रश्मि❣️ (@aryal1233) 's Twitter Profile
रश्मि❣️

@aryal1233

छोरी बोझ होइन बरदान हो😑😑😑😑साधा जिबन उच्च बिचार राख्ने मान्छे म

ID: 821636573502521345

linkhttps://mobile.twitter.com/search?q=from%3A%40Aryal1233%20%20-filter%3Areplies&src=typed_query calendar_today18-01-2017 08:33:19

10,10K Tweet

4,4K Followers

1,1K Following

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ 👍 कसैलाई प्रेम गर्छौ भने यसरी गर कि उ तिमीलाई मिलोस् या नमिलोस् तर उसलाई तिम्रो प्रेम सधैँ याद आइरहोस् ❤️❤️ #शुभसन्ध्या🙏💖

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

म लडेको अवश्य थिएँ, तर लड्नु र लडिरहनुमा फरक भने अवश्य छ। लडिरहनु पराजय हो भने लडेर उठेपछि विजयको शुभारम्भ! #शुभ बिहानी #शुभ दिन 🙏🙏🙏

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

हे श्री कृष्ण, म तिमीमा समर्पित छु! मलाई तिमीजस्तै मुस्कुराउन सिकाउ! तिमीजस्तै सबैको प्रिय बन्न सिकाउ!

हे श्री कृष्ण, म तिमीमा समर्पित छु! 
मलाई तिमीजस्तै मुस्कुराउन सिकाउ!
तिमीजस्तै सबैको प्रिय बन्न सिकाउ!
रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

जब मनको आकाश स्वच्छ हुन्छ तब जिबनको हरेक बादलमा पनि सौन्दर्य मिल्छ.....❣️💦 # शुभ रात्री 🙏

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

🔥 "सफलता भाग्यले होइन, निरन्तर परिश्रमले आउँछ।"🌾 # Goodmorning☕️ # Haveagoodday 🙏🙏

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

जीवन ज्ञानीको लागि सपना, मूर्खको लागि खेल, धनीको लागि हास्य र गरीबको लागि दुखान्त हो। #शुभ सन्ध्या 🕔️🙏💞

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

धैर्य ले सबै कुरा सम्भब बनाउछ।। (साभार गिता) #शुभ_शनिवार #शुभ दिन #सबै मा बाबा को मुख हेर्नी दिन को शुभकामना 🙏💞💞💞💞

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

आमाको काख सम्झी, आँसु टल्किन्छ आँखामा, तीजको रमाइलो भेटिन्छ आमा–बुबाको घरमा। प्रदेश पर पर छु, मन त नेपालमै अड्किएको, ढोलमादल, झरीमा नाच, सम्झनाले मन भरेको। तीज आयो हर्ष–उल्लास, हरित रंगले सजिन्छन् छोरीहरू, शिव–पार्वतीको आशीष खोज्छन्, सुख–सम्पन्न होस् परिवार सबैका सपनाहरू।😪😪

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

सम्पुर्ण हिन्दु नेपाली दिदीबहिनीहरुमा दर खाने दिनको शुभकामना ।🔊 # Happy teej everyone💃💃

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

🌸 "उमङ्ग, उत्साह र संस्कृतिको सौन्दर्य बोकेको तीज पर्वको हार्दिक शुभकामना ♥" #happy teej everyone 🙏😍😍😍😍😍😍😍

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

अपूर्णताको बाबजुद हौसला राख्नेहरु - भरिपूर्ण भएर पनि गुनासो गर्ने मान्छे भन्दा भाग्यमानी हुन #शुभ रात्री 🙏💞💞

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

कुनै कुरा को प्रतीक्षा गर्नु भनेको आशा र भरोसा मा जीवन को कठिन यात्रा गर्नु हो ।। # शुभ रहोस दिन 🙏 #शुभ पल 🌼🌼🌼

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

भाग्य को भर मा पाउने भनेको दुख मात्र हो सुख पाउन को लागि त कडा मेहेनत गर्नु पर्छ।। # शुभ दिन 🙏🙏

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

जय श्री कृष्ण राधे राधे #शुभ_प्रभात_पुष्पम 🌼🌼🌼🌼🌼

जय श्री कृष्ण 
राधे राधे 
#शुभ_प्रभात_पुष्पम 🌼🌼🌼🌼🌼
रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

परिवार भनेको जिन्दगीको सबैभन्दा ठूलो सम्पत्ति हो।” 💫 #सबै ले बुझ्नु पर्छ #शुभ सन्ध्या 💐🙏

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

🌄 "जहाँ पुग्छौं त्यही गन्तव्य होइन, बाटोमा भेटिएका क्षण नै असली यात्रा हुन #आज जति जना पनि यात्रा मा हुनुन्छ सुभ यात्रा🚶‍♂️🚶‍♀️ #शुभ दिन 🙏🌼💖

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

दुख लाई बिर्सन सकिन्छ तर जानी जानी दुख दिने मान्छे हरु लाई कहिले बिर्सन सकिन्न😏 #postoftheday🌼💖

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

केही कुरा सुर्य बाट पनि सिक्नुस अरु लाई उज्यालो दिएर कहिले आफू भित्र को उज्यालो सकिन्न ।। सकिन्छ राम्रो बोलौ नभय नराम्रो पनि नबोलौ ।। 🙏😍 #शुभ दिन 🏵️🏵️🏵️🏵️

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

त्याग त गर्नै पर्छ साथी कि साथी कि सपना 💖 # शुभ सम्झना सबै मा बाटो मा भेट्दा बोल्नु होला 😂😂😂😂

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

ल बल्ल फेला परेछन भागेर कता जाउला अब सबै ठाउ का युवा जागिसके 😒😒😒