भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile
भोंगटे The Grapefruit

@nakkaleketo69

आमाको सहनसिलता💓 र बाबाको निडरपन 💪ले बनेको रगत ❣️हो कोहि कसै सङ डराउदैन यो मन! ✊ ✊मानार्थ PHD ❌DM ❌at your own risk !!🤟🤟 i'm here to avoid Facebook friends.

ID: 1029407833341812738

linkhttps://twitter.com/search?q=from%3Anakkaleketo69%20-filter%3Areplies&src=typed_query calendar_today14-08-2018 16:42:07

107,107K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

मेरो पासपोर्ट बिग्रीयो , अब नयाँ पासपोर्ट बनाउनको लागि विदेश जानपर्ने अवस्था आईपर्यो ! ! ! 😂😂

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

आज दिउसो एउटि नानि #niu को स्कुटर लिएर पेट्रोल हाल्ने लाईनमा बसेकि थिईन ! ! !

💞 विद्या विद्या💞 (@vidyakafle) 's Twitter Profile Photo

धेरै पछि कुनै फिल्म हेरेर घुँक्क घुँक्क गर्दै रोइयो😭 #प्रशाद_२

💞 विद्या विद्या💞 (@vidyakafle) 's Twitter Profile Photo

पानीले नि घरिघरि हाम्लाइ नै सताउँदो रेछ, कति पर्न सकेको हो फेरि,

💞 विद्या विद्या💞 (@vidyakafle) 's Twitter Profile Photo

उसले भन्दै थियो, 'सागर सरि चोखो मायाँ तिमिलाइ दिउँला।' भन सागर, के तिम्रो मायाँ साँचिक्कै चोखो थियो त?

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

जब समय सुपर खराब चल्छ नि तब अनेकथरि हुन्छ जिन्दगीमा ! 😥

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

अल्कत्रा पग्लिने गर्मि अनि त्यसैमा कुलमान जी गाको गै गर्नुहुन्छ , अनि स्याला झ्यासहरु चाहि भारत र बङ्गलादेश लाई वितरण गर्न आतुर छन , ए कुकुरहरु पहिला हमिलाई पुर्ण रुपले वितरण गर अनि बेचौला ! ! ! ! 🙄

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

भारतीय विस्तारवाद मुर्दावाद!✊ प्रदेश नं ८ नेपालको हो! 🤣

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

कसरी घटे ? संकटकाल लाइ देउ कि केारेानाकेा हल्ला पिट देउ बढि हाल्छ नि । पुलिस प्रशासन कडा गरदेपछि घट्दैन त ।😂🤣

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

यता पोष्ट्याएर हुन्छ ? सक्छौ भने सडक र सदन ततायर देखाउ न नयाँ भनाउदाहरु ! ! ! 😡😡

💞 विद्या विद्या💞 (@vidyakafle) 's Twitter Profile Photo

न ट्विटर ट्विटर रह्यो, न तिमि तिमि रह्यौ, न त म म नै रहेँ।

💞 विद्या विद्या💞 (@vidyakafle) 's Twitter Profile Photo

पहिला त गुडमर्निङ ट्विटर भनिन्थ्यो, अब त गुड मर्निङ एक्स भनेँ भने पनि वाइ ले मारिहाल्नु हुन्छ😓😪😭

💞 विद्या विद्या💞 (@vidyakafle) 's Twitter Profile Photo

जस्ले तिम्रो मायाँलाई त बुझ्न सकेन, त्यसले झन तिम्रो आँसु आखिर कसरि पढ्न सक्थ्यो र??

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

एति हल्ला त हाम्रो किलासाँ नि हुन्न थ्यो जति यो ट्विटराँ आज भैराच। हरे बिजोग्।

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

मनमा त सजाएकै छु मायाँ, तिमी हुन्छ मात्र त भनेर हेर, ट्विटरको शोभा बढाइदिन्छु, तिम्रो सुन्दर मुहारलाई यहाँ, प्रोफाइल पिक्चर बनाइदिन्छु।