पोखरेली (@me_yourfrn) 's Twitter Profile
पोखरेली

@me_yourfrn

Feel free to express...
I would be the owner of something one-day.

ID: 2150773045

linkhttp://www.explore.com calendar_today23-10-2013 11:12:43

95,95K Tweet

4,4K Followers

919 Following

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

म हिरा त्यागेको मान्छे हु तिमी नडराउ,सुन देख्दा खासै मन लोभिदैन....!!😊🤦‍♀️ #swrites🖤🕊️

पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

नेपाल प्रहरी हामी जनता को लागि हो, भन्ने नबिर्सिम है कोही पनि ।

पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

पार्टी छोड्न पर्ने सोभिता गौतम ले हो, तर सुमना श्रेष्ठ ले छोड्नु भयो, दुख्ख लाग्यो

पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

राम्रो मान्छेलाई सबै ले सम्झिन्छन्, कुनै दिन हामीलाई नी सम्जेला नी ।।।

पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

राम्रो manxey हरु पार्टी मा आउन हुन्न रे, के त्यसो भए झोले अनि corrupted मात्रै हो पार्टी मा आउने?

पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

मान्छेहरु कहाँ कति बेला हराइदिन्छन, पत्तै नहुने !

पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

जीवनमा सबै सिधिएको जस्तो लागिरहेको थियो, आज फेरि एक्कासी ऊर्जा जाग्यो, त्यही पुरानो ऊर्जा लाइक back to life...

पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

याे देश ध्वस्त भइसक्यो, नेपाली पैसाको मूल्यको अवस्था साह्रै चिन्ताजनक देखियो ! American dollar and Uk ko pound sterling को exchange rate बढ्दै जाने , Nepali paisa को value घट्दै जाने । Very bad...

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

हे नेपालका कमउनिष्ट राज नेताहरु यहाँ हरुले गर्ने गरेको भेनेजुएला भ्रमण हरु बाट चलनमा आएको नया उखान "बेला न कुबेला भेनेजुएला" उपादयता सिद्धी गएछ।

हे नेपालका कमउनिष्ट राज नेताहरु यहाँ हरुले गर्ने गरेको भेनेजुएला भ्रमण हरु बाट चलनमा आएको नया उखान "बेला न कुबेला भेनेजुएला" उपादयता सिद्धी गएछ।
Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

बधाइ उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई।

बधाइ
उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई।
Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

लोकतन्त्रको फूल पुनः मुस्कुरायो । इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचनको नेतृत्वका लागि हार्दिक नमन !

लोकतन्त्रको फूल पुनः मुस्कुरायो । इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचनको नेतृत्वका लागि हार्दिक नमन !
पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

त्यो सूर्य थापा भन्ने मान्छेले कति लिएर आयो??? Vote निक्कै चुरीफुरी थियोे त ।

पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

मान्छेहरू सधैं फोहोरी हुने भए, अनि याे TL पनि सधैं उस्तै बनाई राख्ने भए, आफू जस्तै, कति झोले हुन्छौं अझै???

पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

एउटी ले खुब सक्कली 🍯 honey, महको प्रचार गर्थिन्, तर अहँ लिएर आउन सकिनन् !

पोखरेली (@me_yourfrn) 's Twitter Profile Photo

खै! त्यो रूपको त के कुरा गर्नु ? जुन 2/4 दिनमा चाउरी परेर जान्छ। सम्झना रह्नछ त केवल उसको चरित्रको जुन मरेर गएपनि सधैँ सम्झिन योग्यहुन्छ।