राजेन्द्र (@rajendra__10) 's Twitter Profile
राजेन्द्र

@rajendra__10

ID: 1888158735874531329

calendar_today08-02-2025 09:32:27

48 Tweet

19 Followers

114 Following

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

आमाले आफ्नो छोरालाई सिकाउनु पर्ने १३ महत्त्वपूर्ण कुरा- १• भान्सा कोठा छोरी मान्छेहरुको लागि मात्रै होईन। छोरा मान्छेले पनि भान्सामा गएर चुलो बालेर खाना वा नास्ता बनाउन सिक्नुपर्छ। घरका आमा दिदीबहिनीले नभ्याउँदा आफै भान्सामा गएर खाना बानाउँन सक्नुपर्छ। २• छोरी मान्छेलाई

आमाले आफ्नो छोरालाई सिकाउनु पर्ने १३ महत्त्वपूर्ण कुरा-  

१• भान्सा कोठा छोरी मान्छेहरुको लागि मात्रै होईन। छोरा मान्छेले पनि भान्सामा गएर चुलो बालेर खाना वा नास्ता बनाउन सिक्नुपर्छ। घरका आमा दिदीबहिनीले नभ्याउँदा आफै भान्सामा गएर खाना बानाउँन सक्नुपर्छ।

२• छोरी मान्छेलाई
sarbesh Aryal (@sarbeshsharma7) 's Twitter Profile Photo

बिद्या भण्डारीको भनाई सहि छ । राष्ट्रपतिको अवधी सकिन्छ । तर, राजाको अवधी सकिँदैन । उनकै भनाई अनुसार पनि राजालाई पुर्व भन्न नमिल्ने तथ्य प्रष्ट हुन्छ ।

बिद्या भण्डारीको भनाई सहि छ । राष्ट्रपतिको अवधी सकिन्छ । तर, राजाको अवधी सकिँदैन ।
उनकै भनाई अनुसार पनि राजालाई पुर्व भन्न नमिल्ने तथ्य प्रष्ट हुन्छ ।
दाहाल क्षेत्री -बासु (@kshettridahal) 's Twitter Profile Photo

यिनीहरुलाई थाह छ.. जनता जिउँदो लास हो, कार्यकर्ता एक छाकेहरु हुन् , बुद्धिजीवी/मिडिया र कर्मचारीहरु भनेको नोट देख्दा भोक लाग्नेहरु हुन् ! तसर्थ जे मनमा लाग्यो त्यहीँ गर्दा कसले के नै नाप्ने हो र! हामी २/४ जनाले सत्य लेख्दा/बोल्दा यिनीहरुको दाल गल्नेवाला छैन। जनता जागेको दिन ..?

यिनीहरुलाई थाह छ..
जनता जिउँदो लास हो, कार्यकर्ता एक छाकेहरु हुन् , बुद्धिजीवी/मिडिया र कर्मचारीहरु भनेको नोट देख्दा भोक लाग्नेहरु हुन् !
तसर्थ जे मनमा लाग्यो त्यहीँ गर्दा कसले के नै नाप्ने हो र!
हामी २/४ जनाले सत्य लेख्दा/बोल्दा  यिनीहरुको दाल गल्नेवाला छैन।
जनता जागेको दिन ..?
Nim Bhatta (@nim8702) 's Twitter Profile Photo

सुमन !! हिजो राजाको शासनमा जनता नागरिक नभएर रैति हुन्छन भनेर घॅाटीको नसा फुलाई फुलाई कुर्लन्थे आज त एमाले र रान्ग्रेसका सासंदहरूको औकात देखियो यिनीहरू त रैती भन्दा पनि तल नेताहरूको गोडामोल्ने पनि हैसियत रहेनछ सादा पेपरमा ल्यापचे हानेर आएछन।नेताले हग भन्दा हग्ने मुत भन्दा कट्टुमै मुत्ने🤣

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

लाजको पसारो!! खाली कागजमा सांसदहरुको हस्ताक्षर लिएर आफु अनुकुल प्रयोग गर्नु दास मानसिकताको उपज बाहेक केही हुन सक्दैन। र, ति निर्णय क्षमता बिहिन परजिवीहरुलाई बेलैमा चिनौ। राजनितीमा जकडिएको नातावाद, कृपावाद र परिवारवादसँगै समानुपातिक निर्वाचन प्रणालीले निम्त्याएको नालायकिपन हो

Mo®gan (@masagarprasai2) 's Twitter Profile Photo

"छोटो बड्यो भने ज्यादा फुर्ती ढाँचा बढाउँछ। उर्लदो खहरे हेर्दौ जाउ कत्तिको गडगडाउंँछ !"

"छोटो बड्यो भने ज्यादा फुर्ती ढाँचा बढाउँछ।
उर्लदो खहरे हेर्दौ जाउ  कत्तिको गडगडाउंँछ !"
Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

लिपुलेकमा छिमेकीको आँखा खोल्ने रे व्यपार मार्ग,जवाफ देऊ नालायक,पोल्दैन मुटु आमाको छातीमा टायर दौडाउदा,पृथिबी ना. शाहाका शालिक भत्काउने हिटलरहरु,खल्ती च्यात्नुपर्छ अब तिम्रा भ्रष्टचारमा रमाउनेहरु,कोही छ मलाई बन्दुक चलाउन सिकाइदेऊ,सोझो नेपाली ठानेर सिमाना मिचे बम बनाउन सिकाइदेऊ!!🌛

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

"हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगुरौँ, जतिसुकै ठूलो स्वरमा गर्जौ तर, हामी फगत् पानीको थोपा हौँ पानीका निर्बलिया थोपा" - भुपी शेरचन ६ बर्ष अघिको कार्टुन ।

