MP Chapagain (@chapagain_12) 's Twitter Profile
MP Chapagain

@chapagain_12

आधुनिकता नामको खोल ओढेर स्थिर रहेको यो समाज भित्रको यक ग्रसित पात्र!
मुख्य ह्यान्डल @Chapagain_10

ID: 882797551853854720

calendar_today06-07-2017 03:05:12

78 Tweet

83 Followers

81 Following

बलायर काजी😋 (@balayarkaji) 's Twitter Profile Photo

जून 🌙 मागेको मैले रात 🌑पाएर आए हाथ 🤝मागेको मैले लात👡पाएर आए अहं🤔बाच्दिन अब उस्को😭माया बिना साथ👫मागेको मैले घात 🚶पाएर आए

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

बिहान भयो अब त उठनु प्रेस भएर चिया खान आउनु चिया टेबुलमा राखेकी छु भन्ने कोहि नभएर होला अबेरसम्म निन्द्रा नलाग्ने बिहान सबेरै उठन मन नलाग्ने

BEYONCÉ (@yonceempire) 's Twitter Profile Photo

Do you want followers? ➊ Retweet & like this ➋ Follow all who rt & like ➌ Followback everyone Turn my notifications 🔛

MP Chapagain (@chapagain_12) 's Twitter Profile Photo

झुटलाई पनी साचो बनाउने खेल खेल्न सार्है सिपालु छ यो दुनिया।

माधब प्रसाद चापागांई 🇳🇵 (@chapagain_10) 's Twitter Profile Photo

जिन्दगीका सपनाहरुलाई जति पालनपोषण गरेपनी अन्तिममा तुहीयर जान्छन र जीन्दगी पुन:उही थारो अवस्थामा गयर सिमीत रहन्छ।

MP Chapagain (@chapagain_12) 's Twitter Profile Photo

भेडा जनताहरुलाई क्षणिक समयको लागि भुलाउने गतिलो माध्यम भयको छ चुनाब!

माधब प्रसाद चापागांई 🇳🇵 (@chapagain_10) 's Twitter Profile Photo

हिरा पाय सुनलाई बिर्सन्छन यहाँ, दुख पर्दा लगायको गुनलाई बिर्सन्छन यहाँ, भमराझै छानिछानी फुलहरु चुम्दै हिड्छन, लाखौ तारा पायपछी जुनलाई बिर्सन्छन यहाँ!

माधब प्रसाद चापागांई 🇳🇵 (@chapagain_10) 's Twitter Profile Photo

बृहत सपनाहरुद्वारा बलात्कृत भयका छन यहाँ करोडौं सूक्ष्म जिन्दगिहरु!

ब्रो😎 (@deepu_silent) 's Twitter Profile Photo

चौबीस घण्टा खैनी खाने चाउरे परेछ!! हट्टा कट्टा💪भन्थि ज्यान दाउरे परेछ!! खाडिवाला हुँ भन्दा बटारिने जाँठीलाई कोइला खानि काम गर्ने लाउरे परेछ!! #खुच्चिङ 😬😜👆

ब्रो😎 (@deepu_silent) 's Twitter Profile Photo

पारिवारिक खुसिको निम्ति आफ्नै जात वालि पट्याउन खोज्यो,यो बाहुनिको जातै चाम्रो,प्रेमको सुगन्ध छर्नै नजान्ने!😂😜🙊

⚜️⚜️राजा⚜️⚜️ (@jr_razaa) 's Twitter Profile Photo

जुन कसैलाई जबर्जस्ति दिइन्दैन, जुन केबल आफू खुसी लिइन्छ, 👉त्यो हो जिम्मेवारी। जस्लाइ लिनेहरु चाडै भन्दा चाडै प्रगति गर्छन् ।।👍

MP Chapagain (@chapagain_12) 's Twitter Profile Photo

उ फुल थियी म भमरा,उ चुडियर गई अनि म भौतारिदै हिडे!