GMNEPAL (@officialgmnepal) 's Twitter Profile
GMNEPAL

@officialgmnepal

Official twitter handle of #goodmorningnepal @ourktv

ID: 962924081694650368

calendar_today12-02-2018 05:39:26

639 Tweet

1,1K Takipçi

0 Takip Edilen

GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

देशभरका सहरमा सरसफाइ र वृक्षरोपण गर्दै हिड्ने युवाहरूको समुह Project Nature Nepal का एक सदस्य विशालजंग थापा भोलिको #GoodMorningNepal मा आउदै छन् । कान्तिपुर टिभी . मा बिहान ८ बजे । तपाईंका कुनै सरोकार छन् कि ?

देशभरका सहरमा सरसफाइ र वृक्षरोपण गर्दै हिड्ने युवाहरूको समुह Project Nature Nepal का एक सदस्य विशालजंग थापा भोलिको #GoodMorningNepal मा आउदै छन् ।

कान्तिपुर टिभी . मा बिहान ८ बजे ।

तपाईंका कुनै सरोकार छन् कि ?
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

तेह्रथुममा हातेतानबाट बनेको ढाका कपडाका डिजाइनहरू ब्राण्कै रूपमा स्थापित भएको छ । यही कपडाको उत्पादन तथा विक्रि वितरण गर्दै आएकी निर्मला आङ्बुङ भोलि (बुधबार) को #GoodMorningNepal मा आउदैछिन् । तपाईंका कुनै जिज्ञासा छन् कि ? बिहान ८ बजे कान्तिपुर टीभी . मा ।

तेह्रथुममा हातेतानबाट बनेको ढाका कपडाका डिजाइनहरू ब्राण्कै रूपमा स्थापित भएको छ । यही कपडाको उत्पादन तथा विक्रि वितरण गर्दै आएकी निर्मला आङ्बुङ भोलि (बुधबार) को #GoodMorningNepal मा आउदैछिन् । तपाईंका कुनै जिज्ञासा छन् कि ?

बिहान ८ बजे कान्तिपुर टीभी . मा ।
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

भोलि(बिहिबार) अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस । विश्वभर ७ करोड मानिस बहिरा छन् । यस वर्षको नारा,'मानव अधिकारका लागि सांकेतिक भाषामा कुरा गर्छौं' । हाम्रोमा के छ अवस्था ? समाचार दोभासे एवं अध्येता शीलु शर्मा #GoodMorningNepal मा । कान्तिपुर टीभीमा बिहान ८ बजे ।

भोलि(बिहिबार) अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस । विश्वभर ७ करोड मानिस बहिरा छन् । यस वर्षको नारा,'मानव अधिकारका लागि सांकेतिक भाषामा कुरा गर्छौं' ।  हाम्रोमा के छ अवस्था ? समाचार दोभासे एवं अध्येता शीलु शर्मा #GoodMorningNepal मा ।
कान्तिपुर टीभीमा बिहान ८ बजे ।
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

महिला सुरक्षाका लागि देशका विभिन्न भेगमा पुगेर 'सेल्फ डिफेन्स कोर्स' सञ्चालन गर्दै आएका गिरीबहादुर सुनार भोलि (शुक्रबार) को #GooMorningNepal मा । बिहान ८ बजे कान्तिपुर टीभीमा । तपाईंका कुनै जिज्ञासा छन् कि ?

