तुलसी पाैडेल
@mrpaudel34
कि त जित्छु कि त सिक्छु कहिल्यै हार्दिन।
ID: 845052496481431552
23-03-2017 23:19:50
100 Tweet
14 Followers
39 Following
‘प्रदेश सातमा दुईवटा ठूला उद्योग खोल्छु annapurnapost.com/news-details/8… via Annapurna Post
कलाकार भएर राजनैतिक पक्ष नलिएको वेस भन्ने सुझाव आऊँछ। म भने, राम्रो मान्छेलाई राम्रो भन्न हिचकिच्याउन हुन्न भन्छु। पार्टी कै झण्डा बोक्नु अर्कै कुरा हो। पोखराको मेरो क्षेत्रमा रवीन्द्र अधिकारी Rabindra Adhikari राम्रा उमेदवार हुन भन्दा मलाई कुनै हिच्किचाहट छैन। वहाँलाई शुभकामना ।
रवीन्द्र मिश्र जस्ता कर्मशील र स्वच्छ नियत भएका व्यक्तिको राजनितिमा आगमनले राजनैतिक क्षेत्रप्रति आशाको संचार भएको पाएको छु।अतितलाई सम्मान गर्दै भविष्यको आशायुक्त यात्रा सुनिश्चित गर्न नवीन शुरुवातको जरुरत छ।यहि नवीन यात्राको संवाहक बन्ने आशा देखाएकोमा Rabindra Mishra लाई शुभकामना