Magarni Nani 🙏 (@mogolnisarswati) 's Twitter Profile
Magarni Nani 🙏

@mogolnisarswati

Father and Mother is my seen God
बाबा❤️आमा

ID: 1271748467228999680

calendar_today13-06-2020 10:17:55

1,1K Tweet

776 Followers

490 Following

MS. NEWA❣️🌷 (@rukkushres) 's Twitter Profile Photo

आफ्नो अन्तर्मनको खुशीनै आफ्नो श्रेष्ठ खुशी हो! प्रत्येक दुख,सुख मा नियालेर हेरौ पहिलो दस्तखत आफ्नै भेटिन्छ! आफ्नो जीवनको सम्मान गरौं, किनकी आफु बाहेक परम पवित्र र परम दिव्य खुशी अरु केही हुन सक्दैन!! शुभ प्रभात प्रिय मनहरू⚘⚘

रातो घर (@the_red_house0) 's Twitter Profile Photo

सपना तिमीसँगै जीवनमा दुःख सुख बाड्दै, तिम्रै काखमा अन्तिम सासको अनुभुति गर्ने थियो।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

उसको संम्बन्धमा, खोइ कस्तो दरार भो श्रीमती मारेरै निर्दोष, सजाय~करार भो बलात्कृत हुन्छन, एसिड हानिन्छ, किन? न्याय पाएको, समय त, पोहोर परार भो हुने खानेको, हातमा हुन्छ, नियम कानुन कानुनकै आँखा देखि अपराधी फरार भो #ॐ #सहनशिलता_अन्त्य_गरौं😥 #न्याय_नमरोस🙏 #एक_सेर_तल👇️👇️👇️

Dangali♥️Raja🦚👑 (@rcapitalrchy) 's Twitter Profile Photo

भगवान संग "Heart 💓 Too Heart Connection जोड्नु छ मलाई ताकि उहाँ संग भएको सबै चिज मेरो भई जाओस..!🤗😁😁 #शुभबिहानी ☕☕ #शुभदिन🌿🌿 #शुभपल🌼🌼 #PeacefulSouls 💓💓

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

म सम्पन हुनेछु यदि लगान मिहिनेत अनि आत्मविश्वास छ भने सिर्फ म मात्र सम्पन हुनेछु यस्तै अहंकार बोकेर धेरै मान्छे हरु जलेका छन खरानी भएका छ्न।#सूभ पल

Magarni Nani 🙏 (@mogolnisarswati) 's Twitter Profile Photo

भागी जान्न मागी लैजाउ सक्छौ भने सरररर🚲️ हतार भय अर्कि लैजाउ बालै फररररर😜 🙈🙈🙈🙈

Magarni Nani 🙏 (@mogolnisarswati) 's Twitter Profile Photo

(फोनमा कुरा गर्दै) उ : अरु सुनाउ ? म : के सुनाउ । उ : गीत सुनाउन तिम्रो मिठो आवाजमा😊 म : मनमनै (नारायण गोपाल को आत्मा घुसाउनु पर्छ क्या हो🙂🙂सा रे ग म ....) (impress for handsome boy) 😍😍😍😍

सुनिल सरदार बातर (@sunil_sardar361) 's Twitter Profile Photo

नारीको अस्तित्व लुटेर क्षणिक मनोरञ्जनको खोजी मात्र गर्ने भने नारी र पुरुषबीचको साँचो माया के भन्ने कुरा कसरी बुझ्न सकिन्छ र। साथीभाइ भेटघाटमा केटीकै कुरा गरेर प्यास बुझाउँदै मनोरन्जन लिन हामि पुरुषहरुले अलि लाज मानेदेखि हाम्रो समाज र संस्कार अलि सभ्य बन्ने थियो कि।

Magarni Nani 🙏 (@mogolnisarswati) 's Twitter Profile Photo

तिमी त जादुकर नै हैछ नि,🤭😎 बोल्दाबोल्दै गायब भैदिनी बाई🙈🙈 😂😂😂😂😂

Magarni Nani 🙏 (@mogolnisarswati) 's Twitter Profile Photo

Sorry😶 I can't be strong enough😢 I never known without you make me feel Worthless,Powerless,Aimless and Helpless😔 I have been broken many times💔 Missing you बाबा😔

Magarni Nani 🙏 (@mogolnisarswati) 's Twitter Profile Photo

झम्के फुलि नाकैमा बुलाकी 😗 साथिहरुको Love पर्छ आफू चाहिँ हुलाकी 🤗🤣😂😂🤣😂🤣😂

Magarni Nani 🙏 (@mogolnisarswati) 's Twitter Profile Photo

३ बर्ष Facebook चलाए license निस्केन😄अनि twiter मा आए । अब यो twiter को license निकाल्न चाहिँ कति बर्ष लाग्छ होला 🤔

Magarni Nani 🙏 (@mogolnisarswati) 's Twitter Profile Photo

मेरो जिन्दगी को पहिलो कमाई अब त्यही वृद्धा भत्ता होला जस्तो छ ।😂😂

Magarni Nani 🙏 (@mogolnisarswati) 's Twitter Profile Photo

बाबा बिनाको जिन्दगी त बाटाे बिर्सेको यात्री जस्तै हुनि रैछ । 😞😢😔 #सम्झना_बाबा_तिमीलाई 💔💔💔💔💔💔💔

Magarni Nani 🙏 (@mogolnisarswati) 's Twitter Profile Photo

#बाबा💔 सपना साकार पार्ने छु भुल्ने छैन बाबा💔 रोएकालाई हसाउने अर्ति बिर्सिने छैन बाबा💔 अप्ठ्यारोमा आत्मबल थपिदिनु है बाबा💔 निराशालाई मनै देखि पन्छाईदिनु है बाबा💔 दोबाटोको बातोहरु चिनाइदिनु है बाबा💔 मेरो सफलतामा स्वर्गबातै हासिदिनु है बाबा💔 #Rest_in_heaven