बडा काजी (@thapakaji44) 's Twitter Profile
बडा काजी

@thapakaji44

टुडिखेलमा धान रोपेर चामल जन्तालाई भुस भ्रष्टाचारीलाई पराल नेतालाई खुवाएर खेत ठेकेदारलाई जोताउने एजेन्डा बोकेको छु🇳🇵🇳🇵🇳
🤣yoyo badakaji😜

👉tweet's👉️like

ID: 785862556103606272

calendar_today11-10-2016 15:20:08

107,107K Tweet

17,17K Takipçi

5,5K Takip Edilen

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

बद्लियो सबै यहाँ तर तिम्लाई सम्झिएर रुने मेरो मन कहिलै बद्लिएन । #skt

किनारमा बसेर सागरको गहिराइ पत्ता लाग्दैन छेउमा नआई प्रेमको स्पर्श चाख्न पाइदैन। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

खै के दिएर बिदाइ गरौ तिमिलाई? लान्छौ भने बाकी रहेको एक मुठी सास लिएर जाउ। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

खै के दिएर बिदाइ गरौ तिमिलाई? लान्छौ भने बाकी रहेको एक मुठी सास लिएर जाउ। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

बद्लियो सबै यहाँ तर तिम्लाई सम्झिएर रुने मेरो मन कहिलै बद्लिएन । #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

तिमी सङ्ग प्रेम भएर तिमिलाइ छोएको हो नसोच मैले स्वार्थ को भावना राखे भनेर। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

जरुरी छैन सानु जिभनभरी सङ्गै हुन पर्छ भन्ने केहीक्षण मन भरिने गरि माया गर्नु पनि प्रेम हो। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

भन्दिन म सागरको पानी मेरो आँसु मिसिए पछि नुनिलो भो भन्दिन म मेरो जीवन तिम्रो प्रेम नपाए पछि उजाड भो। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

आउदैनौ तिमी थाहा थियो पर्खिरहे मनमा अलिकती आश थियो। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

सम्झना आउँछ तिम्लाई के दोष निन्द्र लाग्दैन तिम्रो यादलाई के दोष। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

घाम जुन जस्तै छन तिम्रा यादहरु नबोलाए पनि आइदिन्छन। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

जो मान्छे भोलि हामी दुई जना सङ्गै हुदैनौ भन्ने थाहा हुदाहुदै पनि साथ दिई रहन्छन भने ती मान्छे कहिलै गलत हुदैनन् । #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

धेरै चाडो टाढिन्छन ती मान्छे जस्लाइ हाम्ले छिटो बिस्वास गरेर शर्बश्व सुम्पेका हुन्छौ । #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

गड्गडाउन थाल्छन छाना माथी बसेका परेवा जब तिम्रा तिता यादहरु आइ मुटु जोडले धड्किन थाल्दा। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

चियाको पहिलो चुस्की सङ्गै सुरु भएको प्रेम चियाको अन्तिम सुर्को नपिउदै विलीन भयो। #skt

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

मनभरी बतास चल्छन चट्याङ छातिमा बल्छन बादल आकाशमा लाग्छन पानी आँखा बाट बग्छन #skt