Rose kc(@Rosekc9) 's Twitter Profile Photo

सहयोग आवश्यकतामा रहेका अपरिचितका
लागि गर्नुस तपाईंले जीबनमा सोच्दै नसोचेको
बेला त्यो सहयोगको मुल्य फिर्ता पाउनु हुनेछ ।।

☕️☕️
🙏🙏

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

जिन्दगीमा दुई वटा काम कहिल्यै नगर्नु, गलत
मान्छेसँग माया अनि सहि मान्छेसँग टाईम पास ।।

🌅🌻☕️
😍❤️🙏

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

ऋण जस्तै हो जिन्दगी पनि त्यसलाई कहिले आशुको रुपमा, कहिले हाँसोको रुपमा त कहिँले सुख अनि कहिले दुःखको रुपमा जीवनभर तिरिरहनु पर्छ ।।

🌅🌻☕️
😍❤️🙏

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

सुन्दर लागोस ☺️तिम्रो नाम 🤴मेरो नामसगँ, जस्तो सुनौलो बिहानी 🌅मिलेको हुन्छ गोधुली साँझ 🌥️सँग 😉

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

चाहेको पुग्नु र पाएको नगुम्नुमा
नै वास्तविक खुशी भेटिन्छ ।।

🌻☕️
😍🙏

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

खुट्टामा लागेको चोटले सम्हालिएर हिड्न सिकाउँछ
अनि मनमा लागेको चोटले समझदारी साथ जिउन सिकाउँछ ॥

🌻🙏
☕️😊♥️

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

सच्याउन चाहानेहरूसँग मित्रता हुन्छ तर
सिध्याउन चाहानेहरूसँग दुश्मनी नै हुनेछ ।।

🌻☕️
😍🙏

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

मान्छे कोही पनि गलत हुँदैन, कसैलाई समयले,
कसैलाई स्वार्थले त कसैलाई बाध्यताले गलत बनाउँछ ।।

🌻☕️
😍🙏

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

हरेक बिहान जिन्दगीको खातामा उमङ्ग र निराशा
दुबै आउछन् कुन चलाउने कुन रोज्ने अनि अरुलाई
कुन बाड्ने रोजाई आफ्नो हो ।।

☕️☕️
🙏🙏

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

चलाउन मात्र होइन,घरबार
चलाउन पनि सिक है नानी बाबू हरु 😂❤️🔊

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

उधारो एउटा जादु हो एउटा दिन्छ
   अर्को हराउछ ......? 😉😂

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

कसैले funny post नहाल्नुहोला
face pack लगाको छ हाँस्न
मिल्दैन मलाई 😝😂

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

जिन्दगिमा यी तीन चिज कहिले नगर्नु🙏

1. love
2. माया
3. प्रेम 😉😂

account_circle