Dipak kharel (@dipakkharel14) 's Twitter Profile
Dipak kharel

@dipakkharel14

आफूले सम्मान पाऊँनलाइ अरुलाई पनी सम्मान गर्नुहोस🙏

ID: 1117807991275888640

linkhttps://twitter.com/search?q=from%3A%40Dipakkharel14%20-filter%3Areplies&src=typed_query%20-filter calendar_today15-04-2019 15:12:47

7,7K Tweet

2,2K Followers

2,2K Following

गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile Photo

सुख र दु:खको सम्बन्ध राजघरान र कुटीसॅंग हुदैन।सम्बन्ध हुन्छ त केवल मनसॅंग तसर्थ आफ्नो मनलाई सम्लने कोसिस गरौं जहा रहे पनि सुखी खुशी भइन्छ । #शुभदिन @PmGoju

सुनिल सरदार बातर (@sunil_sardar361) 's Twitter Profile Photo

धेरै सम्बन्ध हरु परिस्थिति आउना साथ परिवर्तन हुन्छन या समय अनुसार फरक रुपमा देखापर्छ।घरसंगको सम्बन्ध नै शायद यस्तै हुन्छ जस्तो कि जीवन त्यहि जोडीएको छ,परिवारको सम्झना त्यो आदर,त्यो सामिप्यता त्यो प्यारो पन,जव महसुस हुन्छ।त्यही बेला मनले यहाँबाट भागेर घर जा भन्छ।

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

बेहुला हुने रहर नलाको हैन माया तिम्रो मलाई नभाको हैन सबै काम छोडेर तिम्लाइ कुरिबस्छु त्यसै यो Insta र Twitter चलाको हैन 😘😍 #Dear_S😍😘

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

उकाली र ओराली गरियो कति भिर पाखा देउराली धाइयो कति !! खरबारिको पाखामा घाँस काट्न जादाखेरी सुसेली मारी तिमिलाइ बोलाइयो कति !! अभाव को खड्कोले सताउदा कैले काहीँ अर्म-पर्म अैचाे-पैचाे चलाइयो कति !! कतै सुन्दर सन्सारको देखेपछि सपना भौतारिदै-रुमलिदै शहर कुदियो कति !! @चक्लेटी❤️❤️

रुन्ची 💔 (@iamramilasubedi) 's Twitter Profile Photo

सबैले हात समायर तिमिलाई चाहिएको ठाउँसम्मै लगिदिन्छन् भन्ने छैन। कसैले निश्चित गन्तव्य सम्म लगेर बाटो देखाईदिने हरूको पनि गुन बिर्सिन हुदैन।😊😊 #शुभदिन #सुस्वास्थ्यको_कामना😋😊

🌺Aarati🦋 (@aratidhakal_123) 's Twitter Profile Photo

कोहि कोहि मान्छेहरू जिन्दगीमा यसरी प्रवेश गर्छन् कि☺️🤔मानौं ती youtube मा आउने 5 second का बिज्ञापन हुन् ..!!??😉😉😍😍

सुनिल सरदार बातर (@sunil_sardar361) 's Twitter Profile Photo

स्वर्ग आफैमा एउटा महा विसङ्गतिजस्तो लागिरहेछ;स्वर्ग आफैमा प्लास्टिकका सुन्दर फूलहरूको झुप्पाजस्तो लागिरहेछ।लाग्छ,धर्तीका यस्ता दु:ख र पीडाहरूबाट बेखबर देवताहरू स्वर्गको सौन्दर्यका तानाशाही उपासक हुन्;जो एकदिन आफ्नै मनबाट परित्यक्त हुनेछन् र महा नरकको आध्यारोमा निर्वासित हुनेछन्।

madanmohan (@madankkharel) 's Twitter Profile Photo

हामी मनुष्यले जुनकुरा प्रती एकत्रित भई आफ्नो ध्यान केन्द्रित गर्छौँ सोही अनुरुप हाम्रा ईन्दृयहरु आकर्षित हुने हुन्छ -"भगवान श्रीकृष्ण, गिता" यसर्थ हामीले सदैव समस्या र दु:खको वारेमा सोच्नै छोडी सुखी एवं खुशी हुने तर्फ नै सोच्दै कर्म गर्‍यौँं भने अवश्यनै समृद्धि र सफलता मिल्नेछ !

