पर्देशी ओखलढुंगे भाई (@kumarsh05454704) 's Twitter Profile
पर्देशी ओखलढुंगे भाई

@kumarsh05454704

The love of family is life's greatest blessing....💞

ID: 910478750097203200

calendar_today20-09-2017 12:20:24

893 Tweet

3,3K Followers

1,1K Following

😋लुरी(Luri)😋 (@upadhayayluri92) 's Twitter Profile Photo

तिम्ले "वास्तै" गर्दैनो क्यारे मैले "मात्रै" सम्झेर भइन नि।😋😝😜

मुसुक्क हाँसीदिनुस😁😁 (@tikaram_belbase) 's Twitter Profile Photo

जिन्दगी जिउन कला र गला दुबै चाहिदो रहेछ। म भने कुनै नभएको मान्छे 😥

बाहुनी❤️(Luri) (@june4sharma) 's Twitter Profile Photo

कसैको गल्ती लाई बदला लिएर भन्दा माफ दिएर हेर , छुट्टै आनन्द पाउनेछौ ।। 😊😊😊😇😇😇

पर्देशी ओखलढुंगे भाई (@kumarsh05454704) 's Twitter Profile Photo

त्यति धेरै चिन्ता पनि, गरिदिनु पर्दैन भो मेरो लागी.... बरु म आफै 'चिहान' खनुला, दाउरा काटेर चिता आफै बनाउँला !! 😥

Ishu gchhetri✨ (@gcishu) 's Twitter Profile Photo

लामो बाटो जीवनको हिन्नै गार्हो..😌 को आफ्नो को पराई चिन्नै हार्हो..😢 कति महंगो छ माया आजभोलि..😭 गरिब मान्छेले त किन्नै गार्हो..💔

Pabin Dhakal🇳🇵A+ (@dhakalpabin) 's Twitter Profile Photo

के गर्दै छौ भनेर नसोध मलाई✋ आधा दिन घुमेर बित्छ, आधा दिन सुतेर🤭👌🤗

सरिशा अछामी (@sarishaachami) 's Twitter Profile Photo

मृत्यु सायद निकै सुन्दर हुनुपर्छ ! जस-जसले भेटे संसार बिर्सिएर गए !! 😐

💞रबिन सायमि💞 (@rabeen66) 's Twitter Profile Photo

फाटेको "पैसा" टालेपछि मजाले चल्छ तर फाटेको "मन" टालेर जिन्दगी चलाउन चाहि गार्है पर्दो रैछ !!😥😢 #शुभ_प्रभात[☕️☕️☕️] #शुभ_दिन[🌷🌷🌷]

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

सपना देखाउने रातहरु भन्दा आस देखाउने आफ्नैका बातहरु धेरै घातक हुने रहेछन😕

𝙎𝙞𝙧 𝘿𝙚𝙫𝙚𝙣 (@36xxx69) 's Twitter Profile Photo

जानिराखौं १. सुसांख्य - Computer २. तरंगण / तरङ्गण - Telephone ३. श्रवणी - Radio ४. दुरबिन - Telescope ५. गणक - Calculator ६. खन्चा - Punching machine ७. टङ्कण यन्त्र - Type writer

B@@Su Dev kh@n@@l😍 (@basu_khanal4) 's Twitter Profile Photo

अनुहार राम्रो भएर प्यार हुने होइन प्यार भएर अनुहार राम्रो लाग्ने हो 😍😍

सुजता कोइराला (@koiralasuzata) 's Twitter Profile Photo

चाइनिजको गलत खानपान र नेपालीको गलत मतदानले दु:ख पाइयो।। 🤣🤣

Shii Luu (@shii_luu) 's Twitter Profile Photo

सकिने भनेको त स्वार्थ मात्रै हो, माया त कहिलै सकिदैन चाहे त्यो असफल भएको नै किन नहोस् ।

पर्देशी ओखलढुंगे भाई (@kumarsh05454704) 's Twitter Profile Photo

म पानी को थोपा जस्तो हुं अनमोल त छैन तर एकचोटी हातबाट खसेपछि पुनः पाउन असम्भव छ।💔😔

YamuAshok Shrestha (@ashoksh12040398) 's Twitter Profile Photo

आम्दानी भन्दा बढी "खर्च"अनि औकात भन्दा बढि "चर्चा"ले मान्छेलाई डुबाउने गर्छ!!🙃❤️ Be carefull...

आम्दानी भन्दा बढी "खर्च"अनि 
औकात भन्दा बढि "चर्चा"ले मान्छेलाई डुबाउने गर्छ!!🙃❤️
Be carefull...
सुम्निमा_❤️ (@sumnima55) 's Twitter Profile Photo

गन्तव्य मिल्यो भने सुनाउला मेरो यात्राको कथा, कहाँ लडे, के पाएँ, के गुमाए यहाँ सम्म आउँदा आउँदै 😌