बिक्रम (@bikramadhikarii) 's Twitter Profile
बिक्रम

@bikramadhikarii

म त एउटा शब्द हुँ अर्थ तिमी हौ
मेरो अस्तित्व त्यहीँ छ जहाँ तिमि छौ💕

ID: 858562871835238400

calendar_today30-04-2017 06:05:14

3,3K Tweet

2,2K Followers

1,1K Following

ESPNcricinfo (@espncricinfo) 's Twitter Profile Photo

Samjhana Khadka's stunning innings gives Nepal their first ever win in the Asia Cup 🙌 They chase down 116 against UAE with six wickets and 3.5 overs to spare es.pn/AsiaCup2024-M1 #AsiaCup2024

Samjhana Khadka's stunning innings gives Nepal their first ever win in the Asia Cup 🙌

They chase down 116 against UAE with six wickets and 3.5 overs to spare es.pn/AsiaCup2024-M1 #AsiaCup2024
बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

के भैराछ? के का लागि भैरा छ ?किन भैरा छ अब के हुन्छ? प्रश्न अथाछ देश बलिराको सबै नेपालि को रगत उम्लिराको छ यो कैले सम्म ? रोक्ने कल्ले ? परिबर्तन को नाम मा कति पुस्ताले आहुति दिन पर्ने😒😥

बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

PM को राजिनामाले पुग्दैन यो सम्सद नै बिगठन हुन पर्छ यो कुनै पनि दलाल हरु स्युकार्य छैन😡

बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

के शहर के गाउ हरेक वडा वडा बाट भ्रस्ट दलाल हरुलाइ कर्म को फल भोगाउन पर्छ जये देश🇳🇵✊

बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

अब शान्त हुनु बाहेक बिकल्प छैन अब देश बनाउनु नि हाम्रै जिम्बेबारि हो र हाम्रै काध मा छ सबै ले आफ्नो स्थान बाट सयोग गरम🙏🙏 जय देश🇳🇵

अब शान्त हुनु बाहेक बिकल्प छैन अब देश बनाउनु नि हाम्रै जिम्बेबारि हो र हाम्रै काध मा छ सबै ले आफ्नो स्थान बाट सयोग गरम🙏🙏
  जय देश🇳🇵
बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

देश शुन्य मा छ भौतिक आर्थिक कानुनि प्रशासनिक लगायेत सम्पुर्ण छेत्र खरानि भको अबस्था मा येस्लाइ तेतृत्व गर्न गारो छ हतार नगरौ धैरेता राखम भ्रम को खेति नगरम यो मौका हो सदुपयो गरम हाम्रो नियति अब आउने पुस्ताले भोग्न न पर्ने बाताबरन शृजना गरम 🙏 #जयदेश🇳🇵

बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

चिन्तित दुखि अनि निराश हुन हम्लाइ हाम्रो बिर नेपालि को को बिर गाथा अनि नेपालि हुनु को श्वाभिमान ले दिदैन हामि हिजोलाइ सम्जेर आफुलाइ धिकार्न सक्दैनौ जस्को झन्डामा सुर्य र चन्द्र मा छ हाम्लाइ थाछ अन्धकार पछि उज्यालो आउछ भोलि को बिहानि ले उज्यालो बोकेर आउनेछ जय देश🇳🇵

बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

आज को रात कुनै आन्तरिक तथा बह्य चल्खेल भयेन भने भोलि शुसिला कार्कि येहि सम्बिधान को धारा मर्म मा टेकि अन्तरिम सर्कार को प्रमुख लग भग निश्चित भये को हुदा भ्रम को खेति गर्ने हरु समाज लाइ निराशा तिर दिग भ्रमित पार्ने हरु को दोकान भोलि बाट सम्भबत बन्द हुने छ जय देश🇳🇵

बिक्रम (@bikramadhikarii) 's Twitter Profile Photo

बिषेश धन्यवाद नेपाल #आर्मि लाइ देश लाइ यो सङकट को घडि मा सम्हालेर सुज बुज पुर्ण निर्णय गर्दै कुसल मध्यस्त कर्ता बनि देश जन्ता अनि जेन्जि पुस्ताको भबनाला बुजेर उनिहरुकै सहभागिताको नया नेतृत्व दिन सफल हुनुभयेको मा धन्यबाद 🙏 जय #देश🇳🇵

बिषेश धन्यवाद नेपाल #आर्मि लाइ देश लाइ यो सङकट को घडि मा सम्हालेर सुज बुज पुर्ण निर्णय गर्दै कुसल मध्यस्त कर्ता बनि देश जन्ता अनि जेन्जि पुस्ताको भबनाला बुजेर उनिहरुकै सहभागिताको नया नेतृत्व दिन सफल हुनुभयेको मा धन्यबाद 🙏
 जय #देश🇳🇵