महिला सुरक्षाका लागि देशका विभिन्न  भेगमा पुगेर 'सेल्फ डिफेन्स कोर्स' सञ्चालन गर्दै आएका गिरीबहादुर सुनार भोलि (शुक्रबार) को #GooMorningNepal मा ।

बिहान ८ बजे कान्तिपुर टीभीमा । तपाईंका कुनै जिज्ञासा छन् कि ?
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

घर, भान्छामा हुने सामान्य असावधानीले पनि आगलागी हुन सक्छ । यस्ता दुर्घटनाबाट जोगिन के गर्ने ? भोलि (शनिबार) को #GoodMorningNepal मा जुद्ध बारूण कार्यालयका 'फायर फाइटर' किशोर कुमार भट्टराई आउदै छन् । तपाईंका कुनै जिज्ञासा छन् कि ? बिहान ८ बजे, कान्तिपुर टीभीमा ।

घर, भान्छामा हुने सामान्य असावधानीले पनि आगलागी हुन सक्छ । यस्ता दुर्घटनाबाट जोगिन के गर्ने ? भोलि (शनिबार) को #GoodMorningNepal मा जुद्ध बारूण कार्यालयका 'फायर फाइटर' किशोर कुमार भट्टराई आउदै छन् । तपाईंका कुनै जिज्ञासा छन् कि ?

बिहान ८ बजे, कान्तिपुर टीभीमा ।
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

यो वर्षको मदन पुरस्कार प्राप्त गर्न सफल पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह’ का लेखक भगिराज इङ्नाम भोलि (सोमबार) को #GoodMorningNepal मा । कान्तिपुर टीभी. मा बिहान ८ बजे । कुनै जिज्ञासा छन् कि ?

यो वर्षको मदन पुरस्कार प्राप्त गर्न सफल पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह’ का लेखक भगिराज इङ्नाम भोलि (सोमबार) को #GoodMorningNepal मा ।
कान्तिपुर टीभी. मा बिहान ८ बजे । कुनै जिज्ञासा छन् कि ?
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

ललितपुरको पाटनढोका स्थित ‘एम क्युब ग्यालरी’मा चित्रकार संगी श्रेष्ठको एकल कला प्रदर्शनी ‘संवेग’ भइरहेको छ । भोलि (मंगलबार) को #GoodMorningNepal मा उहाँसँग कुरा गर्दै छौं । बिहान ८ बजे, कान्तिपुर टीभीमा ।

ललितपुरको पाटनढोका स्थित ‘एम क्युब ग्यालरी’मा चित्रकार संगी श्रेष्ठको एकल कला प्रदर्शनी ‘संवेग’ भइरहेको छ ।

भोलि (मंगलबार) को #GoodMorningNepal मा उहाँसँग कुरा गर्दै छौं ।
बिहान ८ बजे, कान्तिपुर टीभीमा ।
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा यस वर्षको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई दिने निर्णय गरेको छ । दाहाललाई भोलि ( बुधबार) को #GoodMorningNepal मा बोलाएका छौं । कान्तिपुर टीभी . मा बिहान ८ बजे । तपाईंका कुनै जिज्ञासा छन् कि ?

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा यस वर्षको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई दिने निर्णय गरेको छ । दाहाललाई भोलि ( बुधबार) को #GoodMorningNepal मा बोलाएका छौं ।
कान्तिपुर टीभी . मा बिहान ८ बजे ।
तपाईंका कुनै जिज्ञासा छन् कि ?
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

ललितपुर नगर प्रहरी अब २४सै घण्टा परिचालित । हटलाइन सेवा शुरु र सूचना आएको १५ मिनेटमा फिल्डमा पुग्ने दाबि। यो प्रहरीले कसरी काम गर्छ ? भोलि (बिहिबार) को #GoodMorningNepal नगर प्रहरी प्रमुख सीताराम हाछेथु । बिहान ८ बजे, कान्तिपुर टीभीमा । कुनै जिज्ञासा ?

