sabina Thapa (@thapamagar124) 's Twitter Profile
sabina Thapa

@thapamagar124

जन्म दिनेआमा गुमाएपछि हरेक पिडाहरुलाइ सम्हालेर सह्ज बनाउन कर्मदिने आमाभित्र्याउन सफल भएकी छोरी हु।अव के उपनाम दिनुहुन्छ साहसि या कम्जोर तपाईंको सोचमा भरपर्छ्।

ID: 818813004942700544

linkhttps://twitter.com/search?q=from%3A%40thapamagar124%20-filter%3Areplies&s=09 calendar_today10-01-2017 13:33:28

30,30K Tweet

6,6K Followers

823 Following

सन्तोष माकिम मगर (basu) (@santosh_mgr111) 's Twitter Profile Photo

मौनता मै माया लुकेर बसेको हुने रहेछ , त्यसैले त यो मन , मौन रहने मन गर्छ ।

sabina Thapa (@thapamagar124) 's Twitter Profile Photo

अलपत्र परेका मेरो सपनाहरुलाइ ब्यवस्थित गर्न खै अझै मैले कति समय कुर्नु पर्नि हो ।।😢

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

युवा शिक्षित थिए मन्त्री निकालेर गाडि आगो लगाए सरकार अशिक्षित थियो जवान युवा माथि गोलि चलायो!! #हत्यारा_सरकार 😡

Re_view (@chyauso05) 's Twitter Profile Photo

मन होकि रंगशाला 🙄कति कुरा खेल्न सकेको हो छ्या😢

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

जब परिस्थितिले ढोका ढकढक्याउछ नि तब दया माया झ्यालबाट भाग्ने गर्छ ! ! #शुभसन्ध्या🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

धैर्यता, सहनशीलता र इमान्दारिता कायम राख्नुहोस्, जिन्दगी जुनसुकै बेला फल्न फुल्न सक्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफ्नु नकारात्मक सोच भन्दा नि सकारात्मक सोचमा ज्यादा ध्यान दिनु होस , यसले तपाईको स्वास्थ्य र चरित्र सबैलाई फाइदा गर्दा छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बिर्सिदिनुस कुन कुराले मन दुखायो तर कहिल्यै नबिर्सनुस,त्यसले जिन्दगीमा के सिकायो l #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अरु संगको प्रतिस्पर्धा छ भने हार्दा पनि केहि परक हुन्न, तर आफैंसंग प्रतीस्पर्धा छ भने जीत्नै पर्ने हुन्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

केही गर्न नसक्ने ले पनि जिवनमा एकथोक गर्न सक्छ,- कोसिस। मैले त्यही गर्दै छु । #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आशा र भरोसा उसै संग गर्नु जस्ले शब्द भन्दा बढी मौनता बुझोस अनि बोली भन्दा बढी इसारा !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

पेट भरिएपछि नुन चर्को र मन भरिएपछि बोलि झर्को लाग्ने रहेछ ! !

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

अदालत जस्तै छ जिन्दगी पनि हरेक दिन नया समस्या दर्ता भैरहन्छन ! !

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

जिन्दगि जिन्दगि जस्तै बनाउने दौड धुपमा छु जिते आफ्नो सफलता हारे छरछिमेकिलाइ रमिता ! ! !

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कसैलाइ राम्रो गर्दा गर्दै नराम्रो गर्छ भने झगडा गर्ने होइन सङ्गत छोड्नुस ।🤗

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सहि दिशा र सहि समयको ज्ञान हुँदैन भने उदाउँदै गरेको सुर्य पनि डुब्दै गरेको देखिन्छ ।।😳