Aanchal Baral (@chasmis05) 's Twitter Profile
Aanchal Baral

@chasmis05

हिड्दैछु जिन्दगीमा थाकेको छैन😌
दुख हरु देखेर भागेको हैन💕
साहास रहुन्जेल जिन्दगी जिउने मन छ😍
राष्ट्र सेवक कर्मचारी❤
#संघर्ष नै जीवन😍

Tweet @likes 😉😉

ID: 3288462442

calendar_today18-05-2015 13:45:44

7,7K Tweet

2,2K Followers

165 Following

Aanchal Baral (@chasmis05) 's Twitter Profile Photo

सोचे जस्तो सहज र सरल न यो जिन्दगीको यात्रा हुन्छ न यो यात्रामा जोडिएका सम्बन्ध नै हुन्छन् 😳😳 #शुभरात्री😊

लोयल-लक्ष्मी🇳🇵 (@laxmeeeeee) 's Twitter Profile Photo

बलियो बन। आफुमा बिश्वास राख । तिम्रो जिबनको चम्किलो तारा तिमी आफै हाै । #शुभरात्री 😍

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

भ्रष्टाचारिलाई भ्रष्टाचारि भन्न नपाइने ।यो के जमाना हो? बलात्कारिले उन्मुक्ति पाउने, यो के जमाना हो? भ्रष्टाचार र बलात्कारको विरुद्धमा आवाज उठ्दा, राज्यले नै पटक-पटक दबाउने, यो के जमाना हो?🤔🤔

अंशु™🍁🕊️ (@ast_timilsena) 's Twitter Profile Photo

Aanchal Baral लाई बैबाहिक जिवनको शुभकामना भन्ने त होला लौ दाम्पत्य जिवनको सुखमय होस् कामना !!🎉🎉🎉😍😍😍

Aanchal Baral (@chasmis05) 's Twitter Profile Photo

Past Questions नहेरी Exam दिन गएको एउटा Question 20 Marks काे हुने रैछ मलाई के थाहा🙄🙄

Aanchal Baral (@chasmis05) 's Twitter Profile Photo

अाजकल यता चलेकाेकाे Trend पत्तै पाउदिन🤣🤣 #व्यस्तता #अाफ्नै संसारमा🙂

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

नेपालबाट वर्षेनि करिब रू ५० अर्ब मूल्य बराबरको गॉजा तस्करी हुने गरेको अनुमान छ। गॉजा अवैध हुदा जेलपर्ने ९ हजार गरिब किसान खलासी ड्राईभर मात्र छन्, वर्षेनि करोडौं रूपैयॉ कमाउने एकजना पनि जेल परेका छैनन्। यत्रो रकम कहॉ ककसले खाँदै आएका होलान्, एकपटक गम गर्नुस् त। गॉजाको बिरोध किन?

लोयल-लक्ष्मी🇳🇵 (@laxmeeeeee) 's Twitter Profile Photo

माया र प्रेम बाँडेर घटदैन भन्छन। तर मागेर र जवर्जस्ती लिने या दिने कुरा हैन। याे मनदेेखि प्रेम भाव झल्केपछि प्रकट हुन्छ। स्वेच्छिक हुन्छ!

Aanchal Baral (@chasmis05) 's Twitter Profile Photo

हाे समय परिवर्तनशील छ तर यति चाँडै तिमीमा अाएकाे परिवर्तन अस्वभाविक छ साथी🤔🤔