राम्रो म✌™ (@khaskhus) 's Twitter Profile
राम्रो म✌™

@khaskhus

केहि टुक्रा खुसीहरु बटुल्न दौडिरहेको म!
#Engineer

ID: 2872794193

calendar_today23-10-2014 06:19:50

8,8K Tweet

4,4K Followers

3,3K Following

राम्रो म✌™ (@khaskhus) 's Twitter Profile Photo

महाबिर पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका रबि दाईले बिज्ञान तथा प्रबिधी मन्त्रालय लिएर सरकारमा गए हुने नी! कि देखावटी मात्रै हो त्यो साथ?

राम्रो म✌™ (@khaskhus) 's Twitter Profile Photo

नेपालले भारत र पाकिस्तान सङ्ग कृकेट खेल्नको लागि छनोट हुने दिन आज ❤️ सुभ प्रभात प्रीयजन ❤️

राम्रो म✌™ (@khaskhus) 's Twitter Profile Photo

यहाँ मान्छेको दर्जा पाउन गाह्रो छ आफ्नो स्वाभिमान बचाउन गाह्रो छ यो भयावहले बरु मुर्दाहरु जाग्लान् ज्यूँदाहरुलाई ब्युँझाउन गाह्रो छ अमृत #सुभप्रभात #Pokhara

राम्रो म✌™ (@khaskhus) 's Twitter Profile Photo

तिमिहरुले तोशिमा परिपक्क भैसकिन भन्थेउ नी! देखेउ ढाकाको टोपिमा गुएँलाको फुल कस्तो हुन्छ!⚠️

राम्रो म✌™ (@khaskhus) 's Twitter Profile Photo

डा.तोसिमा कार्की हार्दिक श्रद्धाञ्जली तिमिलाइ । नालायकनि ताेसिमा मुर्दावाद!!घाटमा हिसाब किताबकाे कुरा। कच्चा अभिव्यक्ति ।

राम्रो म✌™ (@khaskhus) 's Twitter Profile Photo

सरकारले एक क्विन्टल अवैध सुन वरामद गरेकोमा साथीहरूले विरोध जुलुस गर्नुभएछ। सत्तरी करोड 😂😂😂

राम्रो म✌™ (@khaskhus) 's Twitter Profile Photo

मैले भनिरहेको छु एमालेले माओवादीको प्लेबुक चोरिरहेको छ। जे गर्दा असफल भइन्छ त्यही त्यही गर्दैछ एमाले। माओवादी यसरी नै असफल भएको थियो। ०८४ मा सकिने पालो एमालेको हो। एमालेलाई यत्तिकै छोडिदिए पुग्छ।

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

राजा हटाएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! संघीयता आएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! कमाउनिष्ट आएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! तर अहिले आएर थाहा भयो, केहि आएर पनि केहि नहुने रहेछ ! केहि हुनको लागि सबैभन्दा महत्वपूर्ण ‘नियत सफा’ हुनुपर्ने रहेछ जुन हाम्रो समाजमा छैन, म मा छैन !!

राम्रो म✌™ (@khaskhus) 's Twitter Profile Photo

सुभप्रभात प्रीयजन फ्रम चाबेल केटिएम! सबैको जय जय होस ❤️

राम्रो म✌™ (@khaskhus) 's Twitter Profile Photo

किर्तिपुर जाउला....ल्यापटप बोकौलाहा..... डाँडैमा बसेर.....४ लाख कमाउला 😂😂😂😂 घुम्पाकाघुम घुम 😂😂😂

राम्रो म✌™ (@khaskhus) 's Twitter Profile Photo

प्रचन्डलाई बा, रेणु/गंगालाई दिज्यु अनि उनिहरुका श्रीमानहरुलाई भेनाजु भनेर तेल घस्नेहरुलाई यतै देख्छु त! स्मिताको बिहेमा निम्तो आएन के हो 😀