LP Pokharel (@lp12840127) 's Twitter Profile
LP Pokharel

@lp12840127

"देशले रगत मागे मलाइ बलि चढाउन"
एउटा श्रमजीवी बर्गको सच्चा कम्युनिस्ट !!!
नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा !!!
टुईटर मा नयाँ 😉

ID: 966847794018471936

calendar_today23-02-2018 01:30:52

28 Tweet

4 Takipçi

93 Takip Edilen

PMO Nepal (@pm_nepal_) 's Twitter Profile Photo

सुदूर पश्चिम प्रदेशसभाका साथीहरु, तपाईंहरु विकासका नायक र अभियन्ता बन्न सक्नै पर्छ। विविधताले भरिपूर्ण यो प्रदेशमा जडिबुटीदेखि पशु-पंछी पालन र वालिनालीसम्ममा आधुनिकीकरण गर्दै अपूर्व विकासको बाटो खोल्ने धेरै ठूलो संभावना छ।

Bidya Bhattarai (@bidyabhattarai) 's Twitter Profile Photo

चैत १८ देखि त्रिभुवन विमानस्थलको धावनमार्गको स्तरोन्नति थालिँदै onlinekhabar.com/2019/02/745114…

PMO Nepal (@pm_nepal_) 's Twitter Profile Photo

विश्व वातावरण दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । विकास र वातावरण बीच सन्तुलन कायम गर्न अग्रसर हुँदै ‘घरघरै फलफूल–घरघरै रुख’को अभियानलाई सफल बनाउन म सवैमा आव्हान गर्दछु ।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

त्रिशुलीमा बस खस्यो, तीन जनाको मृत्यु, २३ बेपत्ता (अपडेट) kantipurdaily.com/news/2019/08/0…

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

क्यानडा लिग : सन्दीपको उत्कृष्ट बलिङ, सोापालको टोलीलाई सफलता annapurnapost.com/news/134244

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

पूरै विश्व कोरोनाभाइरस महामारीबाट आक्रान्त छ। नेपालसँग खुला सीमा भएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ। नेपालमा पनि सङ्क्रमण फैलिन सक्ने जोखिम भएको विज्ञहरूले औँल्याएका बेला आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न तपाईँले कस्ता उपाय अवलम्बन गर्नुभएको छ? #Covid19

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

भारत तस्करी गर्न लागिएको २० हजार मास्कसहित दुई पक्राउ annapurnapost.com/news/150746 via Annapurna Post

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

प्रधानमन्त्री पदको शपथ लिएको छु । प्रधानमन्त्रीमा निर्वाचित गराउनु हुने आम नेपाली जनता र बाम गठबन्धनलाई धन्यवाद । मुलुकको विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबाट साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास लिएको छु । Pic: National News Agency (RSS)

प्रधानमन्त्री पदको शपथ लिएको छु । प्रधानमन्त्रीमा निर्वाचित गराउनु हुने आम नेपाली जनता र बाम गठबन्धनलाई धन्यवाद । मुलुकको विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबाट साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास लिएको छु । Pic: <a href="/RSSNEPAL/">National News Agency (RSS)</a>
Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको उमेदवारीलाई समर्थन गर्ने पार्टी स्थायी कमिटीको १०१ औं बैठकको निर्णय ।

LP Pokharel (@lp12840127) 's Twitter Profile Photo

आज हुने खेलमा नेपाल ले जित्तै गएको लाइभ स्कोर हेर्न पाइयोस् शुभकामना छ नेपाली टिम लाई !!!

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

कैलालीमा राधा चौधरीमाथि भएको कुटपिटमा संलग्नलाई कारवाहि गर्न निर्देशन दिइसकिएको छ । यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन । राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नेछ र घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्नेछ ।

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

३९,२७५ मत प्राप्त गरी दोस्रो कार्यकाल सम्माननीय राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा विद्यादेवी भण्डारीज्यूलाई हार्दिक वधाइ !

Bidya Bhattarai (@bidyabhattarai) 's Twitter Profile Photo

अनेरास्ववियू को पूर्व उपाध्यक्ष माननिय शिवमाया तुम्वाहाङफेले प्रतिनिधि सभाको उप सभामुख पदकालागी नोमिनेसन गर्नु भएपछि । शुभकामना !!

अनेरास्ववियू को पूर्व उपाध्यक्ष माननिय शिवमाया  तुम्वाहाङफेले प्रतिनिधि सभाको उप सभामुख पदकालागी नोमिनेसन गर्नु भएपछि । शुभकामना !!
eKantipur Business (@ek_business) 's Twitter Profile Photo

सन्दीप लामिछानेले अाफ्नो पहिलो अोभरमा ५ रन खर्चेका छन् । पीएनजी ४६-२ (११ ओभर) #PNGvNEP #CWCQ

LP Pokharel (@lp12840127) 's Twitter Profile Photo

काङ्ग्रेसले मिडियामा हङ्गमा मच्चाउन कार्यकर्ता लाई मोबाईल बाडो कि क्या हो ??? मलाइ पनि एउटा ह😂😂😂

LP Pokharel (@lp12840127) 's Twitter Profile Photo

यो हरिण पनि नसक्नकै रैछ बाबै !!! उहिले सत्ययुग मा राम लाई फसायो अहिले कलियुग मा सल्मान लाई ! हरिण देखि जोगिनु है😋😋😋

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

संसारलाई ज्ञानको प्रकाश बाँड्ने गौतम बुद्धको जन्मभूमि, प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न पाउँदा खुसी लागेको छ । यो बुद्धभूमि ज्ञानको केन्द्र त छंदैछ, यसलाई हामीले संसारको आराध्य पर्यटन केन्द्रका रुपमा समृद्धिको समेत सहयोगी बनाउन सक्छौं ।

संसारलाई ज्ञानको प्रकाश बाँड्ने गौतम बुद्धको जन्मभूमि, प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न पाउँदा खुसी लागेको छ । यो बुद्धभूमि ज्ञानको केन्द्र त छंदैछ, यसलाई हामीले संसारको आराध्य पर्यटन केन्द्रका रुपमा समृद्धिको समेत सहयोगी बनाउन सक्छौं ।
LP Pokharel (@lp12840127) 's Twitter Profile Photo

उस्ले भनी तिमी मलाई मन पर्दैन ,अनि मैले भनिदिए आखिर बाघलाई बघिनी सुहाउँछ बाख्री हैन !!!😑😑😑