LOVE IS =life-story (@pirtamprem) 's Twitter Profile
LOVE IS =life-story

@pirtamprem

।( Follow=followback --100%sure ) 💑💑🌹🌹

ID: 766844007305449472

calendar_today20-08-2016 03:47:13

2,2K Tweet

1,1K Followers

1,1K Following

माधब प्रसाद चापागांई 🇳🇵 (@chapagain_10) 's Twitter Profile Photo

छोटो जीन्दगीको लामो यात्रा सायद आज टुङ्गीने तरखरमा थियो,तर अचानक भगवानले ईन्घन थप गरिदीय।

MP Chapagain (@chapagain_12) 's Twitter Profile Photo

झुटलाई पनी साचो बनाउने खेल खेल्न सार्है सिपालु छ यो दुनिया।

बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

आजकल त सपनामा पनि आउन थालेउ ,बिपनामा आउदैनौ क्या हो😃😉

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

जिन्दगीको हरेक मोडमा घाती भेटिनछन दुख पर्दा ताली ठोकने साथी भेटिन्छन धेरै बिशास नगर मेरो मानछे नजिकको भनेर सज्जन भित्र पनि अपराधी भेटिन्छन।

@गीत 🎶❤️ (@geetprj) 's Twitter Profile Photo

साँच्चिकै समय कति बलवान रहेछ तिम्रो साथबिना मेरो जन्मउत्सव यो साल गरी २ साल भएछ एक्लै मनाउने गरेको, तिमिले नै शुरुवात गरेको थियौ जुन मनाउन

@गीत 🎶❤️ (@geetprj) 's Twitter Profile Photo

कुनै पल यस्तो लाग्थ्यो मेरो त जीन्दगी नै सक्यो तर कहाँ त्यती सजिलै सकिंदो रहेछ र?

🇳🇵कान्छी 🇳🇵 (@me_ambu3) 's Twitter Profile Photo

गल्ती आखिर मेरै रहेछ तिम्लाई धेरै धेरै माया गर्नु तिम्ले वास्ता नगर्दा पनि तिम्रै पछि म लागि पर्नु #गल्ती_आखिर_मेरै_रहेछ

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

मृगौलामा 2CM ठूलो पत्थरी अप्रेसन गरी निकाल्दा घाउबाट अत्यधिक रक्तश्राव भइ डाक्टरले बिरामी बचाउन मृगौला निकाल्छन्, बेवकुफ उफ्रिन्छन्! #मनमोहन

Sandeep Bikram Subba (@subba3162) 's Twitter Profile Photo

Farak yetimatra ho.kohi dhoka khayer tutxan ta.kohi mrityu paxi matra aakhir jaaneharu sabaae dil toderanae janxan.#thats_it#NvRmind.

Vikas Tripathi (@freelancesurat) 's Twitter Profile Photo

जब केटिहरुलाइ बैँस आउँछ अनि आमाको सारी लगाउन थाल्छन रे😀सुनेको कुरा होकी ✌🏻️😜

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

गाउँ फर्केर अब एक हल गोरु खोज्छु आफ्नै बा को पाखो बारी जोत्छु!! कुनै कदम बाँकी रहन्न अब चाल्नलाइ जाने आफैं गर्छु नजाने बा'लाइ सोध्छु!!

Sunil Chamling (@soonilcmr73) 's Twitter Profile Photo

सत्तासिन दलहरूकाे दाेचारे कुराे कहिले सम्म? एमालेबिनै दुई तिहाई पुर्याएर संविधान संशाेधन गर्ने पनि भन्छन अनि एमालेले गर्न दिएन पनि भन्छन।

𝙿 🌺 (@ikickedsuperman) 's Twitter Profile Photo

Going back to the UK 🇬🇧 tonight. I had the most amazing 17 days here in Portugal 🇵🇹🌴☀️ .Don't want to go back but I missed my 🐶🐶 so so much