सन्देश 🇳🇵🇳🇵 (@sandesh_khanal) 's Twitter Profile
सन्देश 🇳🇵🇳🇵

@sandesh_khanal

#Freelancewriter #FCBARCELONA #AB #Messi #ट्विटहरु #Likes मा

ID: 1050104869

linkhttp://www.skuniverse.com.np calendar_today31-12-2012 11:03:49

14,14K Tweet

2,2K Followers

1,1K Following

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

रुपन्देही ३ मा जित्ने मात्र होइन इतिहास रच्नुपर्छ। नारायणगढ बुटवल सडक खण्डको अत्याचार, कुलमानको बत्ति, अदालत लगायत हरेक क्षेत्रको चरम पार्टीकरण लगायत देसका मुद्दाले जित्नुपर्छ। अब उपाय यत्ति छ, अरु केही टेर पुछर लाग्ने वाला छैन।निश्पक्ष चुनाव पनि भएन भने सडक, त्यो बाहेक उपाय छैन

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

रविको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई हेडक्वार्टर झिकाइयो, त्यसोभए दलको झोला बोक्ने सबै निजामती कर्मचारी र शिक्षकलाई सिंहदरबार बोलाउ, छ हिम्मत? रविको पक्षमा पुलिसले हस्ताक्षर गरे भनेपछि केही उथलपुथल हुँदैछ, निजी विचार व्यक्त गर्ने हक पुलिसलाई पनि छ।

बाबाजी (@baabajee) 's Twitter Profile Photo

#Disinformation यति पनि नफैलाउनु कि आफ्नै पेशा/पदलाई पोलोस्! भर्खरै इमेज च्यानलको प्रधान सम्पादक भएका खरेलले बिक्छ भन्ने नाममा यो तहको तल्लो तहको हावादारी कुरा गर्दिए! बिक्न त यहाँ पत्रकारहरु झन् बिकेका छन् तर सिंगो पत्रकारिता नै बिक्यो भनौँ त हामी पनि!

साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

Bishnu Rimal ~विष्णु रिमाल कहिले काही कमेंट पढेर आत्म हत्या गरू गरू लाग्दैन रिमाल जी? पैसा त साला वेश्याले पनि कमाउछ। ईज्जत कमाउन गार्हो छ। यस्तो जिंदगी बाच्नु भन्दा एउटा सानो पसल खोलेर बस्थे । थुक्क।

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त

Kishore Nepal (@kishorenepal) 's Twitter Profile Photo

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’ राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

जेन्जी आन्दोलन बाट सबैभन्दा नाङ्गीएको कोही छभने त्यो हो, रवि लामिछाने ।😂

जेन्जी आन्दोलन बाट सबैभन्दा नाङ्गीएको कोही छभने त्यो हो, रवि लामिछाने ।😂
Niti~Sha (@karkiniti) 's Twitter Profile Photo

यत्रो उपलब्धि हासिल गर्दै गर्दा He is most better than Balen🙂 सङ्घर्षको मैदानबाट भाग्नेहरु योद्दा हुदैनन्।

यत्रो उपलब्धि हासिल गर्दै गर्दा He is most better than Balen🙂
सङ्घर्षको मैदानबाट भाग्नेहरु योद्दा हुदैनन्।
सुमन !! (@sgnepal) 's Twitter Profile Photo

एमालेलाई जग्गा दान दिने हुँदा भाटभटेनी जल्यो। अब ब्यापारीहरु सचेत हुन्छन कि ?

एमालेलाई जग्गा दान दिने हुँदा भाटभटेनी जल्यो।

अब ब्यापारीहरु सचेत हुन्छन कि ?
Rudra Pandey (@rudrarajpandey) 's Twitter Profile Photo

September 8th सोमवार बेलुका नै ओलीले राजीनामा देको भे भोली पल्टको विनाश रोकिन्थ्यों कि सहायद ?

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

फागुनको चुनावमा दाइ डडेलधुराबाट र भाउजू कैलालीबाट उठ्लान् नि नउठ्लान्? उठे कांग्रेस चैँ सुताएरै त होला। असमय मेरा सियारामको बडो चिन्ता पो लाग्यो त।😂😜

खुलासा (@khulasa360) 's Twitter Profile Photo

Breaking एमाले नेता महेश बस्नेतलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी, आजै पक्राउ पर्ने सम्भावना

Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

आज सम्माननीय प्रधानमन्त्री ज्युको साथमा Gen Z आन्दोलनका सहिद परिवारसंग भेटघाट गरियो। तपाइँहरुको आँशुले भरिएको शोकमा सरकार संगै छ। शहीदहरु प्रती अश्रुपूर्ण श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना!!!

आज सम्माननीय प्रधानमन्त्री ज्युको साथमा Gen Z आन्दोलनका सहिद परिवारसंग भेटघाट गरियो। तपाइँहरुको आँशुले भरिएको शोकमा सरकार संगै छ। शहीदहरु प्रती अश्रुपूर्ण श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना!!!
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानवीन गर्न बनेको उच्चस्तरीय आयोगले छिटो आफ्नो काम सम्पन्न गरेर सोही प्रतिवेदन अनुरूप अन्तरिम सरकारले आवश्यक कदम चाल्नु उपयुक्त हुनेछ। त्यस विपरित २३ गतेको घटनावारे केही नगर्ने र २४ गतेको घटनामा संलग्नलाई मात्र छानेर पहिले नै कार्वाही गर्दा