Fung ...Numa (@rose81480590) 's Twitter Profile
Fung ...Numa

@rose81480590

मेरो बिचारहरु जान्नको लागि # like or
(@bemlarai15) जानू होला धन्यवाद 😊

ID: 749138786840305664

linkhttps://www.twitter.com/search?q=from%3ARose81480590%20-filter%3Areplies&s=savs calendar_today02-07-2016 07:12:59

8,8K Tweet

4,4K Followers

2,2K Following

≼M≽≼o≽≼o≽≼n≽ (@thakuri_moon442) 's Twitter Profile Photo

मन फेरेर जानु अघि मलाइ पनि सिकाइ दिएको भए... दिल यति त दुख्दैन थियो।।

हाकु काले (@hakukale71) 's Twitter Profile Photo

लव गर्नेहरू धोका नपाए सम्म र धुम्रपान गर्नेहरू क्यान्सर नलागे सम्म जसले सम्झाए पनि नसुन्ने रहेछ

राज्जा कि 💘💘रानी म👌 (@raani_ma) 's Twitter Profile Photo

केटाहरु "Sex" र "शारीरिक" सम्बन्धको लागी "भावनात्मक सम्बन्ध"को नाटक गर्छन केटिहरु "भावनात्मक सम्बन्ध"का निम्ति "शारीरिक सम्बन्ध" बनाउन्छ्न केटाहरू "शारीरिक शुख" चाहन्छन् केटिहरु "भाबनात्मक शुख" चाहन्छन।

फकिर! (@dhakalgannu) 's Twitter Profile Photo

`अाई लब् यु´ भन्नुको मत्लब `म तिमीलाई माया गर्छु´ हैन रहेछ! त्यस्को वास्तविक अर्थ त `म तिमीबाट बर्बाद हुन चाहान्छु´ रहेछ!😊

सन्ध्या (@eveningnpn8) 's Twitter Profile Photo

कान्ड भन्दै हल्ला गर्छन् हैजाहरु,😈😈 गतिलो कुरा हुन पर्छ छिन भर मै हराउँछ नराम्रो कुराहरु २५ दिनसम्म कराउँदै बस्छन्! ती काम गर्ने भन्दा हल्ला गर्दै बस्नेहरु दोषी हुन् नराम्रो कुरालाई बढावा किन दिने??

बलायर काजी😋 (@balayarkaji) 's Twitter Profile Photo

तिम्रो यादमा हर दिन~पिउने गरेको छु टुक्रीएको यो मुटुलाइ~सिउने गरेको छु > मात्तिदै फेरि पनि मिलन हुने आशमा पर्खाइमा तिम्रो अझै ~जिउने गरेको छु 🍺😌

Aanchal Baral (@chasmis05) 's Twitter Profile Photo

न Offline हुदा रिसाउने कोही छ😉 न Online हुदा खुशी हुने कोही छ 😉 त्यही पनि जिन्दगी मस्त चलेकै छ😳😂

≼M≽≼o≽≼o≽≼n≽ (@thakuri_moon442) 's Twitter Profile Photo

जिन्दगी ज्युनुस् खुलेर-रमेर.. किनकी हेरक साँझ सुर्य संगै हजुरको अमुल्य जिवन पनी डुबिरहेको हुन्छ।।

शून्य🍁 (@upadhyay_sunya1) 's Twitter Profile Photo

आमाबुबाले १० जना छोराछोरी जन्माउदा पनि सबैजनालाई संगै राख्न सक्छन् अनि हुर्काउन सक्छन् तर १० जना छोराछोरी भएर पनि २ जना आमाबाबु त राख र त राख भनेर भन्छन् अनि किन सोच्दैनन कि आफ्ना पनि सन्तान हुन्छन् आफुले नि यहि भोग्नुपर्छ भनेर ।।😊

≼M≽≼o≽≼o≽≼n≽ (@thakuri_moon442) 's Twitter Profile Photo

जो "मोड" बदल्न चाहन्छन् यात्रामा उनिहरुलाइ रोक्नु हुदैन,सायद तिम्रो "साथ" भारी पो बन्यो कि उसलाई!!

Fung ...Numa (@rose81480590) 's Twitter Profile Photo

रुपै खोज्ने आँखा हरु धेरै धेरै आउछ्न मनै खोज्ने मायालु लाई कहाँ भेटिएला 😐😑😒😒😒

≼M≽≼o≽≼o≽≼n≽ (@thakuri_moon442) 's Twitter Profile Photo

कसैसँग "नजिक" भएर टाढिनु भन्दा सायद "अन्जान" रहनु नै बेस...पीडा त हुँदैन।।

Fung ...Numa (@rose81480590) 's Twitter Profile Photo

तिम्ले पराई ठाने पछि पराई हुन के भयोर तिम्रो मेरो बिच को नाता भन्नू पनि के रह्यो र

sanjay adhikari (@sanjayadhikare) 's Twitter Profile Photo

सधै भरी छोरा छोरी बाबू आमाको साथमा बसेका हुर्केका भन्दा पाहुना बनेर बर्सको एक दिन झोलाभरी चकलेट फलफुल र नया नया लुगा बोकेर घर आएकाहरु सबैका लागि प्यारा हुन्छन तर त्यो केबल क्षणिकका लागि मात्र हो 😉