पदुवा केटा (@paduwa99) 's Twitter Profile
पदुवा केटा

@paduwa99

नाक थुनेर मात्र फलो गर्नुहोला।

ID: 3171441452

calendar_today25-04-2015 00:26:12

18 Tweet

397 Followers

1,1K Following

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

प्रिय संसारको सबैभन्दा महँगा क्यामरा आँखाले खिचेको तिम्रो तश्विर अहिले सम्म मेटाउन सकेको छैन।

Prashant Rai (@prashantdrai) 's Twitter Profile Photo

पहिले कुकुर ईमान्दार हुन्थ्यो, आजकाल ईमान्दार पनि कुकुर हुन थालेका छन्।

Prashant Rai (@prashantdrai) 's Twitter Profile Photo

जिन्दगी अचम्मको छ, जिउदो मान्छे पानीमा डुब्छ, लाश तैरिरहन्छ।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

ठूला खाले भूकम्पपछि विभिन्न खाले हल्ला र भ्रम फैलिन्छ । अराजक तत्त्वहरूबाट कुप्रचारको प्रयास हुन्छ । goo.gl/sGQMuI

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

अब तारन्तार भूकम्प आउँदैन : भूगर्भविद् | मुख्य समाचार ekantipur.com/np/2072/1/15/f…

Tara Nath Dahal (@tndahal7) 's Twitter Profile Photo

उद्दार भएन अझै।घाईतेहरुकाे बिजाेग।माेटर छंन।बाटाे छैन।हेलिकेप्टर अाउदैन।लाैन गुहार।कम्तिमा ३ वटा चाहियाे मेलम्ची एरियामा।

Setopati (@setopati) 's Twitter Profile Photo

काठमाडौंमा फेरि ४.३ रेक्टरस्केल भुकम्पको धक्का: अमेरिकन भुकम्प मापन केन्द्रले जनाएअनुसार काठमाडौंदेख... bit.ly/1Ego4Cq #setopati

Prashant Rai (@prashantdrai) 's Twitter Profile Photo

पाकिस्तानले पठाएको सहयोगलाई अनावयक विवादमा नतानौ, यो नेपाल हो, कश्मिर हैन। उनिहरले झुक्केर "बिफ" पठाएका हुन्, विष हैन। #Indian_Presstitutes

Prashant Rai (@prashantdrai) 's Twitter Profile Photo

साथी धनी छ, म गरिब छु। ऊसको खल्तिमा हजारको नोट छ, म सगँ २ रूपैयाको सिक्का छ तर कुनै विस्मात छैन।किन थाहा छ? पानी पर्दा मेरो पैसा भिज्दैन।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

कसैले चाडो मुल्यांकन गर्छन र सहिबाटो लाग्छन तिनिहरु चाडै लक्षमा पुग्छन । कसैले ढिला बुझ्छन कोहि बुझ्दै नबुझी समाप्त हुन्छन सफलताको यात्रा ।

TINtin (@bholeshwar7799) 's Twitter Profile Photo

बुजुर्ग आशिक दिग्विजय कहता है "नैतिकता के आधार पर सुषमाजी इसतीफा दे इस आधार पर तो आपको कब का सुसाइड कर लेना चाहिए था #IStandWithSusmaSwaraj

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

पहिले बन्द हुँदा जनता आतंकित हुन्थे ! अचेल बन्दकर्ता आफैं आतंकित हुन थाल्याछन् 😂

घप्ला तिवारी (@ghaplatiwari) 's Twitter Profile Photo

असलिल्ता को लागि माफी चाहन्छु यस्तो दयनीय अबस्थामा छ्न नेपाली चेलीबेटी साउदी अर्बमा

असलिल्ता को लागि माफी चाहन्छु
यस्तो दयनीय अबस्थामा छ्न नेपाली चेलीबेटी साउदी अर्बमा
Prashant Rai (@prashantdrai) 's Twitter Profile Photo

यि नेताहरूले सिमाङ्कन गरेको देख्दा लाग्छ, दलालहरू मिलेर जग्गा प्लटिङ्ग गर्दैछन्।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कर्णाली, भेरी, राप्तीका १० जिल्लाका लागि प्रदेश थपियो । kantipur.ekantipurapp.com/news/2015-08-2…

कर्णाली, भेरी, राप्तीका १० जिल्लाका लागि प्रदेश थपियो । kantipur.ekantipurapp.com/news/2015-08-2…