दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile
दिनेश खनाल

@dinesh_khanal13

बहुआयामिक ईच्छा आकाँछ्या को
भुमरि मा रुमलियर बस्ने बिचित्र सँसारको एक पात्र
काल्पनिक टुईटे
(फिरन्ते नेपालि )

ID: 1198467341241081859

linkhttps://www.instagram.com/p/CTCM5sDq-jV/?utm_medium=copy_link calendar_today24-11-2019 05:04:30

15,15K Tweet

3,3K Followers

273 Following

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

यी आँखाले सधैं, त्यही बाटो एकोहोरो हेरिरहेछ्न, तर, आकाशमा बादल फाटे सरि हराएर गएउ तिमी ! 🥺

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

पानाहरू सैयों पल्टिए जिन्दगि का खै उज्यालो बाटाहरु भेटिएनन् 👣

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

मेरो मलामी आउदा अलि छिट्टै आउनु माया ,किनकी मैले जस्तो प्रतीक्षा तिम्रो गर्दैनन मेरा मलामी हरुले। 🤗

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

हरपल कन्याई रहन मन लाग्ने कस्तो लुते घाऊ बन्यौ तिमी ... !

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

यि रातहरु निर्दही छन्, कट्न मान्दैनन् यादहरु एकोहोरो छन्, आउन छाड्दैनन् !

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

म बिरक्तताकाे चरम विन्दुमा छु । यहाँ सम्म कि मलाइ कसैले साेधेकाे प्रश्नकाे उत्तर पनि दिन मन लाग्दैन

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

बादल सरी उडि आउँला भेट्न तिमिलाई त्यहिँ पर क्षितिजमा ढुब्दै गरेको सुर्य अनि उदाउँदै गरेकि तिम्रो स्वागत गर्नलाई .

Books Mandala (@booksmandala) 's Twitter Profile Photo

This Saturday, Bibek Ojha, the author of the Madan Puraskar winning book ‘Authan’ is visiting Books Mandala for a book discussion and signing event. Visit Books Mandala, Baluwatar at 3pm on 2nd December for the event! ✨

Sangri~La Books (@sangrilabooks) 's Twitter Profile Photo

मदन पुरस्कार विजेता लेखक विवेक ओझासँग बात मार्ने, प्रश्न गर्ने अनि पुस्तकमा हस्ताक्षर पनि पाइने कार्यक्रम छ है, मंसिर १६ गते शनिबार दिउँसो ३ बजेदेखि Books Mandala बालुवाटारमा ! आउनुस् है 🙏

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

एउटा सुन्दर प्रकृतिलाई सुगन्ध थप्ने, फूलहरूलाई बिनास गरि बजारमा डुलाईएका फूलहरुमा तिमि प्रेम खोज्छौं भने,🌹 मलाई माफ गर्नु म तिम्रो प्रेमी हैन ।।🙏🏻

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

प्रेमले भरिएको आँखा अनि इज्जतले झुकेको शिर लिएर आऊ जुनिभरकाे साथ र संसार भरिकाे माया दिनेछु...माया ❤️

दिनेश खनाल (@dinesh_khanal13) 's Twitter Profile Photo

जय सम्भो कैलाशपती आधा उमेर गयो यस्तो गति तपाईं खानुहुन्छ गाँजा गुजि रिस गर्छन गाउँले मुजि 😂😂

UN Human Rights (@unhumanrights) 's Twitter Profile Photo

#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

शेर बहादुर देउवाको बुढानिलकण्ठ निवासको भग्नावशेषमा जलेका गड्डीका गड्डी पैसाको बिटो देखाउँदै एक महिला।