हाकु काले (@hakukale71) 's Twitter Profile
हाकु काले

@hakukale71

नाम हाकुकाले काम दिनभरि इन्टरनेटमा बरालिने😋 ट्वीटरमा पुनर्जन्म, लु अहिलेलाई यति नै बुझ्नु बाँकी फुर्सदमा बताउँदै गरम्ला 😎😍

ID: 1035118145047089152

calendar_today30-08-2018 10:52:52

12,12K Tweet

8,8K Followers

5,5K Following

हाकु काले (@hakukale71) 's Twitter Profile Photo

शिक्षक नियुक्ति गर्ने बेला नेताको झोलेलाई नियुक्ति गर्नुको नतिजा

शिक्षक नियुक्ति गर्ने बेला नेताको झोलेलाई नियुक्ति गर्नुको नतिजा
हाकु काले (@hakukale71) 's Twitter Profile Photo

छिमेकीले सीमा मिचिदा एकचोटि विज्ञप्ति छापिदिएसी चुपचाप बस्ने कस्तो देशभक्ति हो बुझ्नै सकिनँ

हाकु काले (@hakukale71) 's Twitter Profile Photo

कोरोनाले नेपालमा पनि दोहोरो सतक हान्न लागिसक्यो है सबै सुरक्षित र सतर्क भएर हिडौँ #StayHome #StaySafe

कान्छु💕💕 (@pokhrealkanxu) 's Twitter Profile Photo

म प्रतिको बिश्वास अनि भरोसालाई कहिल्यै पनि टुट्न दिने छैन, बस् समय र परिस्थितिले साथ दिनु पर्यो। #सबैलाइ_सम्झना_बिर्सनुभयो_मलाइ 🤔🤔

डा.बेलासे™ 😉✌ (@belase_) 's Twitter Profile Photo

छोरा लाई Doctor छोरी लाई singer बनाउ भनेको आमा को अझै अत्तो पत्तो छैन !!🤦‍♂️🤦‍♂️😂😂

हाकु काले (@hakukale71) 's Twitter Profile Photo

देश विदेशमा रहनु भएका मुस्लिम दाजुभाई दिदीबहिनीहरुलाई इद मुबारक #EidMubarak #StaySafeStayHealthy

हाकु काले (@hakukale71) 's Twitter Profile Photo

गर्मीले २ महिना घर बसी अलि अलि जम्मा गरेको बोसो पनि पगालेर सकाउला जस्तो छ 😞

हाकु काले (@hakukale71) 's Twitter Profile Photo

बल्ल देशले विद्वान अर्थमन्त्री पायो भनेर खुसी भएको यो त झन् खतरनाक खुस्केत डाक्टर रहेछ 😡

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

दुखद बिहान बिहान नजिकको जिल्लामा ग्रहण लाग्यो रे