लोडसेडिङ (@it_sashi) 's Twitter Profile
लोडसेडिङ

@it_sashi

टुकीको मधुरो प्रकाशमा जीवनको उज्यालो भविष्य निश्चित छ !

ID: 1590539335

calendar_today13-07-2013 08:42:48

74,74K Tweet

29,29K Followers

2,2K Following

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

पोखराको माया यस्तो, जसले मन मात्रै होइन, मुटु पनि सजाउँछ झन् आफ्नै सबै मुटुहरु साथमा रहँदा। ❤️👨‍👩‍👧‍👧 #बन्दिपुर

Anonymusu (@rocks_pokharel) 's Twitter Profile Photo

विदेशी कम्पनी नेपालमा दर्ता गर्नुपर्ने नियम नयाँ होइन। आज भन्दा ३-४ दशक अघि Bill Gates पनि आफ्नो कम्प्युटर Operating System सम्बन्धि कम्पनी दर्ता गर्न नेपाल आएका थिए। दर्ता गर्ने क्रममा सरकारी कार्यलयमा उनलाइ घरि यो झ्याल घरि त्यो झ्यालमा जानुस् भनेर हैरान पारेछन्। अन्ततः यो

Tej Dong Urja (@tejdong_urja) 's Twitter Profile Photo

आजसम्म gen z को प्रदर्शन थियो अब यो हामी सबैको हो । अहिले नबोले कैले बोल्ने ? जिन्दगी झोले भएर कट्दैन है...बेलैमा नागरिक भएर सोचौं !! हत्यारा सरकार मुर्दावाद!!! #EnoughIsEnough #genz #Nepalprotest #Nepal

आजसम्म gen z को प्रदर्शन थियो  अब यो हामी सबैको हो । अहिले नबोले कैले बोल्ने ? जिन्दगी झोले भएर कट्दैन है...बेलैमा नागरिक भएर सोचौं !!
हत्यारा सरकार मुर्दावाद!!!
#EnoughIsEnough #genz #Nepalprotest #Nepal
बाबाजी (@baabajee) 's Twitter Profile Photo

माओवादी हिंसाका क्रममा मुश्किलले जोगिएको ज्यान, २०६२/०६३ पछि अब हिंसामुक्त समाज बन्छ कि भन्ने आशामा थिइयो। फेरि ऐले आएर आफ्ना छोराछोरी पुस्ताको लाश हेरेर टुलुटुलु बस्नुपर्ने परिस्थितिमा आइपुग्यो! आज साँच्चिकै विच्छिप्त भइयो ! धैत् !!😡😥

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

पुरातत्व विभाग जलाउन नदिन हामीले भरपुर सहयोग गर्यौं।

अल्पविराम शर्मा रेग्मी (@avalpaviram) 's Twitter Profile Photo

डा. बाबुराम भट्टराई र सुमना श्रेष्ठले सुशीला कार्किलाई भेटेरै बधाई दिए । बाँकी अलच्छिना हरुले अहिलेसम्म कुनै वास्तै गरेका छैनन्। कहानेर गएर फसाउन सकिन्छ भन्दै लागिपरेका होलान्। यस्ता असहिष्णु हरुलाई विगत १७ वर्षदेखि झेल्दै आईयो। अझ यिनकै गुणगान गाउँछौ भने अन्न खान छोड्देउ यार !

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

पतिको मृत्युपछि उसकी बिधवालाई भाङ,धतुरो खुवाएर नशामा लठ्ठ बनाएर 'सहमरण' अर्थात सती चढाउने परम्परा थियो भन्दा अहिले पनि मन अमिलो हुन्छ तर आजबाट हुन्न र सतीले पनि कहिले सराप दिने छैन भन्नेमा ढुक्क भएँ। बधाई हामी सबैलाई संघिय लोकतान्त्रिक नेपालले पहिलो म. प्र. सुशीला कार्की पाएकोमा।

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

बन्दुकको बलमा संसद विघटन गर्यो भन्दै आरोप लाउने ए पठ मूर्खहरू हो जनताको भोटको बलमा भ्रष्टचार गर्नेहरु झन यो मूलुककालागि धेरै घातक थिए। अब त बुझ !

Kulman Ghising (@kulmanghnea3) 's Twitter Profile Photo

थप जिम्मेवारी 🙏 हजुरहरुको माया ,आशीर्वाद ले पुन ऊर्जा र भौतिक तथा सहरी विकास मन्त्री को जिम्मेवारी पाएको छु ♥️ हार्दिक धन्यवाद साथै सम्पुर्ण नेपालीहरुमा । बधाई ❤️

थप जिम्मेवारी 🙏

हजुरहरुको माया ,आशीर्वाद ले पुन 
ऊर्जा र भौतिक तथा सहरी विकास मन्त्री को जिम्मेवारी पाएको छु ♥️
हार्दिक धन्यवाद साथै सम्पुर्ण नेपालीहरुमा ।  
बधाई ❤️
लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

संविधानलाई लोकतन्त्रको ढाल भनिन्छ।तर,एमालेले विरोधी स्वर ठानेर आन्दोलन दबाउने अभ्यासले त्यो ढालमै प्रहार भएको छ। यो अवस्थामा संविधान दि. मनाउनु भनेको आफ्नै कर्मलाई ढाकछोप गर्ने मात्र हो"अधिकार"खोस्नेले अधिकारको पर्व मनाउनु नैतिक दृष्टिले बेठिक। एमालेले दिवस मनाउने हैसियत राख्दैन।

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

दम्भमा डुबेको महेश बस्नेतलाई कार्यकर्ताले "भाषण" छोट्याउन सुझाव दिएको भिडियो हेर्दा। महेश बस्नेतलाई रोक्ने आफ्नैं कार्यकर्ता नै भोलि उनलाई राजनीतिकै घाँटी समाएर "अब हाम्रो लागि तपाईं समाप्त" भन्ने दिन टाढा छैन महसुस भयो।😂

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

संख्याले परिवार ठूलो बन्नुपर्दैन, समझदारी ठूलो हुनुपर्छ, प्रेम असीमित हुनुपर्छ। 👨‍👩‍👧‍👧❤️

संख्याले परिवार ठूलो बन्नुपर्दैन, समझदारी ठूलो हुनुपर्छ, प्रेम असीमित हुनुपर्छ।  👨‍👩‍👧‍👧❤️
लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

AI को फूटो बेच्ने नेकपा एमालेका नेताहरुझैं झूठो बोल्दिन। अहिले विश्वविख्यात फुटबल स्टार "लियोनेल मेस्सी" मभन्दा जम्माजम्मी १७४९ किलोमिटर मात्र टाढा रछ। 😂 काठमाडौं टू हैदरावाद

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

Second hand information अनुसार Second hand "नोबेल शान्ती पुरस्कार" पाएकोमा Second Hitler डोनाल्ड ट्रम्पलाई मुरीमुरी बधाई छ।अब, विश्व शान्तिको प्रवर्द्धन होस्। युद्ध रोकथाम गरोस्। मानवअधिकार, लोकतन्त्र र सामाजिक न्यायलाई अगाडि बढाओस्। अन्तर्राष्ट्रिय सहकार्य र मेलमिलाप गरोस्। 😜

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

तामाङ लगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२, ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

म्याग्दीको शिख देउरालीमा राती आठ बजे देखि सुरु भएको भेटघाट कार्यक्रम हेर्नुहोस्🇳🇵🇳🇵🇳🇵