि ओझेल पर्छ, र, अर्को यात्री अझै बाटो ताकिरहन्छ…"** #प्रेम

Sudin Pokharel (@sudinpokharel) 's Twitter Profile Photo

Dear International Media. Today’s demonstration is not against SOCIAL MEDIA BANNED it’s against CORRUPTION, it’s against CORRUPTED POLITICIANS - #internationalmedia #NEPAL

Sudin Pokharel (@sudinpokharel) 's Twitter Profile Photo

तेत्रा बच्चाहरुलाई ठाडै मार्ने आदेश दिने ब्यक्ति अझै ऊस्तै दम्भका साथ भाषण ठोक्दै र तिनको दम्भमा हत्केलाका भाज्ञ रेखाहरु बदलिन्छन् कि भनेर तालि ठोक्नेहरुलाई सुनेपछि के लाग्यो भने यो देशले नयॅा सोचका युवा नेताहरु कहिले पाऊने छैनन् , हैन कस्ता हुत्तिहारा हुन् भन्या, छि लज्जाशरणम्

Paras Khadka (@paras77) 's Twitter Profile Photo

Remember the name,Sandeep Lamichhane Need a cardiologist,Can’t do this everyday day. Four down,Few more to go. One Dream,One Goal.🇳🇵 CAN #NepalCricket #WorldCupQualifiers

Remember the name,<a href="/Sandeep25/">Sandeep Lamichhane</a> 
Need a cardiologist,Can’t do this everyday day.

Four down,Few more to go.
One Dream,One Goal.🇳🇵

<a href="/CricketNep/">CAN</a> 

#NepalCricket #WorldCupQualifiers
तरल (@ryamhari) 's Twitter Profile Photo

जुनको चाँदनी मन पर्छ तिम्लाई तर के गर्नु प्रिय घरिघरि दिन पनि आउँछ त त म के गरुँ

तरल (@ryamhari) 's Twitter Profile Photo

यो शान्त समय , सुनसान वातावरण… बोल्न धेरै छ, तर शब्दहरू मौन छन्। हावाले पनि मेरो आवाज कुर्दैछ, तर .. आज माफ गर प्रिय, मैले आफ्ना मनका भावनाहरूलाई मनमै थुनेर राख्ने निर्णय गरेको छु।