Ishu gchhetri✨ (@gcishu) 's Twitter Profile
Ishu gchhetri✨

@gcishu

बरु झुकोस् निलो आकाश यो नेपाली झुक्दैन्!🇳🇵❤️NoDM

ID: 1057948198566838272

linkhttp://instagram.com/ishu_gchhetri calendar_today01-11-2018 10:51:21

9,9K Tweet

7,7K Followers

1,1K Following

Ishu gchhetri✨ (@gcishu) 's Twitter Profile Photo

बारि भरि साग छ पकाउदा पाक्छ 🥱 तिमी online न आउदा खै कस्तो कस्तो लाग्छ!🙉😂

Ishu gchhetri✨ (@gcishu) 's Twitter Profile Photo

खुसीको रंग उडेर गयो….. होलीको रंग दलेर के गर्नु!🥺😏

Ishu gchhetri✨ (@gcishu) 's Twitter Profile Photo

“कसरी हसेर बाचौ भित्रैबाट पिडाले मरिसकेको छु”!🥺💔

Ishu gchhetri✨ (@gcishu) 's Twitter Profile Photo

फेरि पनि मौनतामा नै हराएको छु , यहाँ बोलेर जित्नु भन्दा, नबोलेर हार्नु नै उचित रहेछ..!!🥺💔

Ishu gchhetri✨ (@gcishu) 's Twitter Profile Photo

भाग्य नै अभागी छ, साल फेरिदैमा भाग्य कहा फेरिन्छ र!🥺💔

Ishu gchhetri✨ (@gcishu) 's Twitter Profile Photo

बल्दै थियो प्रेम को मन्दिर अधुरैमा जलाइदियौ।🥺💔 #शुभ_प्रभात