राजजि  43K® (@jhapalimailo) 's Twitter Profile
राजजि 43K®

@jhapalimailo

namaste 🙏🙏🙏

ID: 327943363

calendar_today02-07-2011 12:48:59

74,74K Tweet

39,39K Followers

4,4K Following

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

भर्खर जंगल बसेर आएका माओबादि साथिहरु अलिक खुल्ला राजनितिमा अलमलिनु भाको हो । चाडै सच्चिनु हुनेछ ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

जब जब देशमा राजनितिक अस्थिरता आउछ तब इन्डियाले आफ्नो गतिबिधि तिब्र पार्छ र राजनितिक अस्थिरता बनाउन केहि एजेन्ट सबै दलमा सकृय छन ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

देशमा अरजकता र अस्थिरता पैदा गर्न सकृय तथाकथित नेता कतै बिदेशिको इशारामा चल्दै त छैनन ? खोइ पत्रकार बोल्छन ? सब प्रायोजित होला ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

प्रधानमन्त्रीले कोरोना नियन्त्रण पनि गर्नु पर्ने रेल पनि गुडाइदिनु पर्ने पानी जाहाज पनि चलाइदिनु पर्ने घर घरमा ग्यास पनि पुर्याइदिनु पर्ने प्रतिपक्षको पनि सामना गर्नु पर्ने ? प्रधानमन्त्री सय हात र सिर भएका भगवान हुन र ?

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

सबलाइ प्रचण्ड देउबा माधब नेपाल भिम रावल आदि लाइ सरकार र अन्य नियुक्तिमा हिस्सेदारी चाहिएको छ । अरु त सब भन्ने कुरा मात्र हुन ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

कुरा त बाबुराम भट्टराइ पनि गर्छन अरु पनि गर्छन तर देश र जनताको हित को कुरा देख्न चाहादैनन । तेसैले त एकमात्र एजेन्डा छ ओलिको राजिनामा ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

बिरालोको काम शेर ले गर्दैन तेसैले पहिले आफ्नो आबस्यकता केहो त्यो पहिचान गर्न सिक्नुस । मुसा मार्नुपरे बिरालो पाल्नुस । घाटि हेरेर हाड निल्नुस ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

यो सरकार गएपछि देशमा समृद्दि खुशहालि आउछ भन्नेहरु सब देश बिरोधि हुन ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

भिरको चिण्डो न उधो न उभो । चुपलागे सधै इन्डियाको राज बोलौ भोलि देखि चुलो बन्दहुने डर । अब अ्एरिका सग सैनिक सहयोग माग्नु पर्छ जस्तो छ ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

तपाइले मोदीलाइ गालि गर्नु भयो ? के पि ओलि लाइ गालि गर्नु भो ?

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

तपाइ राष्ट्रबादि भएको प्रमाण तपाइको गालि हो । कस्सेर गालि गर्नुस तपाइको आवाज सुनेर मोदीले नेपालको जमिन फिर्ता गर्नेछ्न ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

तपाइहरु सन्चै हुनुन्छ ? लिपुलेक कालापानी मा कुरा काहा सम्म पुग्यो त ?

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

थारो गाइ भैसि पालेर दहि मोहि खान पाइदैन । कहिले काम नलाग्ने मर्दाको मलामि बाच्दाको जन्ति न कुनै गफ को साथि के को लागि पाल्ने फलोअर्स ?

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

समय अनुसार स्वार्थि बन्नु पर्दो रहेछ । मैले पनि सिक्दैछु ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

ओलि सरकारको सुझ्बुझ ले कोरोना नियन्त्रण मा थियो अहिलेको संक्रमित संख्या बढ्नुको मुख्य कारण आन्दोलन्कारी हुन । सरकार असफल देखाउन खोज्दै सडकमा छन ।

राजजि  43K® (@jhapalimailo) 's Twitter Profile Photo

रक्षा बन्धन जनै पुर्णिमाको हार्दिक मंगलमय शुभकामना ।