Binod (@lamichhane1981) 's Twitter Profile
Binod

@lamichhane1981

ID: 966643472878002176

calendar_today22-02-2018 11:58:58

94 Tweet

26 Followers

158 Following

Binod (@lamichhane1981) 's Twitter Profile Photo

सरकारको १०१ दीनको काम #ढुंगेल सहीत८१६ कैदी रिया कानुन भन्दा सरकार माथी गणतन्त्र दीबसको शुभकामना

Bipendra (@bipendraa) 's Twitter Profile Photo

हाम्रो देशमा सूचना प्रविधिको तीब्र विकास हुनेवाला छ किनकी हाम्रा सञ्चार प्रविधि तथा सूचनामन्त्री श्री गोकुल बास्कोटा ज्यू 'सामसुङ' कम्पनीको 'आइफोन' बोक्नुहुन्छ । नपात्याए हेर्नुस् उहाँले हस्ताक्षर गरेर बुझाएको सम्पत्ति विवरण...

हाम्रो देशमा सूचना प्रविधिको तीब्र विकास हुनेवाला छ किनकी हाम्रा सञ्चार प्रविधि तथा सूचनामन्त्री श्री गोकुल बास्कोटा ज्यू 'सामसुङ' कम्पनीको 'आइफोन' बोक्नुहुन्छ । नपात्याए हेर्नुस् उहाँले हस्ताक्षर गरेर बुझाएको सम्पत्ति विवरण...
Binod (@lamichhane1981) 's Twitter Profile Photo

#PMOLI यो सरकार पुजारी जस्तै होइन । बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने, अनि भोलीपल्ट फेरि उँही रित दोहोर्‍याउने ।

Binod (@lamichhane1981) 's Twitter Profile Photo

१ सुनकाण्ड अनुसन्धान स्थगित २ सिन्डिकेट अन्त्य कागजमा सिमीत ३ समयमै काम नसक्ने ठेक्दारलाई मौखिक कार्वाही, 4 मुल्यबृदी,कर वृद्धि 5 स्वास्थ क्षेत्रका माफियालाइ प्रोत्साहन 6 केसीलाई मर्न बाध्य पार्ने 7 शान्तिपुर्ण बिरोधमा रोक 8 हत्यारा,अपराधीहरुलाई आम माफी (यो सरकारको बचाउ गरौं)

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

१. महामहिम राष्ट्रपति ज्यु @PresidentofNP नेपाली महिलाको यो अपमान बारे तपाइ जानकार हुनु हुन्छ ? २. प्रिय PM Nepal प्रिय ☭ Comrade Prachanda यिनले तपाइलाइ मार्सी ख्याए वा उसिना, मेरो कुनै गुनासो छैन। तर जस्का चेलीबेटी बंगलादेशमा पढे,पढछन,पढनेछन, कस्तो लाग्यो होला ? #अब अझतल नझरौ !

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

काठमाडौकै कांडाघारिमा अपहरणपछि मारिए बालक l कंचनपुरमा बलात्कारपछि मारिइन् बालिका र प्रहरीको गोलिले बालक l पोखरामा मृत भेटिइन् युवती l रोल्पामा मारिए तरुण कार्यकर्ता l झापामा मारिए ब्यापारी l तर PM Nepal को सत्ताले सुनायो मार्मिक जोक ………`शान्ति सुरक्षा राम्रो छ´……… !!

काठमाडौकै कांडाघारिमा अपहरणपछि मारिए बालक l कंचनपुरमा बलात्कारपछि मारिइन् बालिका र प्रहरीको गोलिले बालक l पोखरामा मृत भेटिइन् युवती l रोल्पामा मारिए तरुण कार्यकर्ता l झापामा मारिए ब्यापारी l 

तर <a href="/PM_Nepal/">PM Nepal</a> को सत्ताले सुनायो मार्मिक जोक
    ………`शान्ति सुरक्षा राम्रो छ´……… !!
Binod (@lamichhane1981) 's Twitter Profile Photo

हार स्वीकार्न नसक्ने जनमतको मर्म नबुज्ने बामपन्थी फेरी अर्को ठाउँ बाट #TRy मार्दै काठमाडौ ७ का जन्तामा चेतना छ भने बामदेव लाई जमानत जफत हुनेगरी हराउनु पर्छ ...

Binod (@lamichhane1981) 's Twitter Profile Photo

दशैको टीकाको लाइन केपी नीवासमा भन्दा ज्ञानेन्द्र नीवासमा ठुलो देखीयो भन्छनत्....

Binod (@lamichhane1981) 's Twitter Profile Photo

यो वडा दशैको टीकाले राजतन्त्रको याद गरायो जयगणतन्त्र..... तस्बिर: सामाजिक संजाल गरायो ...

यो  वडा दशैको टीकाले  राजतन्त्रको  याद गरायो 
जयगणतन्त्र.....
तस्बिर: सामाजिक संजाल गरायो ...
Binod (@lamichhane1981) 's Twitter Profile Photo

खम्बामा झुण्डिएको नयाँ युग तल सडकमा झर्ने चाहिँ कहिले होला। बिचरा हामी नागरिक झर्ला र खाउँला भनेर हेरिरहेका छौँ। यो खम्बामा पोस्टर टाँस्ने ठेक्का कसले पाएको हो, उसलाई चाहिँ समृद्धि राम्रैसँग आयो होला। #mysansar

दूध गुनाको बुद्धि हाड गुनाको बल संगत गुनाको फल...

Binod (@lamichhane1981) 's Twitter Profile Photo

TIA को check-in counter नजीकको शौचालयको धारोमा आएको पानी अवस्था हामी भ्रमण बर्ष 2020 को कुरा गर्दैछौ । Yogesh Bhattarai 搞笑视频 Hello Sarkar, Government of Nepal

Binod (@lamichhane1981) 's Twitter Profile Photo

सरकार भन्छ २५ जन भन्दा बडीको भीडभाड नर्गनु ....१ जनामा Covid -19 positive भेटीयो भनेर सार्बजानीक गर्न सयौ पत्रकारको भीड । के सरकार र पत्रकारलाई यो नीयम लागु हुदैन ...धीकार छ स्वास्थ्य मन्त्री कार्य सैली देख्दा । यो भीड देख्दा लाग्छ कुनै माहान कार्यको घोसणा गर्न लागेजस्तो ।

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।