"हामी जतिसुकै माथि उठौँ,
जतिसुकै यताउति दगुरौँ,
जतिसुकै ठूलो स्वरमा गर्जौ
तर, हामी फगत् पानीको थोपा हौँ
पानीका निर्बलिया थोपा"
- भुपी शेरचन 

६ बर्ष अघिको कार्टुन ।
साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

मुजी नेताहरूको काम भनेकै भ्रष्ट्राचार,तस्करी र आफ्नो प्यानलको नियुक्ति त्यसपछि रविलाई जेल र राजावादीलाई गोली। देशको चिन्ता कहिल्यै गर्दैनन्। अरूले खाईसके पछि, चेत आएको नाटक गर्छन्। लिपुलेक,कालापानी यिनीहरूले समाधान निकाल्ने हैसियत नै छैन र सक्दैन। २-४ दिन उफ्रिन्छ अनि सकिन्छ।

ब्रह्मास्त्र (Brahmaastra) (@brahmaastra5) 's Twitter Profile Photo

Ravi Mishra अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनैतिक हैसियत शून्य बनाएको यही व्यवस्थाका नेताले हो ! न यो व्यवस्था नै राष्ट्रवादी छ न यसका कर्ताधर्ता !

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

जहाँ श्रीमानले भाँडा माझ्छन्, त्यहाँ दशा होइन, केवल दैव बस्छ। धेरैले सोच्छन् — "पुरुषले भाँडा माझ्नु लाजको कुरा हो, इज्जत घट्ने कुरा हो।" तर सत्य त्यो होइन। पुरुषले घरभित्रको काममा साथ दिनु भनेको कमजोरी होइन, त्यो त बलियो सम्बन्धको, समझदारीको, र सहकार्यको साक्षी हो। श्रीमती

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

एक दिन अकबरले बीरबललाई सोधे - "बीरबल, यो अज्ञानता के हो?" बीरबल मुस्कुराउँदै भने - "महाराज, मलाई चार दिनको बिदा दिनुहोस्। म तपाईंलाई जीवन्त उदाहरण देखाउँछु।" अकबर सहमत भए। चार दिनको बिदा पाउने बित्तिकै बीरबल एक मोचीकहाँ गए र भने - "भाइ, जुत्ताको एक जोडी बनाउनुहोस्। तर नाप

एक दिन अकबरले बीरबललाई सोधे -

"बीरबल, यो अज्ञानता के हो?"

बीरबल मुस्कुराउँदै भने -

"महाराज, मलाई चार दिनको बिदा दिनुहोस्। म तपाईंलाई जीवन्त उदाहरण देखाउँछु।"

अकबर सहमत भए।

चार दिनको बिदा पाउने बित्तिकै बीरबल एक मोचीकहाँ गए र भने -

"भाइ, जुत्ताको एक जोडी बनाउनुहोस्। तर नाप
गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

**अबको बाटो:** • **देशको औपचारिक राष्ट्रप्रमुख** राजा ज्ञानेन्द्र शाह • **कार्यवाहक प्रधानमन्त्री** बालेन शाह • **गृहमन्त्री** – रवि लामिछाने • रविले सबै फाइलहरू खोली, भ्रष्टाचारमा संलग्न सबैको पत्तो लगाउने। • १२ बुँदे सम्झौता पूर्ण रूपमा खारेज गरिने। • वर्तमान संसद विघटन

**अबको बाटो:**
• **देशको औपचारिक राष्ट्रप्रमुख** राजा ज्ञानेन्द्र शाह
• **कार्यवाहक प्रधानमन्त्री** बालेन शाह
• **गृहमन्त्री** – रवि लामिछाने

• रविले सबै फाइलहरू खोली, भ्रष्टाचारमा संलग्न सबैको पत्तो लगाउने।
• १२ बुँदे सम्झौता पूर्ण रूपमा खारेज गरिने।
• वर्तमान संसद विघटन
गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

ऐलेको अबस्थामा जोसुकैले जे सुकै भनुन तर दुर्गाप्रसाई शंग लिड गर्ने केपेसिटी छ है देश नाजुक अवस्था मा राख्नु भन्दा देश को निम्ति सेना शंग बार्ता गर्न दुर्गा प्रसाई लाइ नै पठाएको बेस मेरो सुझाब🙏

Arjun Acharya (@realarjun1) 's Twitter Profile Photo

तपाइको पार्टिले आधिकारिक रुपमा एउटा विज्ञप्ति निकाल्ने र स्वास्थ्य लाभको कामना गर्ने कार्य नगरेतापनि ,हामि लाइ यो हद सम्मको वाक स्वतन्त्रताका लागि ज्यान दाउमा राख्ने तपाइ शेर बहादुर देउबा ज्यु लाइ शिग्र स्वास्थ्यलाभको कामना!

तपाइको पार्टिले आधिकारिक रुपमा एउटा विज्ञप्ति निकाल्ने र स्वास्थ्य लाभको कामना गर्ने कार्य नगरेतापनि ,हामि लाइ यो हद सम्मको वाक स्वतन्त्रताका लागि ज्यान दाउमा राख्ने तपाइ शेर बहादुर देउबा ज्यु लाइ शिग्र स्वास्थ्यलाभको कामना!
Sunita (@sunita720951281) 's Twitter Profile Photo

मुक्तक✍️ पछाडि बाट भुक्ने लाई सलाम दोबाटोमा ढुक्ने लाई सलाम बिचरा कति चिन्ता लिन्छन मेरो विपद् पर्दा लुक्ने लाई सलाम !