कोपिला शर्मा (@kopu_adhikari) 's Twitter Profile
कोपिला शर्मा

@kopu_adhikari

स्वार्थी मान्छेहरुले भरीएको एक अधुरो सहरमा केही थान अधुरा सपनाहरु बोकेर हिडिरहेको अधुरो यात्री !!!!!
👉👉DM👉️👉️👉️🚫🚫🚫
गोदाम 👉👉@Nanee_Adhikari

ID: 934991790997848064

linkhttps://twitter.com/search?q=from%3A@kopu_Adhikari%20-filter%3Areplies&s=09 calendar_today27-11-2017 03:46:29

7,7K Tweet

16,16K Followers

157 Following

Arati Kandel (@arati_kandel) 's Twitter Profile Photo

शीतका थोपाहरु झै छन् मेरा खुसिहरु😊😊 अन्जुलिमा राख्न खोझ्दा खोझ्दै खसिदिन्छन् 😔😔

Shiksha Poudel (@shikshapoudel6) 's Twitter Profile Photo

धन ठूलो हैन भनेर कसरी भनु .... पैसा भएन भनेत आफ्नाले त चिन्दैनन् ।.....😊

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

केही अधुरा प्रेमहरु, केही घोच्ने, दुखाउने समय, केही कठिन यात्रा, केही रुवाउने सम्बन्धहरुले नै जीवनलाई जीवजस्तै बनाइदिन्छ ।

evanzelina (@aanileznave) 's Twitter Profile Photo

यत्राे lockdown त काटियाे जाबाे valentine के हाेर🙄 भुराभुरीको चटक हेर्यो बस्यो😂🤣

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

छोडिदिनुस् हिसाब गर्न, आफ्नो दुःखको अनि अरुको सुखको धेरै खुशी हुनुहुनेछ ।☕☕

Arati Kandel (@arati_kandel) 's Twitter Profile Photo

म राेएकाे थिए जब म सँग खुट्टामा लगाउनकाे निम्ति चप्पल थिएन,😥😥 तर म रुन छाेडे जब मैले खुट्टा नै नभएकाे मान्छे देखे 😔😔त्यसैले जे आफुसँग छ त्यसैमा खुसि हुन सिक्नुस ।😊😊😊

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

स्वार्थी छ दुनिया कसैको जीवन खुसी अनि सुखी साथ चलिरहेको छ भने भन्ने गर्छन कि केही अफ्ट्यारो पर्यो भनी भन्नू म छु भनेर । जब कसैलाइ सचिकै सहयोगको आवस्यक पर्छ नि त्यतिबेला सबै अन्जान बनिदिन्छन् मान्छेहरु..! #शुभबिहानी 🙏☕️ #शुभदिनको_कामना

pradeep (@pra_deep05) 's Twitter Profile Photo

सम्झना आउँछ नि...... सपनामा पनि झस्काउँछ नि... माया गर्छु भन्दै हिँड्न नसक्ने कहाँ होर!! त्यसको लागि तिमिले मेराे नामको सिंदूर तिम्रो सिउँदोमा लगाउनु पर्छ नि.....😜😜

evanzelina (@aanileznave) 's Twitter Profile Photo

हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर आफ्नो भविष्य चाहिं अवश्य बदल्न सक्छौ ।

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

यि ओठहरु सदैब मुस्कुराउने छन, आँशु लुकाउन जिन्दगीले अनेकौ पाठ सिकाएको जो छ ❤❤

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

याद गर्नुस् आदर्शबादी मनुष्य हो ! कुनै कुरा यस्तो हुन्छ नि ! जुन एउटैलाई धेरैपटक भन्यो भने त्यस्को महत्व हुन्छ र धेरैलाई एक एक पटक भन्यो भने त्यसको कुनै अर्थ रहन्न !😁 #शुभविहानि 🙏☕️🤗 #शुभदिनको_कामना

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

आज भोकै सुतिने भैयो हौ । भात पकाउछु भनेर चामल धुन गाको साबुन नै सक्किएछ ।।।😂😂😂😂

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

राती चै किन घाम लाग्दैन🤔 मलाई यहि कुराले निन्द्रा नै लागेन !! 🤣🤣

Fact (@fact) 's Twitter Profile Photo

There's "hell" in hello, "good" in goodbye, "lie" in believe, "over" in lover, "end" in friend, "ex" in "next", "if" in life.

कोपिला शर्मा (@kopu_adhikari) 's Twitter Profile Photo

प्रेम एक यस्तो रोग हो जस्ले मान्छेको सोच्ने सम्झने समझदारी समाप्त गर्दछ !!! #kopu

कोपिला शर्मा (@kopu_adhikari) 's Twitter Profile Photo

नयाँ बिहानी नयाँ उषाकिरणले जिन्दगिमा केहि उमंगता ल्याउने आसा गर्दै पुन एक असफल दिनलाई बिट मारौं !!! #GoodNight

नक्षेत्र (@soul_naxetra) 's Twitter Profile Photo

"𝗔𝗰𝗰𝗲𝗽𝘁 𝘁𝗵𝗲 𝗳𝗮𝗰𝘁 𝘁𝗵𝗮𝘁 𝗲𝘃𝗲𝗿𝘆𝗼𝗻𝗲 𝘄𝗶𝗹𝗹 𝗹𝗲𝗮𝘃𝗲 𝘆𝗼𝘂, 𝗲𝘃𝗲𝗻 𝘁𝗵𝗲 𝗽𝗲𝗼𝗽𝗹𝗲 𝘄𝗵𝗼 𝗽𝗿𝗼𝗺𝗶𝘀𝗲𝗱 𝘁𝗼 𝘀𝘁𝗮𝘆"💜✨

कोपिला शर्मा (@kopu_adhikari) 's Twitter Profile Photo

गतिशिल समय चलाएमान मस्तिष्क र चन्चल मन अनि तिम्रा याद र मौनताको धारीला तरबार मलाई रेटि रहेका छन् र मारी रहेका छन् पलपल हरेकपल #syanaa💔

❤️🐀मुसु🐀❤️ (@musu______) 's Twitter Profile Photo

अधुरो मिलन को आश हो जिन्दगी सुख र दुखको सहास हो जिन्दगी फुर्सद मिल्छ भने सपनामा आउने गर तिमी बिना उदास उदास भो जिन्दगी