Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile
Mr.असत्ती😎

@shisir96de

गल्ती आफ्नै भएनि दोषी अर्कालाई देख्ने समाजको एक मनुवा (Mr.असत्ती ) म पनि हु 🙄🙄

ID: 1225686399648550912

calendar_today07-02-2020 07:43:28

11,11K Tweet

464 Followers

241 Following

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

म जमे म ठोस भएँ मैले कुरेर बसिरहेँ तिमी बग्यौ तरल भयौ फर्केर आउन जानेनौँ | मेरो कुराईमा युग बित्छ कोपिला फूलेर सुक्लान् बचेरा हुर्केर गुँड फेर्लान् | म त तिम्रो बाटो कुरेको बतासे डाँडाको बुढो रुख मैले सुकेर झरेका पात हेर्नुकी फेरि नयाँ पालुवा फेर्नु ||

Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

समय फेरियो, मौसम फेरियो, अनि सायद तिमी पनि फेरियौ। तर यो मनको एउटा कुना अझै पनि त्यहीँ छ, जहाँ तिमीले छोडेर गएका थियौ।"

Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

देश मा केराको भाउ बढेर हैरान छरे , हाम्रो घर का केरा कुनामा छुप्री पर्या छन् 😂

देश मा केराको भाउ बढेर हैरान छरे , हाम्रो घर का केरा कुनामा छुप्री पर्या छन् 😂
Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

गृहमन्त्रीले गिन्ति भुलेको भए १० पछि गुलाम (जोकर) आउने जानकारी गराउन चाहे!😂😂

Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

अब गुरुङ लाई हटायर आशिका तामाङ लाई पालो दिउ ... २/४ जना सडक छेउमा मुत्ने लाई समात्छिन समात्छिन...🫣

Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

अब त समिवर्ती मान्छेले सीमा पारी माइत बाट पावर ल्याउँदा नी कर लाग्ने देखियो 😂😂

Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

वैशाखमा बिहे गर्ने Fix भैसक्या थियो, जग्गेमा सिन्के धुप गाड्ने केराको भाउ बढेर Cancel भयो 😬

Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

सबै सम्पत्ति सरकारले को नाम मा ल्याएर सुकुम्बासी बनाउनु पर्यो बालेन सरकार 😂😂

Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

खल्ती मा 91 रुप्पे र ईसेवामा 37 रुप्पे रैछ अब मैले NCL ko 100 रुप्पे लोन कसरी तिर्ने 😂

Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

आफू भन्दा सानो मान्छे को बिहेमा जान लाज लाग्न थाली सक्यो मलाई छ के तिमीलाई लाग्दैन 😂

Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

बतासे खेल्ने को ठाउँ तिर बतास चलेर बत्ती फोन नेटवर्क सबै गायब पर्छ आज भोलि 😂

Mr.असत्ती😎 (@shisir96de) 's Twitter Profile Photo

अपनी धुन में रहता हूँ मैं भी तेरे जैसा हूँ तस्विरें बनाता हूँ और उन्हें मिटाता हूँ तन्हाई की रातों में क्या-क्या सोचता रहता हूँ दुनिया की इन गलियों में किसको ढूँढता रहता हूँ वक़्त की सूनी राहों में अपना साया देखता हूँ जब भी उससे मिलता हूँ कहना भूल ही जाता हूँ