Pakhrin Ashok (@pakhrinashok11) 's Twitter Profile
Pakhrin Ashok

@pakhrinashok11

आफ्नै औकातको खोजिमा हिडिरहेको एक बटुवा 🚶🚶

ID: 1436230235138105344

calendar_today10-09-2021 07:29:21

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

युगद्रष्टा 🕉️🇳🇵 (@yugadrasta) 's Twitter Profile Photo

नेपाली जनताले यि मिडियाहरु बन्द भएको देख्न चाहन्छ । यिनिहरु मिडियाको नाममा मिसनरीको काम गरिरहेछन ।

नेपाली जनताले यि मिडियाहरु बन्द भएको देख्न चाहन्छ । यिनिहरु मिडियाको नाममा मिसनरीको काम गरिरहेछन ।
Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

देशमा खुनी अपराधले पराकाष्ठा नाघ्यो । सन् १७४९ मा बेलायती राजा चार्ल्स प्रथमलाई सार्वजनिक ठाउँमा हजारौंको बीचमा जेलिटेनले टाउको त्यसै काटिएको थिएन ! अहिले हामीले त्यो कल्पना नगरौं ! तर जनतालाई यो हालतमा पुर्‍याउने रामचन्द्र पौडेललाई जेल कोच्ने शासनव्यवस्था जरुरी छ ।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

नेपाल सरकार PMO Nepal ☭ Comrade Prachanda लाई सायद यो त सामन्य नै लाग्दो होला। यस्तै हत्या हिंसा बाट आएको पात्र पर्नु भयो। राष्ट्रपति Ram Chandra Paudel ले आफ्नो पदको मर्यादा जोगाउन सक्नु भएन , आफ्ना कार्यकर्तालाई छोडी हाल्नु भयो। रिगल आऊ काँग्रेस Nepali Congress बचाउ , जय नेपाल

नेपाल सरकार PMO Nepal  ☭ Comrade Prachanda  लाई सायद यो त सामन्य नै लाग्दो होला। यस्तै हत्या हिंसा बाट आएको पात्र पर्नु भयो।

राष्ट्रपति Ram Chandra Paudel ले आफ्नो पदको मर्यादा जोगाउन सक्नु भएन , आफ्ना कार्यकर्तालाई छोडी हाल्नु भयो।

रिगल आऊ काँग्रेस Nepali Congress बचाउ , जय नेपाल
Pakhrin Ashok (@pakhrinashok11) 's Twitter Profile Photo

मनबाट दिल खोलेर हासेको दिन मनाउला मुस्कान दिवस ☮️❤️

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

इजरायलको दुखद घटना बाट सिक्नु पर्ने पाठ - "सिक र कमाऊ" जस्ता एउटा कार्यक्रम नेपालको बीरगंज कृषि औजार कारखाना भित्रै सृजना गर्न सकिन्छ:😌😴 इजरायलमा १० जना नेपालीहरुले "सिक्न र कमाउन" को लागि जाँदा ज्यान गुमाउनु परेको दुखद समयमा एक पटक मन निकै दह्रो गरेर बीरगंजको कृषि औजार कारखाना

इजरायलको दुखद घटना बाट सिक्नु पर्ने पाठ - "सिक र कमाऊ" जस्ता एउटा कार्यक्रम नेपालको बीरगंज कृषि औजार कारखाना भित्रै सृजना गर्न सकिन्छ:😌😴
इजरायलमा १० जना नेपालीहरुले "सिक्न र कमाउन" को लागि जाँदा ज्यान गुमाउनु परेको दुखद समयमा एक पटक मन निकै दह्रो गरेर बीरगंजको कृषि औजार कारखाना
विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

ओली सरकारको निर्णय ४ वर्ष पछि सही भएछ । खासमा लाज पचाउन उहाँबाट सिकौं ।

ओली सरकारको निर्णय ४ वर्ष पछि सही भएछ । खासमा लाज पचाउन उहाँबाट सिकौं ।
राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

आफूलाई मन नपरेको माध्यमलाई देखाउन कान्तिपुरले सम्पादकीय मै तथ्याङ्क नै तोडमरोड गरेको बुझ्न नेपाल प्रहरीको यो कागजात हेरौँ। यो २०८० साउन १ देखि २०८० असोज ३० सम्मको तथ्याङ्क हो। टिकटक (५४८) भन्दा झण्डै ७ गुणा बढी कारबाही फेसबुक/मेसेन्जरलाई लिएर भएको छ। - Salokya

आफूलाई मन नपरेको माध्यमलाई देखाउन कान्तिपुरले  सम्पादकीय मै तथ्याङ्क नै तोडमरोड गरेको बुझ्न नेपाल प्रहरीको यो कागजात हेरौँ। यो २०८० साउन १ देखि २०८० असोज ३० सम्मको तथ्याङ्क हो। टिकटक (५४८) भन्दा झण्डै ७ गुणा बढी कारबाही फेसबुक/मेसेन्जरलाई लिएर भएको छ।

- Salokya
sagar sharma (@surendraparaj18) 's Twitter Profile Photo

भ्रमकाे खेतीमा नम्बर वान Kantipur सम्पादकीय नै दलालीमा 🤣😂 कती पाएछ ?

भ्रमकाे खेतीमा नम्बर वान Kantipur  सम्पादकीय नै दलालीमा 🤣😂 कती पाएछ ?
Pakhrin Ashok (@pakhrinashok11) 's Twitter Profile Photo

I always support 2 teams in Sports One is Nepal and second is that team which is playing against India बधाई छ अस्टेलिया 💙😂 #iccworldcup2023

च्यवन (@chghimire) 's Twitter Profile Photo

प्रधानमन्त्री लिएर उड्दा नेपाल एयरलाइन्सले हामी ३१ जना यात्रुलाई छाड्यो : प्रज्वल विक्रम राणा

Pakhrin Ashok (@pakhrinashok11) 's Twitter Profile Photo

सोतीले न्याय पाएको छ। तर,आममाफीले धोती नलगाई देओस् !🤔

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

१. मेरी छोरीमाथिको आक्रमण भनेको व्यवस्था माथिको आक्रमण हो- प्रचण्ड २. क्रीस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो - सुदन किराती यी दुई वाक्यांशले माओवादी चरित्रबारे धेरै भ्रम हटेको छ । अहिलेलाई यति नै । हस्त नमस्ते ।

Pakhrin Ashok (@pakhrinashok11) 's Twitter Profile Photo

इजरायलमा गए हमासले मार्छ, रसिया गए युक्रनले मार्छ युक्रेन गए रसियाले मार्छ, नेपाल बसे सरकारलेले मार्छ , के हामी नेपालीको अस्तित्व छैन ?? खाडिमा गए श्रम शोषणले मार्छ कठै गोर्खेको जिन्दगी !🥲😭

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

बोल्न नदिएपछि दुई मिनेट हात उठाएर सुमना श्रेष्ठले मच्चाईन् हंगामा, त्रिवि उपकुलपती नियुक्तीका बिषयमा सभापतीको सातो खाईन् Video source : Rightsanchar

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

😂😂😂 काजी ग्याङ ने सब को उल्लु बनादिया ! महासमितिको निर्णयमा कहिपनि चुनाव अगाडि गठबन्धन नगर्ने उल्लेख छैन!

😂😂😂 काजी ग्याङ ने सब को उल्लु बनादिया ! महासमितिको निर्णयमा कहिपनि चुनाव अगाडि गठबन्धन नगर्ने उल्लेख छैन!
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

*पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूलाई प्रस्तुतीकरणको लागि सूचना*