खड्का जि (@razzkhadka6) 's Twitter Profile
खड्का जि

@razzkhadka6

100%follow back सचेत देशभक्त नागरिक ,प्रशासन र कानुन ,खेल राजनीति र संगीतमा अभिरुचि,

ID: 1276468653077278726

calendar_today26-06-2020 10:53:46

1,1K Tweet

526 Takipçi

267 Takip Edilen

Krishna Sharma (@kps_baglung) 's Twitter Profile Photo

रविन्द्र मिश्र राजनितिमा आउनु पुर्व पनि सामाजिक योगदान थियो। फरक विचार व्यक्त गर्दा छेडछाड गरेर होचाएको पाईन्छ।विना कारण कसैलाई दुख लाग्ने कुरा नबोल्ने बानीलाई कमजोरी ठानेर निकै हियाएर लेखिराछन्। राजनितिमा धुलीसतै भए पनि आफ्नो खुवीले बांच्न सक्ने मान्छ हो । यति जानी राखे राम्रो।

Rajendra Baniya (@rbaniyaji) 's Twitter Profile Photo

कतारको दोहा विमानस्थल ओर्लिनासाथ ड्युटीमा भेटिएका सिन्धुली घर बताउने नेपाली युवक बर्बराउँदै थिए-नेपाल त देशै होइन,भ्रष्टाचारको अखडा हो ।

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

“आइमाई” शब्दको अर्थ…अब चैँ नरिसाओ है आइमाईहरू😂😂

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

विदेशी मुद्राको सञ्चिती बढाउन बिलासी बस्तुको रोक लगाएको रे अनि हिरा, ३२ ईन्चभन्दा माथिको टिभी, चुरोट तासको भने आयात खुला गरेको रे! यिनलाई यहाँभन्दा बिलासी अरु के लाग्नि रहेछ? हाय हाय!

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

बालेनले सेन्टिमेन्ट सृजना गरे कि सेन्टिमेन्टले बालेन जन्मायाे? मलाई लाग्छ-दाेस्राे सत्य हाे। यदि पुरातन दल र नेताहरुसंग डेलिभरि क्षमता पुष्टि हुन्थ्याे त बालेनले जतिसुकै सेन्टिमेन्ट सृजना गरे नि हुन्थेन।दलहरुप्रति जनविश्वास हुँदा देवेन्द्रराज पाण्डे र रुपचन्द बिष्ट नि हार्या थे।

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

जेलमा रहेका आलमको नाम प्रदेशबाटपनि सिफारिस, "आलमको जस्तो पावर र पहुँच होस्" दशैको नयाँ आशिष्!

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

दीपक मनाङ्गे जीलाई निर्विरोध प्रदेश सांसद वनाउने राष्ट्रीय सहमतिले हाम्रा प्राथमिकता कुन दिशातर्फ निर्देशितछन् र हुनेछन भन्ने कुराको पर्याप्त संकेत गर्ला शायद ।

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

कमेडी झेल्न नसक्ने अनि जालझेल,झुट,अराजकता,दासता,धोका,भ्रम सब सहन सक्ने कस्तो समाज हो यो ?

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

दलका हुन वा स्वतंत्र मान्छे चाहिं नयाँ नै रोजौं ।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

धेरै प्रकारका फिल्म बनाईयो मित्र Rabindra Mishra को campaign film बनाएर बाँकि रहर पनि पूरा गरियो....शुभकामना सहित।

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

उमेरमा त्यति क्रुरताका साथ मानिसहरूको हत्या गरेका शोभराजलाई मानिसहरुले किन यति glamorize गरेका होलान्? उनको serpant नामक series हेरेपछि एउटा मानिस कतिसम्म निर्दयी हुन सक्छ भनेर उदेक लागेको थियो ।

Arjun Narasingha Kc (@arjunnarasingha) 's Twitter Profile Photo

'म नै पार्टी म नै राज्य हुँ'भन्ने अहंकार, स्व-केन्द्रित निर्णय,चरम सत्ता-लिप्साको दूषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै५दलीय गठबन्धन टुटेकोछ। लोकतन्त्रवादीको लागि जनता नै सर्वोपरि साध्य र शक्ति हो।सत्ता त साधन मात्रहो।यही मूलमन्त्र हो हाम्रो आगामी दिनकाो।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र , राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।

Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

सिक्वेन्स मिलाउन नसक्दा ८९ को माल ढुस भयो | देउबाले प्रचण्ड नामको अल्टर फ्याले | ओलिले टिपेर शो गरे | खेल खत्तम |

डा.एलिया अर्याल (@aliyaaryal99) 's Twitter Profile Photo

तपाईं आफुलाइ अभागी ठान्नुहुन्छ भने रामचन्द्र पौडेललाई हेरेर चित्त बुझाउनु।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

संसार भरि नै सबैको हातमा नभई नहुने मोबाइल फोन, आफुले पसिना बगाएको धनले किनेर आफ्नो वा आफ्ना प्रियजनको प्रयोजनका लागि ल्याउँदा केहि मोबाईल कार्टेलको लहैमा बन्चित गराउन लागिएको नियम तुरुन्तै खारेज गरियोस्। हेरौ सरकार कति जनमुखि रहेछ। ☭ Comrade Prachanda Rabi Lamichhane K P Sharma Oli

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

आफूलाई दिईने सम्मानमा कसैलाई सास्ती हुन्छ,आफ्नो बोली र उपस्थितिको कसैले सम्मान गर्दैन भने जबरजस्ती त्यहाँ बस्न खोज्नु सबैभन्दा ठूलो अपमान हो ।

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी काम भयो। सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउछन भन्ने पनि केही रहेन । यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहॅंा छन, त्यो जान्न मन लाग्यो !

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

माओवादी नेता देवेन्द्र पौडेल (उतिवेला सुनिल) लाई सशस्त्र विद्रोहताका बाराको सपहीमा भेट्याथें, हालै मेरियट होटलमा हुक्का तान्दै गर्दा देखें-वर्ग उत्थाानमा छलाङ मार्न सघाउने उहाँहरूको जनयुद्धका लागि उहाँ र उहाँजस्तै सकलजनमा शुभकामना । युद्धमा स्वजन,सम्पत्ति गुमाकामा समवेदना !!