Ro Sha N (@rose_0655) 's Twitter Profile
Ro Sha N

@rose_0655

Roshan Chand ( local person ) Daarmaa Rural Municipality, Salyan #गोदाम@RoshanC36756687

ID: 951800736274300928

linkhttp://instagram.com/roshanchand87 calendar_today12-01-2018 12:59:13

5,5K Tweet

1,1K Followers

2,2K Following

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

के राखिएको छ र छाला? जसलाई हेरेर मान्छेहरू राम्रो र नराम्रो भन्छन् अरे भोलि खरानी बन्छ तिम्रो छालाको सुन्दरता। साँच्चै मान्छे सुन्दर देखिन त उ भित्रको महानता र सुन्दरताले ठूलो भुमिका खेल्दछ । मानिस सुन्दर यदि मनको छ भने, भौतिक शरीर जलेर खरानी बन्दा पनि सबैको मनमा यादगर हुनेछ ।

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

आफ्नो मन र मस्तिष्क संग मिल्नु, आफ्नो मनले के भन्छ, मस्तिष्कले के भन्छ सुन्नु। हो दुनियाँलाई छल्न सकिन्छ हजुर आफुले आफैंलाई हैन। झुटको खेती बाढी जस्तै हो भने यथार्थ समुद्र, झुट केहिपल खहरे जस्तै उर्लन्छ तर यथार्थ समुद्र जस्तै अटल रहन्छ। कुन रोज्ने तपाइँकै हातमा छ। खहरे या समुद्र?

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

धोका दिनेभनेको केटिहरुले नै हो!! 😥😒 🤟 🤟 केटाहरु त अर्काको Gf लाई नि कत्ती माया गर्छन है😂😂😆

punam sapkota(आरोही) (@ghamjun) 's Twitter Profile Photo

आशाको दिप जगाउ प्रिय😍😍 मनभरिको मैलो भगाउ प्रिय💕💕 एकदिन लाग्ने ग्रहणले केही हुन्न💖 सदाबहार खुसीमा दिल लगाउ प्रिय #सम्झना सबै सबैमा🙏🙏

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

Take care भन्ने मान्छे कोहि नभएर होला!! बाटो मा हिँड्दा नि लड्ला लड्ला जस्तो हुन्छु!!🙄🙄🤣🤣🤣

ગોરે (@gore77) 's Twitter Profile Photo

नाककाे फुलि कानकै झुम्कान पर्ख तिमिलाई भेटे पछि कहाँ दिउला उम्कन😀 #गाेरे🤵

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

कुन चिज छ र त्यस्तो? पैसामा मिल्दैन ! यहाँ सबथोक मिल्छ तर,आमा मिल्दैन !

Ro Sha N (@rose_0655) 's Twitter Profile Photo

आफ्नो हालत म आफैलाइ थाहा छैन तर अरु मान्छेहरु बाट सुनेको छु निकै उदास देखिन्छु रे म!😣😏

Ro Sha N (@rose_0655) 's Twitter Profile Photo

कलिलो मनलाई, दरिलो बनाउँने नयाँ ठाँउलाई नै भनिदोँ रहेछ,प्रदेश ।😥

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

मृत्यु संग राजनीति गरेर कुन रफ्तारमा जान सक्छौ? अनि कुन दिशा तिर? यो झोले राजनिती कहिलेसम्म ? युद्धको सुरुवात गर्नेले परिणाम पनि स्विकार्ने हिम्मत चाहिँ गर्नु। सत्ता,शक्ति र सम्पतिका आडमा भविष्यको निर्णय बन्द गर। यी तीन कुरा कसैका विर्ता हैनन् कि सदै आफ्नै पक्कडमा रहन्छन। #शुभदिन

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

2017 Dec 30❤️ हो आजै को दिन तिमी संग पहिलो भेट भएको थियो ! त्यो दिन तिमी र म निकै खुसी थिएम 😍 2019 bec 30 तिमी खुसी छौँ या दु खी छौं थाहा छैन तर म आज पनि खुसी छु किनकी👉तिम्ले मलाई धेरै माया गर्थेउ तर म बाट टाढिनु पनि थियो तिम्लाई ! बस मैले बाहाना खोजीदिएको मात्र हु pinku💖

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

कतै‌ प्रेमी बनेर, कतै प्रेमीका बनेर! कतै आकाश बनेर, कतै बादल बनेर! कतै पानी बनेर, कतै घाम बनेर! कतै हावा बनेर, कतै खडेरी बनेर! कतै आमा बनेर, कतै बाबा बनेर! कतै धर्ती बनेर, कतै सगर बनेर! कतै बाढी बनेर, कतै पहिरो बनेर! कतै उजाड बनेर, कतै हरिहराउ बनेर! कतै कोमल बनेर, कतै पत्थर बनेर!

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

हामीसंग दुई अोटा मन हुन्छ अनि _ एउटा ले भन्छ मुस्कुराउन पनि कोही न कोही साथ चाहिन्छ ! कसैलाई आफ्नो बनाउ ❤️ अनि अर्कोले भन्छ आफ्नो बाटो आफै हिड्नु पर्छ कसैको साहारा खोज्नु हुन्न ! किनकी संसार साराको मन अाफु एक्लैले जित्ने साहास राख्नुपर्दछ 😍

🌹🌹Sony Sharma 🌹🌹❣️ (@sony_sharma1) 's Twitter Profile Photo

जिन्दगीमा घाउहरु धेरै गहिरा अनि अनगिन्ती भयर होला, आजभोलि पिडा नै हुदैन।😒

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

त्यो मान्छे संग बचेर हिड्नुहोस जस्को दिल मा पनि दिमाग हुन्छ । शुभबिहानी 😍❤️🙏