Lok Bibash (@lokbibash) 's Twitter Profile
Lok Bibash

@lokbibash

ID: 1251645509455888384

calendar_today18-04-2020 22:55:57

40 Tweet

20 Followers

18 Following

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

केटिलाइ फोटो खिच्न कुनै मेलाउत्सब आउनै पर्दैन 👉️emergency सुसु आर झाडी मा टुसुक्क बस्दा राम्रो pose देख्यो भने त्यतिकै मा foto खिच्दिन्छन🤣🤣😂 #skt

अनुप सापकोटा (@imanup333) 's Twitter Profile Photo

रबी र गगन थापा ज्यु बिचको छोटो अन्तरबार्ता :) रबी :-सिनियर र जुनियर मा के फरक छ..??? गगन :-जाे समुन्द्र काे छेउमा हुन्छ त्याे(see-near) अनि, जाे चिडियाखाना काे छेउमा हुन्छ, त्याे (zoo-near) रबी :-बेहाेश..!!!!!

सन्देश 🇳🇵🇳🇵 (@sandesh_khanal) 's Twitter Profile Photo

कामले medical Store गको थिए ७० बर्षे बाजेपनी नजिकै थिए बाजेले भन्नुभो "बाबू 5mg को Viagra दिनुन" store वालाले भन्यो "बाजे 5mg को हुदैन 50mg को लैजानु खत्रा performance दिनुहुन्छ" बाजेले भन्नुभो "मलाई performance चाहिएन बाबू , मात्र थोरै ठाडो होस कि मुत्ने बेला चप्पल नभिजोस"😂

Tiana (@tianajuggs) 's Twitter Profile Photo

कसैलाई बाध्यता कसैलाई रहर -गरिब भय श्रीमान नाङ्गिदा रैछन धनि भय श्रीमति।

कसैलाई  बाध्यता कसैलाई रहर -गरिब भय श्रीमान नाङ्गिदा रैछन धनि भय श्रीमति।
Tiana (@tianajuggs) 's Twitter Profile Photo

आफ्नो loan नतिरी मर्छ - भनेर होला Ncell ले कोरोनाबाट बच्नुहोस भन्दै मेसेज गर्छ घरीघरी🤣

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

पति पत्नीको प्रेम सधैँ गहिरो हुनुपर्छ , पत्नी कचकचे छ भने , पति बहिरो हुनुपर्छ ! 😜

लुरे जैसी (@babukeyrun) 's Twitter Profile Photo

ठूलो सत्रु त त्यो हो जो साथीको पेन्टको जिपर खुल्ला देख्दा नि केही भन्दिदैन😂 #लुरे

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

कसैको अगाडि झुकेर माग्नु छ भने , अाशिर्बाद माग्नुहोस् , मायाँ होइन !

काले🤠 (@spsaap11) 's Twitter Profile Photo

म बाचुन्जेल नेपाल देशको प्रधानमन्त्री भनेर अध्यादेश ल्याए ओलि काकाले भनेपनी अनौठो मान्नुपर्दैन किनकि रास्ट्रपति नै ओलि को निजि हुन त अनि! बात कर्ते हो! मर्ने बेला कमिलाको प्वाख आउछ भन्थे! ओलीले पनि अलि अस्ती कालोदारी आयो भन्थे! सकिने चॉई पक्का हो तर देशै सकेर जाने भए बॉबॉ😂😂

Nawaraj Kapri ( Bhale ) (@nawaraj_kapri12) 's Twitter Profile Photo

कुन बज्याले हल्ला गरेछ रागाको मम खायो भने भैसी माथी उक्लिन मन लाग्छ भनेर 🤣🤣🤣🤣

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

अप्रिय PM Nepal ज्यू ! तल्लो सदन विघटनको निर्णय लिनुभो । हा~~थु गर्न चाहन्छु । कृपया स्वीकार गर्नुहोला । अब तपाईंको अहम् र दम्भ विघटनको निर्णय पनि लिनुस् । सपुत बन्ने यति ठूलो मौका गुमाएर तपाईं कपुत बन्नुभो । दु:ख यस मानेमा छ कि हामीसँग तपाईंलाई मान्छे बनाउने भ्याक्सिन छैन !

Tul Maya Gurung (@tulmayaa) 's Twitter Profile Photo

यसपाली मन्त्री बिना मगर ज्यू ले झन्डै ल्याइसक्नुभा’थ्यो मेलम्चीको पानी! विघटन कान्डले धोका दियो नि! 😂

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

केपी ओलीको योजना चाँही "अध्यादेश", "विद्यादेश" अनि अन्तिममा "सिध्या देश" रेन्त !

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

पात्रो हेर्दै न हेरि बैशाख १७ र २७ गते चुनाबको मिती तोकेर हुन्छ ? मान्छेको त्यै दिन बिहे हुन सक्छ , जन्ती जानुपर्ने हुन्छ !

Nawaraj Kapri ( Bhale ) (@nawaraj_kapri12) 's Twitter Profile Photo

प्रधानमन्त्री को उपचारमा सङ्लग्न डाक्टरको खोजी मृगौला भनेर दिमाग फेरिदियको आरोप 🤣😂😂🤣🤣

Lok Bibash (@lokbibash) 's Twitter Profile Photo

म त भन्छु - खानेपानीको बोतल मात्र होइन , परिवार नियोजनका अस्थाइ साधनका खोलहरु पनि ओलिमय हुनपर्छ । ओलिले पराक्रम देखाउन नसक्ने कुनै ठाउँ नै छैन ।।

म त भन्छु - खानेपानीको बोतल मात्र होइन , परिवार नियोजनका अस्थाइ साधनका खोलहरु पनि ओलिमय हुनपर्छ । 
ओलिले पराक्रम देखाउन नसक्ने कुनै ठाउँ नै छैन ।।
🇳🇵माइलो🇳🇵 (@khadga_acharya) 's Twitter Profile Photo

नेपालमा कानुन बिधि को शासन सिद्दिएकै हो। निहारिकाले आत्मादाह गर्नु खोज्ने यसैको प्रमाण हो।राज्य दलालको हातमा हुदा यहि हुन्छ।सरकारको हातमा कुर्सि मात्रै छ अरु अन्तति बिचौलियाको हातमा छन।