अञ्जली थापा (@njal2055) 's Twitter Profile
अञ्जली थापा

@njal2055

Critical Care Nurse🇳🇵

ID: 854952993862541313

calendar_today20-04-2017 07:00:52

563 Tweet

922 Followers

707 Following

Saगर (@sagar_pokharell) 's Twitter Profile Photo

जो सङ्ग रिसाउछौ हामी अक्सर उसै सङ्ग सम्बन्ध गहिरो हुन्छ । #शुभदिनको_कामना🌞❣️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कसरी प्रेम गरौ गरिब छु, मान्छेहरु बिक्छन म किन्न सक्दिन !!

अञ्जली थापा (@njal2055) 's Twitter Profile Photo

शरीरको दुरि बाध्यता थियो हाम्रो, तर मनको दुरि मात्र तिम्रो चाहाना ।

अञ्जली थापा (@njal2055) 's Twitter Profile Photo

म आज पनि तिमिलाई औधी प्रेम गर्छु ,जसलाई एक धर्को सिन्धुर र एक झुप्पा पोतेले छोपिदिएको छ ।

अञ्जली थापा (@njal2055) 's Twitter Profile Photo

समय संगै बद्लियो त्यो मान्छे पनि जसलाई म सधैं पहिले जस्तै देख्न चाहान्थे ।

अञ्जली थापा (@njal2055) 's Twitter Profile Photo

उस्को माया पनि खिर जस्तै भैदियोस , जति खाए पनि नअघाउने। #श्रावण१५

sabina Thapa (@thapamagar124) 's Twitter Profile Photo

म तिमिलाइ आफ्नो वनाउन आफ्नाहरु सङ लड्दै थिए , विडम्बना तिमि भने अर्कैलाइ आफ्नो वनाउन म सङ लड्दै रहेछौ ।। सफल हुनु है ।💔🙏🏿🙏🏿

💗Sa-Na💕 (@thapasana444) 's Twitter Profile Photo

जिन्दगी को यात्रा अनि मेरो सोच फरक भएर होला, गन्तव्य मा पुग्न कहिले सकिएन।।।।

अञ्जली थापा (@njal2055) 's Twitter Profile Photo

माया आजपनी उस्कै लाग्छ , जो संग अब कुनै सम्बन्ध छैन ।

अञ्जली थापा (@njal2055) 's Twitter Profile Photo

निकै सुन्दर थियो ती पलहरु , तर के गर्नु सबै बितिसकेका थिए।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

फेरी उसैगरी बोल्न मन् छ तिमीसँग, तर डर लाग्छ कहिँ फेरी प्रेम नहोस्।।

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

खल्ती च्यातिएको मात्र के थियो. सिक्का भन्दा बढि सम्बन्धहरु हराएर गए

अञ्जली थापा (@njal2055) 's Twitter Profile Photo

तीमीलाई माया गर्नको लागी म तीम्री शृमती नै हुन नपरोस् 🙃#afterlong #backagain

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

नबोल्दैमा खुशी छे भनेर नसोच्नुस् न महोदय ! यहाँ मध्यरातमा आँखा भरी आँसु लिएर छट्पटीएको कस्ले देखेको छ र..! #सुभ_बिहानि

अञ्जली थापा (@njal2055) 's Twitter Profile Photo

चियाका प्रत्येक चुस्कि सँगै तिम्रा यादहरु जोडिएका छन्। अब तिमी नै भन म चिया पिउन छाडिदिऊ कि तिमीलाई याद गर्न । #copied #backagain

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

झरि, साँझ, चिसो मौसम, अनि चिया.. अभाब त तिम्रै भयो प्रिय!❤️ #दारी💞

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

तिमी ब्यवहारको कुरा गर्छौ , मलाई त उसको नामसंग पनि प्रेम छ।।♥️😘

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

निकै मुल्य चुकाएकाे थिएँ तिमिलाई आफ्नो बनाउँन, थाहा छ प्रिय त्यो भन्दा बढि मुल्य चुकाउनु परेको छ तिमिलाई भुल्न पनि।।

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

कति कमजोर छन् ,यहाँ सम्बन्धहरु...! केही दिन नबोल्दा मन बदलिसक्छन् मान्छेहरू .........!!

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

म हुन्छु हुरुक्कै चिया भनेपछि जे भनेनी खुरुक्कै चिया भनेपछि न गर्मीले झेल्छ न निद्राले पेल्छ चारै बजे जुरुक्कै चिया भनेपछि उठ् भने उठ् हुन्छु बस् भने बस् फुर्किन्छु फुरुक्कै चिया भनेपछि तनमा फुर्ती आउँछ जाँगर बढाउँछ उफ्रिन्छु बुरुक्कै चिया भनेपछि पेटै रित्तो होस् बरु

म हुन्छु हुरुक्कै चिया भनेपछि
जे भनेनी खुरुक्कै चिया भनेपछि 

न गर्मीले झेल्छ न निद्राले पेल्छ  
चारै बजे जुरुक्कै चिया भनेपछि

उठ् भने उठ् हुन्छु  बस् भने बस्
फुर्किन्छु फुरुक्कै चिया भनेपछि

तनमा फुर्ती आउँछ जाँगर बढाउँछ 
उफ्रिन्छु बुरुक्कै चिया भनेपछि

पेटै रित्तो होस् बरु