Parashar
@pkattel526
पराधिन
ID: 836938904
21-09-2012 03:53:18
4,4K Tweet
2,2K Followers
2,2K Following
#रुटिने कुनै स्वतन्त्र मिडिया हो र तपाईंले गरेका राम्रा कामहरू हाइलाइट गर्नु ! त्यो त #बालेन ले चलाएको उसको पर्सनल सोसल मिडिया अकाउन्ट पो हो #चिरी दाइ ! Routine of Nepal banda
रास्वपा कार्यकर्ता एउटी किशोरीलाई दिन दहाडै बलात्कार गर्ने धम्की दिंदैछन। रबी र बालेनहरु त्यही धम्किको बलमा आफु थप शक्तिशाली भएको भ्रममा चुप छन। याद गरौँ छोरी बालेन की पनि छिन। बालेन आफ्नी छोरीलाई जति माया गर्छन् त्यो किशोरी को बाउले आफ्नी छोरीलाई त्यति नै माया गर्छन। Balen Shah