Shii Luu (@shii_luu) 's Twitter Profile
Shii Luu

@shii_luu

जानेहरूलाई सम्झेर रूने होइन आउनेहरूलाई सम्झेर खुसी हुन सिकौँ 🙏🏽तब सकुन मिल्छ😊❤️

ID: 1256438342570278913

calendar_today02-05-2020 04:20:56

217 Tweet

121 Takipçi

121 Takip Edilen

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

"समय "लाई देख्न त सकिँदैन ,तर धेरै कुरा देखाउछ , आफ्नोपन त हर कोहि ले देखाउछ , तर आफ्ना को हुन त्यो समयले देखाउछ । #शुभ_बिहानी🙏🙏☕️☕️❤️❤️

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

अनुमान गलत हुन सक्छ😊 तर अनुभव कहिल्यै गलत हुदैन❤️ #शुभबिहानी

🌺Aarati🦋 (@aratidhakal_123) 's Twitter Profile Photo

जब प्रेम हल्का अनि सम्बन्ध भारी लाग्न थाल्छ तब कतै सजिलो चौतारी खोजेर त्यो सम्बन्ध बिसायकै बेश हुन्छ।😍😍 #शुभदिन #सानि

❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar) 's Twitter Profile Photo

मन उथलपुथल छ, मस्तिष्कमा तनाव पनि....। बाहिर व्यक्त गर्ने शब्द छैन, अनि बुझ्ने मानव पनि.....।।🙄🙄

sabu (@deepaaccount) 's Twitter Profile Photo

“जुन सम्बन्धले हामीलाई रूवाउँछ त्योभन्दा गहिरो सम्बन्ध कुनै छैन, जुन सम्बन्धले हामीलाई रुँदै गर्दा छोडिदिन्छ, त्योभन्दा कमजोर कुनै सम्बन्ध छैन..”

Shii Luu (@shii_luu) 's Twitter Profile Photo

अक्सर सम्बन्धमा यस्तो दिन पनि आइदिन्छ कि , जहाँ आफू सहि हुदा हुँदै पनि कहिलेकाही परिस्थितिले गलत गरिदिन्छ ✍️✍️

🦋Geetu💫 (@gitaa_dhakal) 's Twitter Profile Photo

जिन्दगीमा स साना सपनाहरू सङ्ग रमाउन सिक्नु पर्छ फगत ठुला सपनाहरू को के काम जस्लाइ देख्न निद्राको नै औसधि खान परोस 😒🙂 #लुरी #शुभ_रात्री 👩‍💻

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

गुनासोहरु त धेरै छन् तिमी सँग,,, फेरि मैले त आफूलाई हराएर तिमीलाई खुसी बनाउन चाहन्थे,,,। #सुभ दिन❣️

Appu❣️❣️❣️ (@appikshya) 's Twitter Profile Photo

रूँदा रूँदै थाकेका अनिँदो आखा लिएर..🥺 बिहानिमा मुस्कुराउँदै मम्मी बाबाको सामु देखाउनेलाई थाह छ पिडा के हो भनेर ..😥😥😥 #अप्पु

पुजा मरासिनी (@sharmapuj1) 's Twitter Profile Photo

आफैसंग निकै खुशी थिए म दुखी त त्यो बेला बाट हुन थाले जति गर्दा नि तिम्लाइ खुशी बनाउन सकिन 😥😥😥 #शुभसपनी

पुकु🖤 (@basnetaaditi) 's Twitter Profile Photo

मैले तिम्लाई एउटा माला जस्तै आफैमा उनेकि छु, याद रहोस यदि म चुँडिए भने तिमी पनि छरपस्ट हुनेछौ ! #शुभबिहानी🙏☕️🌻💙

Shii Luu (@shii_luu) 's Twitter Profile Photo

तिमीलाई लेख्ने छु म , मेरा हरेक शब्दहरूमा तिमी आफैलाई पढेर मुस्कुराउनु है प्रिय😍 #शिलु

Shii Luu (@shii_luu) 's Twitter Profile Photo

साना साना कुराहरूले दुखी बनाउछ 😭खुसी पनी त सानै कुराहरुले हुन्छु नी😥😥

🌺Aarati🦋 (@aratidhakal_123) 's Twitter Profile Photo

जब मन को बगैंचा सुक्दै जान्छ तब रहर का पुतलीहरु पनि बसाई सर्दा रहेछ्न..😣😣

Shii Luu (@shii_luu) 's Twitter Profile Photo

यदि मन प्रसन्न छ भने निख्लो रोटि पनि खास हुन्छ. दुखी मनको अगाडि त छप्पन ब्यन्जन पनि बेस्वाद हुन्छ

Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile Photo

समयले अनगिन्ती घाउ दिएर जान्छ फरक यत्ति हाे, कुनै घाउकाे मलम हुन्छ, कुनै घाउकाे सहने चलन हुन्छ।। #मनसुन

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

त्यो बाटोमा मलाई झुक्किएर पनि हिडनु छैन जुन बाटो हिड्दा म आफू सहि भएर पनि तिम्रो नजरमा गलत साबित भएकी थिए😥 #शुभसन्ध्या❤️

Shii Luu (@shii_luu) 's Twitter Profile Photo

कुराहरू लुकाउनु तिम्रो जरूरी छ भने ,शंका गर्नु मेरो आदत होईन मजबुरी हो🙏🏽🥺