मनुशी (@mannusii) 's Twitter Profile
मनुशी

@mannusii

Those Two Lines Are Not Enough To Explain My Bio............🙏🙏🙏🙏

ID: 885804742865059842

linkhttps://mobile.twitter.com/search?q=from%3Amannusii%20-filter%3Areplies&s=savs calendar_today14-07-2017 10:14:42

49,49K Tweet

3,3K Followers

669 Following

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

केही गुमाए जस्तो, केही हराए जस्तो लाग्छ ! अनि फेरि सोच्छु, म सँग थियो नै के र ?

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

बयान गर्नै नमिल्ने छाै तिमी! मैले जिउने जिन्दगी हाै तिमी 💞 #डियर💞 #शुभदिन🙋‍♂️ 😍🙏💞🇳🇵

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

उस्तै उस्तै हो प्रिये, बिहानीमा घाम उदाउनु र तिमी उदाउनु ! घाम उदाए ज्यान न्यानो हुने, तिमी उदाए मन …………..😎

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

उपहारमा यो ज्यान नै दिउँला म तिमीलाई,, बदलामा तिमी मेरो भए पुग्छ।

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

जो सँग सात समुन्द्र पार गरेको सपना देखाएउ आखिर उसैसँग किन यति धेरै टाढा पारिदिएउ भगवान्😫😏 #शुभरात्रि

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

न पुराना कुराहरू दोहोरिन सके न त नयाँ केही बन्न सके यो ठाउँ यो परिबेष यो बाटो अनि यो माटो सबै सुवाशित छन पहिले जस्तै तर तिमि छैनौ नि भाबना फरक भए भावनाहरू भाबमा देखिए आँखामा पोखिए कहिलेकाही अतित देख्न खोज्छु सपना जस्तै लाग्छ एकछिनको रोदन अनि रुन्छे हाँसो एस्तै एस्तै... #🙏🌷💜

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

बस तिमीलाई केही चिजको कमी महसुस हुँदा मेरो चाहिँ नहोस्,, किन कि म अल्ली खास नै छु फेरि तिमीलाई पूरा गर्न गाह्रो पर्ला। 😌😌

मनुशी (@mannusii) 's Twitter Profile Photo

जिन्दगीमा सबैको एउटै लक्ष्य खुसी हुनु, बस,सबैको खुशीको स्त्रोत मात्र फरक...!!

मनुशी (@mannusii) 's Twitter Profile Photo

काश हरेक सपनाको आफ्नै पखेटा हुने भए सबै उडेर जान्थे,जब सपना देखिन्छन् र आफ्नै समीपमा रहन्छ्न कुनै निजी कुनै परजीवी जस्तै कहिले होश त कहिले मदहोश !!

मनुशी (@mannusii) 's Twitter Profile Photo

पाउनु गुमाउनु एउटै सिक्काका दुई पाटा हुन्, पाएको भन्दा गुमाएको कुरा महत्त्वपूर्ण लाग्छन् !!

Bishwa Subedi (@bishwasbdi) 's Twitter Profile Photo

यो भुगोल सानो छ । म तिमी र तिम्रा यादहरु बाट भाग्न सक्दिन । एकदिन त भेटाउँछौ तिमीले, भेटिनेछु म । फरक यत्ति हो, भेट फरक हुनेछ । पहिलो, क्रमश: र अन्तिम भेटहरुमा पनि मलाई लागिरहोस्- तिम्रो खोज म थिएँ,, जति भागे पनि हराउनै सकिन, म भेटिएँ,, मलाई यो मीठो भ्रम दिलाइरहनू…!!!😷🤔

मनुशी (@mannusii) 's Twitter Profile Photo

May your life be filled with sweet moments,happy smiles,and blissful memories.May this day give you a new beginning in life You are one of the best part of my life.May God's blessings always rain on u .Millions of happy birthday with bright future my dear brother.🎂❤️ Bishwa Subedi

May your life be filled with sweet moments,happy smiles,and blissful memories.May this day give you a new beginning in life You are one of the best part of my life.May God's blessings always rain on u .Millions of happy birthday with bright future my dear brother.🎂❤️ <a href="/bishwasbdi/">Bishwa Subedi</a>
Bishwa Subedi (@bishwasbdi) 's Twitter Profile Photo

सालीको जन्मदिन सम्झिने अनि आमाको ओखति बिर्सिने पाजिसँग सकिन्न

मनुशी (@mannusii) 's Twitter Profile Photo

बेवारिसी अवस्थामा मरेका भेटिन्छन् कतिपय सम्बन्धहरू न आफ्नाले पहिचान गर्न चाहन्छन् न त सनाखत नै हुन्छ।🙏🙏