Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile
Monalisa🇳🇵

@mon_alis

गुनासोको पनि इज्जत हुन्छ त्यसैले त हरकोहिसङ्ग पोख्न सकिँदैन.. #having_no_interest_in_anyone_is_so_peaceful #bachelor_of_journalism😌🙏 #No_Dm #married🥰

ID: 708604080550060032

calendar_today12-03-2016 10:42:32

54,54K Tweet

34,34K Takipçi

345 Takip Edilen

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

कहानी सधैं फूलको मात्र लेखियो गुनासो त काँडाको पनि त थिए होला.?????🙏🥲

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

मान्छेहरू दुईमुखे नभई आजकाल तिनमुखे भेटिन्छन्। मनमा एउटा, बोलीमा एउटा र व्यवहारमा एउटा। जे सोच्छन् र बोल्छन ठ्याक्कै उल्टो गर्छन

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

मेरो मम्मी आज हूनू भएको भए मिठाई ल्याऊंन नबीर्सी है भनेर फोन गर्नुहूँथ्यों 😰😰😭😭😭

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

ॐ सरस्वती नमो नम 🙏 सरस्वती पुजाको सबैलाई शुभकामना

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

छोरीको अनुहार चै हर्क साम्पांग जस्तों अनी उसलाई फेरी ज्वाई चै बालेन जस्तो चाहियो रे 🤓🤪😂

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

कोही त आमा जस्तो होस् न जिन्दगीमा, अनुहार हेरेर हाल थाहा पाउने अनि शब्द हेरेर भाव बुझ्ने..!!🥺❤️‍🩹

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

कम्टिमा पनि पांच लाख पुग्नुपर्च सुनको भाउ 😂 हामी पनि यसो पचास लाखको एकल मालिकनी बंदि हेरम न.....सुनको भाउ बद्दा नि ख़ुशी लाइराच🤓

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

परिपक्वता भनेको कसैलाई गहिरो प्रेम गर्नु हो, तर उनलाई फर्केर प्रेम गर्न दबाब नदिनु हो।

Rule of low (@tarakandel9571) 's Twitter Profile Photo

✍️आजका दिनमा जुत्ता नलगाएको, जाकेट नलगाएको, २ छाक खान नपाउने नेपालमा कोहि छ र ? भनेर प्रश्न गर्ने तम्रो त्यो (बतासे बा) सम्म यो #भिडियो_पुराई_देओ न कसैले, पिल्ज 💔😢🙏

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

याद मेटाउने औसधि पाउने भए म पनि नियमित ग्राहक नै हुन्थे😥😭