Nim Bhatta (@nim8702) 's Twitter Profile
Nim Bhatta

@nim8702

ID: 1917159093883531264

calendar_today29-04-2025 10:09:19

2,2K Tweet

59 Followers

53 Following

N360 ☸️🕉️⭐️🙏🏼✨ (@nepal360) 's Twitter Profile Photo

घटिया हरु ले पत्रकार भन्छन तर यसमा पत्रकारीता कहा देख्नु भयो? [email protected] Setopati Basanta Basnet गणेश मान सिंग कि गणेश मान शिंह? भने जस्तो भयो। Shame on you.

घटिया हरु ले पत्रकार भन्छन तर यसमा पत्रकारीता कहा देख्नु भयो? <a href="/barhakhari/">prateekp@gmail.com</a>  <a href="/setopati/">Setopati</a> <a href="/basantabasnet/">Basanta Basnet</a>

गणेश मान सिंग कि गणेश मान शिंह? भने जस्तो भयो। Shame on you.
BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

हेल्लो Election Commission Nepal यो के हो?? बाबू आमा मुख देखाएर हिँड्न नसक्ने भएपछि यसरी बालबालिका प्रयोग गरेर प्रचारप्रसार गर्न मिल्छ??

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

जगदिश खरेलको भिडियो दौडाउनेले अब यो पनि दौडाउनु होला।

MATRIX (@followdmatrix) 's Twitter Profile Photo

गगन थापा Procrastination (छलछाम) गर्न PHD गरेका छन्। यो अर्को भिडियो।

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

सत्य र यथार्थ यहि हो तिनीहरु भोट् गर्ने मानव रुपि राक्षसले मात्र हाल्छ्न ।

सुजन (@sujnpandey) 's Twitter Profile Photo

नेपालीहरूको बानी बिर्सीहाल्ने के ! 😁 जनता बेचेर खाने मानवतस्कर कांग्रेसका गृहमन्त्री जेन्जी हत्यारा याद छ नि !? 👇

Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

शंकर पोखरेलले दाङमा मासुभात र रक्सीमा टोले गुण्डा प्रयोगगरी राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय तोडफोड गर्नु अत्यन्त निन्दनीय र लज्जास्पद कार्य हो।

Nim Bhatta (@nim8702) 's Twitter Profile Photo

सामाजिक संजाल बन्द गरेर युवाहरूलाई महिनाको १० जि बि डाटा दिने भनेपछी कुरा बुझियो के गर्ने भनेर ।

सामाजिक संजाल बन्द गरेर युवाहरूलाई महिनाको १० जि बि डाटा दिने भनेपछी कुरा बुझियो के गर्ने भनेर ।
Nim Bhatta (@nim8702) 's Twitter Profile Photo

झन्डा जलाउँदा यति धेरै रिस उठ्छ भने, त्यत्रा मान्छेका छोरा–छोरी मर्दा कस्तो भयो होला? त्यही आक्रोशले देश जलेको हो, कसैले जानाजानी जलाएको होइन। यति बुझ्ने चेतना कहिले आउँछ?

Nim Bhatta (@nim8702) 's Twitter Profile Photo

एमालेहरूको नियोजित षणयन्त्र मास्क र हेलमेट लगाएर रास्वपाको झण्डा बोकी राजाको सालिकमा चढेर रास्वपालाई बदनाम गराउने कार्य बन्द गरौ

एमालेहरूको नियोजित षणयन्त्र मास्क र हेलमेट लगाएर रास्वपाको झण्डा बोकी राजाको सालिकमा चढेर रास्वपालाई बदनाम गराउने कार्य बन्द गरौ
Nim Bhatta (@nim8702) 's Twitter Profile Photo

परिवर्तनको सोच कति सम्म रहेछ त लौ हेरम facebook.com/share/r/1Gjg4b…