चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile
चन्द्रा राना मगर

@chandraarana3

प्यारि छोरी,असल श्रीमती अनि जिम्मेवार आमा हु म।

ID: 1156733412637417472

calendar_today01-08-2019 01:08:31

25,25K Tweet

18,18K Followers

2,2K Following

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

यो बिकल्पै विकल्पको शहर हो, यहाँ आवश्यकता अनुसार परिवर्तन गर्न मिल्छ "व्यबहार "पनि अनि "मन" पनि🙏

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

अङ्गालो हाल्नेहरु सबै मित्र हुदैनन् आजको ज्ञान समाप्त 🤪

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

डिभोर्स नहोस शुभकामना ।रे अरे यार यो कस्तो शुभकामना हो🤔

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

दशै तिहार जस्तै होलि पनि मोबाइल हेरेरै मनाइयो। हेप्पी पहाड्को होलि🤪

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

कोइकोइलाइ त कत्ती नसुहाउने रङ्ग पनि चोर बिरालो जस्तै देखिने🤪🤪

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

२०६२ सालको होलि बाहेक न अगाडि न पछाडिको कुनै पनि होलि नखेलेको रेकर्ड छ म सग😂😂😂

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

काल आए माछा पानी भित्रै पनि मर्छ तिमिले खोला सुकाइराख्नु पर्दैन।

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

हराइ नभन्नु होला। आजकल सुँगुर चराउन मै ब्यस्त छु🤪 नया सदस्य😂

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

केहि समय ओक्ष्यानमा ढल्नु कहा दशा हो र? यो त जीवनलाई अझै नजिकबाट नियाल्नु हो, भाग डौडको रणभुमिमा सोच्न नसकेका, कतै हराएका सपना त कतै बिछोडिएका रहरहरुका स्मरण गर्ने सुनौलो अवसर हो!

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

स्याङ्जाली त दैव भैयो दुनिया छोपियो अस्ति भर्खर चन्द्रमामा खुर्सानी रोपियो।😂😂