madanmohan (@madankkharel) 's Twitter Profile Photo

मित्रहरू ! पानी र जवानी जस्तै हो यो "अवशर"- जिवनमा एक पट्क मात्र आउँछ , फर्किएर कहिल्यै आउँदैन ,-यसर्थ हरेक अवशरहरु लाई सहि समयमा चिनौं र यसलाई उपयोग गर्दै जिवनलाई सुखी एवँ समृद्ध बनाउँ ...! 💞☕️☕️💞 शुन्दर विहानी बनोस यहाँहरु सवैको.... ✍️🌷🙏🌿

madanmohan (@madankkharel) 's Twitter Profile Photo

कुनैपनी अतिवादले ब्याक्ति ,समाज वा राष्ट्र कसैको पनि हित गर्दैन ,आजको हाम्रो सोचनै भोलीको शुन्दरता बन्नु पर्छ ,समय पुगेपछि सवै विषयले कोल्टे फेर्छ नै , यसर्थ हामी सवैले विवेकशील एवं धैर्यवान बनी सकारात्मक र वस्तुगत विचार मात्र राखौँ ताकी फेरि पनि पछुताउँन नपरोस.✍️ ! शुभ-प्रभात 🙏

दिपक शर्मा मरासिनी(Yong Beom 博 )🇳🇵🇰🇷🇯🇵🇨🇳 (@maraseni15) 's Twitter Profile Photo

स्वर्गमा सबथोक छ तर मृत्यु छैन, गीतमा सबथोक छ तर झुट छैन, संसारमा सबथोक छ तर कसैलाई शान्ति छैन, आजकालको मानिसमा सबथोक छ तर धैर्य छैन!

Padam Prasad Paudel (@paudelpadam) 's Twitter Profile Photo

#मुक्तक जाडो बिदा भएकै दिनदेखि, झलमल्ल घाम लागेको हो । घरकै सँघारमा खुट्टा ठोकिएपछि, ठेस लाग्न छोडेको हो ।। मान्छे जस्तो बन्नु भनेर छोडेकी तिमी, के पत्याउथ्यौ खै, तिमी गएकै रातदेखि रुदाँरुदै खारिएर म मान्छे बनेको हो ।। ©पदम

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

सम्पूर्णमा जानकारी गराउन चाहन्छु कि बिवाह गर्दा इन्टर कास्ट नै गर्नुस !!कम्तिमा जन्मने बाक्ष्य बाक्ष्क्षि अलिक चलाख हुन्छ!!म जस्तो सिधा सोजो नहोश भगवान !!😺😺👈👈 #शुभ पल !!हरे कृष्ण! ☺💞💞👈

💫Som Khadka💫🔸 (@somkhadka7) 's Twitter Profile Photo

हो म सबै सँग हाँस्न सक्छु अभिनय नै सही नाच्न सक्छु - तर के भनेँ नि मलाई रुन पनि मन लाग्छ ...त्यो बेला म सबैसामु रुन सक्दिन त्यसैले मलाई तिमी चाहिन्छ, ♥ म तिम्रा सामु निर्धक्क रुन सक्छु ..त्यसैले तिमी मेरो लागी जिवित मन्दिर हौं | #शुभबिहानी यहाँहरुको दिन शुभ रहोस

Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

कोही चाहेर पनि फुर्सद पाउँदैन भने, कोही फुर्सद भएर पनि व्यस्त हुन चाहैनन्!!❤ #शुभ_प्रभात❣😶❣

निश्रु❣️ (@nishru22) 's Twitter Profile Photo

आफु आधि पेट खाई सन्तानलाई खाजा बोक्ने आमाको अघि मैले “माया” लेख्नलाई शब्द भेटिन ❤️ #शुभबिहानी! ☕🌄 #शुभदिनको_कामना!🥀🙏

Dipak kharel (@dipakkharel14) 's Twitter Profile Photo

आशाहरु मर्दै जादा मित्रता फेरिनु के नौलो कुरा भयो र? भाकल पूरा नहुदा भगवान त फेर्छ्न यहाँ मान्छेहरू। #सुभ_बिहानि

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कयौँ चोटि तिम्रो शब्दहरु ध्वनि बनिदिन्छ,भइरहन्छ त्यसको आवृत्ति ** म कान् बन्द राख्छु तर मुटुमा त्यसको स्पन्दन भइनैरहन्छ धड्कन बनेर *म अनि मेरो भावना

Dipak kharel (@dipakkharel14) 's Twitter Profile Photo

गत बर्ष समयले निकै ठुलो बज्र पात पात दिएपनि यो बर्ष कसैलाई पनि केहिनपरोस नया बर्षको सम्पूर्ण साथीभाई ईस्ट मित्रमा सूभकामना यो बर्ष सबैजनाको उल्लासमय बितोस❤️❤️