ब्रह्मास्त्र (Brahmaastra) (@brahmaastra5) 's Twitter Profile
ब्रह्मास्त्र (Brahmaastra)

@brahmaastra5

ID: 1416714769592029185

calendar_today18-07-2021 11:02:06

3,3K Tweet

71 Takipçi

47 Takip Edilen

ब्रह्मास्त्र (Brahmaastra) (@brahmaastra5) 's Twitter Profile Photo

जसले जेसुकै भनोस तर नाङ्गो अनि क्रूर सत्य यही हो ! चाहिएन बर्बादीवाला गणतन्त्र ! हामी मरेर नेता अनि तिनको परिवार धनी बनाउन सकिन्न ! अबको बाटो : निर्विकल्प राजतन्त्रको ! Chandra Bhandari Rabindra Mishra Bhim Rawal, PhD

ब्रह्मास्त्र (Brahmaastra) (@brahmaastra5) 's Twitter Profile Photo

सधैं सर्पले भ्यागुतो खाँदैन , भ्यागुतोले सर्प पनि खान्छ !

ब्रह्मास्त्र (Brahmaastra) (@brahmaastra5) 's Twitter Profile Photo

यही भएर मैले सधैं भन्ने गर्‍याछु , काम गर्दा , हिंड्दा फोन नचलाओ त !

ब्रह्मास्त्र (Brahmaastra) (@brahmaastra5) 's Twitter Profile Photo

यता हेरौं न किसानलाई दिने सम्मान , हामी किसानको त मलको लाइनमै जिन्दगी बित्नेभो ! थुक्क ! PMO

ब्रह्मास्त्र (Brahmaastra) (@brahmaastra5) 's Twitter Profile Photo

NG सक्कली Nepalese Generation of creation हुन् ! कसैले नहेप है NG ल्याए भनेर नेपालमा बस्ने , नेपाल बनाउने , विदेश नै गए पनि विप्रेषण पठाउने र फर्केर देश आउने यिनै हुन् ! A+ ल्याए भनेर मिठाई बाड्ने बाआमाले रुने र NG ल्याउनेका छोरा छोरीले पुछिदिने दिन आइसकेका छन !

ब्रह्मास्त्र (Brahmaastra) (@brahmaastra5) 's Twitter Profile Photo

चिकित्सा विज्ञानको इतिहासमा स्वर्णिम अध्याय ! मानव सभ्यताको यात्रामा अप्रतिम उपलब्धि !! Elon Musk ले दुनियाँ हेर्ने नजर अनि नजरिया दुवै बदल्दैछन !!

ब्रह्मास्त्र (Brahmaastra) (@brahmaastra5) 's Twitter Profile Photo

अहिले नेपालका प्रधानमन्त्रीको बोली , एकपछि अर्का काण्ड, बिपीको समाजवाद, जनतामा रहेको निराशा, विरोधी दबाउने सरकारी प्रयास यी सबै हेर्दा के नेपाली काङ्ग्रेस अझै पनि यो सरकारमा बस्न कुन मानेमा उचित हुन्छ ? Sher Bahadur Deuba Gagan Thapa Bishwa Prakash शर्मा Dr Shekhar Koirala