Rajesh Maden(@maden_rajesh) 's Twitter Profileg
Rajesh Maden

@maden_rajesh

आफु चाहीं परियो सधैं साथिहरुको पछि लाग्ने आउदैछु भने फलोब्याक गरी दिनु हस।

ID:1616242384601518087

linkhttp://rajeshmaden.blogsome.com calendar_today20-01-2023 01:14:16

168 Tweets

48 Followers

440 Following

Balen Shah Parody(@coldnepal) 's Twitter Profile Photo

यो ३ कुनेमा राखिएको राष्टि्य झन्डा हो
सायद हिजो रातिको हुरिले यो अबस्था भएको छ !
एअरपोर्ट नजिकै बिदेशीहरू आवत जाओत हुने ठॉउमा यो असाध्यै अशोभनिय देखियो !
सम्बन्धित निकायको चॉढो ध्यान जाओस !
जय नेपाल!!

यो ३ कुनेमा राखिएको राष्टि्य झन्डा हो सायद हिजो रातिको हुरिले यो अबस्था भएको छ ! एअरपोर्ट नजिकै बिदेशीहरू आवत जाओत हुने ठॉउमा यो असाध्यै अशोभनिय देखियो ! सम्बन्धित निकायको चॉढो ध्यान जाओस ! जय नेपाल!!
account_circle
Balen Shah Parody(@coldnepal) 's Twitter Profile Photo

गलत को त यहाँ ?
Bachelor पास हानियो 70% लेराएर, बजारमा काम खोज्न जान्छु फेरि तिम्रो त्यो पढाइ के काम भन्दिन्छ। हातमा सीप बोकेर बजार गए, तिमी सङ्ग पढाइ नै छैन सिपमात्र भएर हुन्न । सीप पनि छ, पढाइ पनि छ, बजार छिर्यो, अनुभव खै ? भन्छ।
अब भर्खर पढाइ सकेर बाहिर निस्केको मान्छेले…

गलत को त यहाँ ? Bachelor पास हानियो 70% लेराएर, बजारमा काम खोज्न जान्छु फेरि तिम्रो त्यो पढाइ के काम भन्दिन्छ। हातमा सीप बोकेर बजार गए, तिमी सङ्ग पढाइ नै छैन सिपमात्र भएर हुन्न । सीप पनि छ, पढाइ पनि छ, बजार छिर्यो, अनुभव खै ? भन्छ। अब भर्खर पढाइ सकेर बाहिर निस्केको मान्छेले…
account_circle
Chandra Bhandari(@chandra_1961) 's Twitter Profile Photo

साथीहरु
जय नेपाल !!!
समय न हो निर्णायक जुन कसैको हातमा छैन !!! कोशिस न हो,सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ,
इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दैछ मेरो शरीर उपचार शैय्यामा केही समयमा !!!
भगवानसंग प्रार्थना ! सबैको आशीष त छँदैछ।
फेरि भेटौंला !!!
जय नेपाल !!!

account_circle
𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profile Photo

दलित भन्न रुचाउने कामीदमाई सार्की भन्दा दुख मनाउ गर्ने, आफ्नो परिचयमा मन अमिलो बनाउने नेफोलीहरुलाई यो भिडियो हेरेर भन्न चान्छु कि आफु जे छु तेसैमा गर्व गर्नुस, आफ्नो परिचयलाई अरुको प्रेरणा बनाउँ जसरि सुनकले क्रिस्चियन बाहुल देशमा हिन्दू हुनुमा गर्वले गर्छन

account_circle
कल्पना अधिकारी(@Kalpana9133) 's Twitter Profile Photo

केही दिन अगाडी मात्र आफैले सदन अवरुद्ध पारेका, आज आएर यस्तो नौटंकी। घण्टीलालहरु का आराध्य दुई जिब्रे भगवान लाई कुरी कुरी।

केही दिन अगाडी मात्र आफैले सदन अवरुद्ध पारेका, आज आएर यस्तो नौटंकी। घण्टीलालहरु का आराध्य दुई जिब्रे भगवान लाई कुरी कुरी।
account_circle
Renu Dahal(@RenuDahal1) 's Twitter Profile Photo

भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा | News from Nepal - Ratopati ratopati.com/story/369270/b…

account_circle
Ram Kumar Shrestha(@Ramkshrestha) 's Twitter Profile Photo

भ्रस्टाचारीहरुले देश डुबाए । अब भ्रस्टाचारीहरुलाई डुबाएर देश जोगाउने काम नेपाली जनताको । यस्का लागि आफूलाई कसैको कार्यकर्ता नबनाएर नेपाली बनाउनै पर्छ । फोटो: 'आज भ्रष्टाचार बिरोधी आन्दोलन मा सामेल भएको मा सारै ख़ुशी लाग्दै छ' ८५ बर्षिय कमल कोइराला, जस्लाई अभियानले सम्मान गर्‍यो

भ्रस्टाचारीहरुले देश डुबाए । अब भ्रस्टाचारीहरुलाई डुबाएर देश जोगाउने काम नेपाली जनताको । यस्का लागि आफूलाई कसैको कार्यकर्ता नबनाएर नेपाली बनाउनै पर्छ । फोटो: 'आज भ्रष्टाचार बिरोधी आन्दोलन मा सामेल भएको मा सारै ख़ुशी लाग्दै छ' ८५ बर्षिय कमल कोइराला, जस्लाई अभियानले सम्मान गर्‍यो
account_circle
Sumana(@SumanaShrestha) 's Twitter Profile Photo

आउँदो शनिबार, चैत्र ४ मा हामी हाम्रो पहिलो भौतिक विधेयक मन्थन आयोजना गर्दै छौँ – सूचना प्रविधि विधेयक २०७५ मा। सदनमा पेश नै नभएको विधेयकमा हामी किन छलफल चलाउँदै छौँ, भन्नुहोला। प्रविधि क्षेत्रमा विकास मेरो मुख्य प्राथमिकता हो, र यो त्यसकै लागि हाम्रो पहिलो पहल हो।

account_circle
Balen Shah(@ShahBalen) 's Twitter Profile Photo

आज हरेक समाजमा एउटा
असक्षमको अपमान हुन्छ ।
बिलौनाको आवजमा एउटा
बालिकाको कन्यादान हुन्छ ।
सानो स्वरमा भए नि एउटा क्रान्ती घन्किन्छ
पाप र पिडा बिच एउटा अर्को कवि जन्मिन्छ! !

- Happy World Poetry Day !!

account_circle
Dr. CK Raut(@drckraut) 's Twitter Profile Photo

मिलेमतोको पनि हद हुन्छ। यस्तै हो भने जसको लागि यो नौटंकी गरिँदैछ, उसलाई सीधै निर्वाचित घोषणा गरे भो नि त। संघीय सचिवालयले पद रिक्त भएको जानकारी बल्ल दिँदै गर्दा निर्वाचन आयोगले एक महिना पछि चितवनकै समयतालिकामा वैशाख १० गते नै बारा -२ को निर्वाचन गराउने सूचना जारी गर्छ ECN

मिलेमतोको पनि हद हुन्छ। यस्तै हो भने जसको लागि यो नौटंकी गरिँदैछ, उसलाई सीधै निर्वाचित घोषणा गरे भो नि त। संघीय सचिवालयले पद रिक्त भएको जानकारी बल्ल दिँदै गर्दा निर्वाचन आयोगले एक महिना पछि चितवनकै समयतालिकामा वैशाख १० गते नै बारा -२ को निर्वाचन गराउने सूचना जारी गर्छ @ECNepal
account_circle