National News Agency (RSS)
@rssnepal
A network for complete information
ID: 1775443180638625792
http://rssnepal.org.np/ 03-04-2024 08:41:04
690 Tweet
63 Followers
0 Following
दाङको राप्ती उपत्यका (देउखुरी) मा मण्डला आकारमा आकर्षक शैलीमा निर्माणकाे अन्तिम चरणमा पुगेकाे लुम्बिनी प्रदेश सरकारकाे प्रशासनिक केन्द्र । करिब १८ बिगाहा क्षेत्रफलमा फैलिएको यस परिसरमा प्रदेश सभा र सरकार दुबै एकै स्थानमा रहेका छन् । तस्बिर : कुलदीप न्यौपाने / रासस National News Agency (RSS)