💞रबिन सायमि💞 (@rabeen66) 's Twitter Profile
💞रबिन सायमि💞

@rabeen66

Student Of Arts औठा छाप ।।✌✌संगितप्रेमि/साहित्यप्रेमि।💘💘 No🔇Gf चल्छ तर साथमा मोवाइल र इएरफोन चाहि हूनपर्छ ।। फलो गर्नूस् 100% फलोब्याक !!🙏🙏

ID: 911786916122566656

linkhttps://mobile.twitter.com/search?q=from%3Arabeen66%20-filter%3Areplies&s=07 calendar_today24-09-2017 02:58:35

23,23K Tweet

17,17K Followers

4,4K Following

MS. NEWA❣️🌷 (@rukkushres) 's Twitter Profile Photo

कत्ति पनि नगर विश्वास, क्षणभरको चिनजानलाई आवश्यकता छैन भने, मान्छेहरू रगतको नातालाई पनि सजिलै भुलिदिने गर्छन.....!

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

खुसी हुनुस अनि खुसी देखिनुस...😊 यी दुई बिचको फरक यो दुनियाँले छुट्टाउन सक्दैन ...किन कि यदि देक्थ्यो भने कमसेकम पीडा लुकाउने मेहनत त बच्ने गर्छ ...!!❣️ #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏🌹🌿

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

प्राय मौन रहने चिज नै सबैभन्दा बढी आकर्षक लाग्छन् चाहे त्यो फुलेको फुल होस् या रातमा चम्किएको जून ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मालिक❤️ (@salikbhandari) 's Twitter Profile Photo

शुभ प्रभात सबैको भाग्य चम्कियोस फलिफापै फलिफाप होश शुभ दिनको मंगल कामना☕️🙏

शुभ प्रभात
सबैको भाग्य चम्कियोस
फलिफापै फलिफाप होश
शुभ दिनको मंगल कामना☕️🙏
Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

रिसायौ? नरिसाऊ ,रिसाउनै परे पनि अति नगर शिष्टता नत्याग आफनो बाटो नबिराऊ !! आफनो आचरण नबिगार आफनो उँचाइ नघटाऊ आफुलाई नियन्त्रण गर्न सिक..!!! #शुभ_बिहानि☕🌄🌄🌷🙏🙏 #ह्याप्पी_फलो_फ्राइडे ✌✌👍🙏🌺

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

प्रेमको बगैंचा~ "फुल"हरु भन्दा "भुल"हरु ले बढी श्रृङ्गारिएको हुन्छ..!! आज तिम्रो मन ढुङ्गा जस्तै "कठोर" भयो भन्दैमा त्यस्लाइ लात हान्दिन..!! "पुजेरै" बस्नेछु किनकी सानैदेखि ढुङ्गाको "मुर्ती" पुन सिकाएको छ समाजले ..!! #शुभ_बिहानि_शुभ_दिन🌺🙏🌷💐 #सुखद_र_सुखमय_दिनको_कामना🙏🙏

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

चिसो बिहानिलाई मधुर किरणले चिरेर न्यानो बनाएझै, हाम्रा सपनामा हाम्रो संर्घषमा पनि घामजस्तै न्यानो पन छाओस् बिहानी जस्तै जीवन पनि सुन्दर होस्..!!! नमस्ते🌷🌷🙏🙏 #शुभबिहानी_प्रियमनहरू☕🍵 #शुभ_दिन 🌼💞

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

समयले मलाइ चुप रहन सिकाइदियो, परिस्थितीले मलाइ चोट सहन सिकाइदियो, अब कसैको आस छैन जिन्दगीमा किनभने जिन्दगीले पनि आज मलाइ आफनो औकात देखाइदियो..!! #शुभबिहानी 🌳🌹💐🌷🌅 #शुभदिनको_कामना 👆️🌴🌾

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

कति अचम्म छ है "बस्दा बस्दैको घर छाड्नुपर्ने, लेख्दा लेख्दै को थर छाड्नुपर्ने अनि एकदिन यो संसार छाड्नुपर्ने.....!!! #love_you_zindagi✌🙏🙏 #शुभ_प्रभात🌹🌷☕️ ☕☕☕☕☕

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

खराब देखिनुलाई तपाईंको व्यवहार गलत नै हुनुपर्छ भन्ने छैन अरूको मस्तिष्क सहि नहुदाको "नतिजा पनि हुन सक्छ..!!! #शुभ_संध्या 🌸🌷🙏🙏

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

बैंकमा गयर भौचर भर्न !! गार्डले सिकाउँदा त साँच्चै !! बुर्जुवा शिक्षा पढेकै फिलिङ आयो।।

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

गाउँभरी मान्छे हुँदा बाटो थिएन, !! घरघरै बाटो पुग्दा मान्छे नै छैनन् !!! #गाउँले परिवेश अहिले

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

जहाँ झगडा हुन्छ त्यहा माया हुन्छ रे😏 अझ मार्दियो भने त बीहे नै हुन्छ होला है😔😃😍

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

बर्सौ देखि खिया लागेका मनहरुलाई, पनि बिश्वकर्मा पूजाको शुभकामना… !!! #सुभप्रभात☕💞☕☝☝ #सुभदिनको_कामना🌺🌷💞🙏🙏

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

आफ्नो महत्त्व आफै बुझ्नु पर्छ !! दुनियाँले त स्वार्थ र समय कटाउने !! बहानाले तारिफको पुल चढाई दिन सक्छन..!! #selfishness 😡🤬🤬🤬 #शुभ बिहानी ☕☕☕ 💞#हजुरहरुको_आजको_दिन #कुशलमंगलरहोस🌸✌️

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

जति हिडे पनि "जीवनमा""चालिने त मात्र दुई पाइला एउटा ""डर""अर्को ""आशा"..!! #रश्मिप्रभा_नमस्कार ☕☕🌷🙏🙏 #शुभदिन_सम्पुर्णमा🌺☝💞

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

सबैभन्दा अँध्यारो र डरलाग्दो हुन्छ मान्छे बिनाको घर, पैसा बिनाको गोजी र संवेदना बिनाको हृदय !! #लामो_अन्तरालमा… #अमुल्य_अभिवादन🙏🙏

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

यदि अन्धो मान्छेले आँखा !! देख्न थाल्यो भने सबैभन्दा !! पहिले त्यो लौरोलाई फालिदिन्छ !! जसले सधैं साथ दिने गर्थ्यो…!!! #शुभदिनको_कामना 👆️🌴🌾