ललितपुर नगर प्रहरी अब २४सै घण्टा परिचालित । हटलाइन सेवा शुरु र सूचना आएको १५ मिनेटमा फिल्डमा पुग्ने दाबि। यो प्रहरीले कसरी काम गर्छ ? भोलि (बिहिबार) को #GoodMorningNepal नगर प्रहरी प्रमुख सीताराम हाछेथु ।

बिहान ८ बजे, कान्तिपुर टीभीमा ।
कुनै जिज्ञासा ?
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

महिला समावेशीता र नेतृत्वको कुरा धेरै हुन्छ । तर, यिनै एजेण्डामा राजनीति गर्दै आएको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक बल्ल महिलाले नेतृत्व पाएको छ । उनै अध्यक्ष पञ्चा सिंह भोलि (बुधबार) को #GoodMorningNepal मा । विहान ८ बजे, कान्तिपुर टीभी . मा ।

महिला समावेशीता र नेतृत्वको कुरा धेरै हुन्छ । तर, यिनै एजेण्डामा राजनीति गर्दै आएको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक बल्ल महिलाले नेतृत्व पाएको छ । उनै अध्यक्ष पञ्चा सिंह भोलि (बुधबार) को #GoodMorningNepal मा ।
विहान ८ बजे, कान्तिपुर टीभी . मा ।
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

मुलुकभरका सिनेमा घरहरू भोलि (बिहिबार) बाट खुल्दैछन् । कोरोना महामारीपछिको चलचित्र बजारबारे निर्माता संघका अध्यक्ष आकाश अधिकारी #GoodMorningNepal मा । कान्तिपुर टीभीमा बिहान ८ बजे ।

मुलुकभरका सिनेमा घरहरू भोलि (बिहिबार) बाट खुल्दैछन् । कोरोना महामारीपछिको चलचित्र बजारबारे  निर्माता संघका अध्यक्ष आकाश अधिकारी #GoodMorningNepal मा ।
कान्तिपुर टीभीमा बिहान ८ बजे ।
GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

दशैं रेडियो नाटकको त्यो महिषासुरको हाँसो : वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ #Goodmorningnepal . Shraddha aryal @bikashmantram sabina karki

GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

गुरुकुल पुन: संचालनमा आउदै - सुनिल पोखरेल, रंगकर्मी link: youtube.com/watch?v=QdClRV…

Shraddha aryal (@shraddhaaryal) 's Twitter Profile Photo

कथामा कोरिएका मिथिला महिला विकल्प आर्ट सेन्टरमा नम्रता सिंहको कला प्रर्दशनी GMNEPAL sabina karki @bikashmantram

कथामा कोरिएका मिथिला महिला
विकल्प आर्ट सेन्टरमा नम्रता सिंहको कला प्रर्दशनी GMNEPAL sabina karki @bikashmantram
Dil Bhusan Pathak🇳🇵 (@dilbhusanpathak) 's Twitter Profile Photo

कान्तिपुर टेलिभिजनको . ट्वीटर अकाउन्ट आज साँझबाट हाम्रो नियन्त्रण बाहिर गएको छ। हाल अकाउन्टबाट असान्दर्भिक पोस्टहरू भइरहेकोमा यसबारे अध्ययन भैरहेको छ र ट्वीटर सपोर्टसँग आवश्यक समन्वय गरिरहेका छौ । हामीलाई follow गर्नेहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । धन्यवाद

GMNEPAL (@officialgmnepal) 's Twitter Profile Photo

न्यायालयमा शुद्धिकरण आवश्यक | Good Morning Nepal - 12 April 2022 youtube.com/watch?v=2D7jyc…

Mahesh KC (@dearshree1) 's Twitter Profile Photo

रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका ७ गोदलीवाङमा लहलह हिउँदे बाली । यसपाली मौसम अनुकुल भएका कारण रुकुम (पश्चिम) र आसपासमा हिउँदे बालीको उत्पादन अघिल्लो बर्षको तुलनामा बढ्ने देखिएको छ । यतिबेला किसानलाई यही बाली भित्र्याउने चटारो छ । GMNEPAL

रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका ७ गोदलीवाङमा लहलह हिउँदे बाली ।

यसपाली मौसम अनुकुल भएका कारण रुकुम (पश्चिम) र आसपासमा हिउँदे बालीको उत्पादन अघिल्लो बर्षको तुलनामा बढ्ने देखिएको छ । यतिबेला किसानलाई यही बाली भित्र्याउने चटारो छ ।
GMNEPAL