Reजिना niraula (@niraularejina) 's Twitter Profile
Reजिना niraula

@niraularejina

मेरा टुइटहरू @adurobichar राखीयेको छ।

ID: 717354752376311809

calendar_today05-04-2016 14:14:35

5,5K Tweet

766 Takipçi

512 Takip Edilen

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

एउटा हुन्छ पढाइ र कामको चक्करमा आफ्नो फेसलाइ वास्तै नगर्ने, अर्को हुन्छ पढाइ कम केटि झै दारि र फेस सिङ्गार्ने, त्यसपछि आउछन आफु हाडि जस्तो कालो भए पनि व्युटिप्लसबाट गोरो बनाएको फोटो फेसबुक तिर हाल्दैमा केटि पट्याउन सकिन्छ भनि सोच्नेहरु 😂😂😂😂

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

पाकिस्तानको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएका श्री ईमरान खान लाई शुभकामना प्रदान गर्दै आपसी सहयोगको अपेक्षा राख्दछु ।

पाकिस्तानको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएका श्री ईमरान खान लाई शुभकामना प्रदान गर्दै आपसी सहयोगको अपेक्षा राख्दछु ।
डा.एलिया अर्याल (Dr.Aliya Aryal) (@aryalaliya) 's Twitter Profile Photo

पहिला रोमका गल्लिहरुमा नगरबधुहरु योवनको प्यास मेटाउन नाङ्गै हिड्थे अहिले नेपालका नगरबधुहरु यौवन लेखाउन सिर्फ पेटीकोट लगाएर माइतीघर मन्डलामा धर्ना बसेछन यीनले बलत्कारीलाई फासीको सजायको माग भन्दा नि अाफ्नो यौवन गाइजात्रा देखाएको हुनुपर्छ वा अाउदै गरेको गाइजात्राको रियलसन हुनुपर्छ।

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

👉😁नयां कोहि केटी टुइटर मा प्रवेश गरेपछि कसैले जिस्कायेन,वास्ता गरेन भनेर चिन्तामा हुनुहुन्छ भने,अब चिन्ता नलिनुस! किनकि अबम एक्टिभ भैसकें!

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

पेटीकोट प्रदर्शनका पक्षमा सामाजिक संजालमा केटाहरू धेरै उत्तेजित भएकाले महिला जस्ता देखिनेहरु त्यही दिनको राति छुटिहाले,तर गाई मार्नुपर्ने भन्दै नाङ्गै उत्रेको ब्वाँसोलाई छुटाउन कुनै विपरीत लिङ्गीहरुले रुवाबासी नगरेकाले केटालाई चैं मुद्दा दर्ता गरियो,त्यहाँ पनि लिङ्गीय भेदभाव भयो।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

त्यत्रो इम्युनिटि हुन्छ राजनितीलाई डा साब? त्यसो भए राजनीति मात्र गरौं अरु जाउन भाँडमा? बिन्ति अब त सुध्रिने कोशिस गर्नुस लुट, विध्वंस र त्रास सबैखाले राजनिती त चखाइसक्नु भयो नेपाललाई, त्यस बाहेकको चमत्कार त सबैले मौका पाइसकेपनि थोपा देख्न पाएनौं दश बर्षमा।

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

"रेल हिलोमा फस्यो भने कसरी निकाल्ने?" भन्ने रेल डाक्टरको चिन्ता सोचनीय छ । उनको चिन्ता आफ्नी प्यारी छोरीलाई कसैले आँखा लाउला, जिस्काउलान्, समातिदेलान्, लगी नै देलान् भन्ने पीर-चिन्ताले आँगन भन्दा टाढा जान जान नदिने बा को भन्दा कम छैन!

🤫 (@sapkota_swastik) 's Twitter Profile Photo

जहाँ "सम्मान" हुन्छ त्यहाँ "प्रतिभा" अवश्य "प्रदर्शन" हुन्छ "अपमान"को "भावना" भएमा कसैको नि "प्रतिभा" "प्रस्फुटन" हुँदैन ।

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

एक हुल लामखुट्टे बाजा गाजासहित आका थे! 'आज मेरो बिहे हैन' भनेर फर्काइदिएँ!😁😁

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

सम्बन्ध त धनिहरुको भन्दा गरिबहरुको पबित्र देखियो । धनको रबाफमा आफ्नो धाक लगाएर लगाएको सम्बन्ध नत टिकाउ हुन्छ न त दिगो नै केबल क्षणिक खुसि दिलाए पनि कहिल्यै जिबन्त बन्न सक्दैन ।

Reजिना niraula (@niraularejina) 's Twitter Profile Photo

धेरै पछि ट्वीटर को याद आयो अनि फर्केर आये यतातिर त केके पो भैसके छ माइती घर छोडेकी चेली माइती मा पाउना जस्तो सुन्सान अनौठो खै कस्तो कस्तो चिनेका पनि कोही याद नआउने

Reजिना niraula (@niraularejina) 's Twitter Profile Photo

#sunrise #biratnagar #photography #morningview हिजो आउने बाचा सहित गएको उ आज कत्तिपनि ढिलाइ नगरी आइसकेको छ। GMNEPAL

#sunrise #biratnagar #photography #morningview 
हिजो  आउने बाचा सहित गएको उ आज कत्तिपनि ढिलाइ नगरी आइसकेको छ। 
<a href="/officialgmnepal/">GMNEPAL</a>
Gautam (@sharma14828) 's Twitter Profile Photo

तिमी सँगको भेट साँच्चै अविस्मरणीय रह्यो तिम्रो नजरमा म घृणाको पात्र बनेँ मेरो नजरमा तिमी अपबादको पात्र बन्यौ न तिम्रो दोष थियो न म दोषी थिए केबल नजरको भिन्नता र आबेगले दुबै हरायौ अब हामी बिच केही रहेन तर पनि एउटा अतितमा लेखिएको कहानी सदैब स्मृतिमा रहिरहने छ दर्पण अनि छांया बनेर🫰