हजुर हजुर
@ncillam7
ID: 1854103644704325632
06-11-2024 10:09:03
186 Tweet
12 Followers
125 Following
रास्वपाको लागि न्याय भनेको आफ्नो पक्षमा कोहि लाग्दा वा अदालतले आफ्नो पक्षमा फैसला गर्दा मात्र हुने रहेछ! अन्यथा बिकाउ वकिल, बिकाउ न्यायाधीश , बिकाउ अदालत! कि कसो Rabi Lamichhane Dr.Toshima Karki Swarnim Waglé 😆
यसरी रबीको पछाडि बाजागाजा सहित जनसागर लागेको भए घण्टेहरुले सोसल मिडियामा एक हप्तासम्म पोष्ट गरेर बस्थे। Gagan Thapa को पछाडि एत्रो भिड उर्लेको छ!तर कसैलाई मतलब छैन।नत कांग्रेसीहरुले भिडियोनै पोष्ट गरेका छन्।हो,अनुभवी नेता भनेका यस्तै हुन्छ्न,शालिन,शान्त।रबी जस्तो बुरुक्क उफ्रने हैन।
**प्रश्नसँग डराएको सरकार ** मलाई बोल्न दे सरकार सामाजिक सञ्जाल विधेयकको विरोधमा सत्तारुढ कांग्रेसकै विद्यार्थी संगठन नेपाल बिध्थार्यी संघ सडकमा 😍 #जय नेपाल Gagan Thapa Sher Bahadur Deuba Pradip Paudel Bishwa Prakash शर्मा K P Sharma Oli
जिउदो मान्छेलाई श्रद्धाञ्जली दिने रास्वपा कार्यकर्ता तहको अराजक प्रवृत्ति माथी पनि सर्दै गए जस्तो छ!रास्वपाको नेताले भनेपछि कालोलाई पनि सेतो मानिदिनु पर्छ त्यैपनि डा.साबलाई ज्ञान होस्, मृतकलाइ श्रद्धाञ्जली र परिवारजनमा समबेदना दिने चलन छ नेपाली समाजमा @hamrokura Swarnim Waglé
प्यारो प्रधानमन्त्री ज्यु , अमेरिकाले corrupt भनिसक्यो , ईन्डियाले भिकारी भनिसक्यो , चिनले मान्छे गन्दैन , मलाई मेयर हो भनेर बिर्सिनुस , नेपाली भएर बाच्ने आधार त दिनुस । Balen Shah