❤️🐀मुसु🐀❤️ (@musu______) 's Twitter Profile
❤️🐀मुसु🐀❤️

@musu______

फलो गर्नुस् ब्याक पाउनुस्

ID: 773414257438429184

calendar_today07-09-2016 06:55:03

6 Tweet

103 Followers

71 Following

कोपिला शर्मा (@kopu_adhikari) 's Twitter Profile Photo

थोरै मात्रै उज्यालो खोजेको थिए जिन्दगीमा तर उज्यालोको खोजिमा यति ब्यस्त भएछु कि पुरै जिन्दगी डढेर खरानी भएको नि पत्तो पाइन !!! #पग्लि✌️✌️✌️

❤️🐀मुसु🐀❤️ (@musu______) 's Twitter Profile Photo

कि त फुल लाई प्यार हुँदैन प्यर भय नि स्यर हुँदैन बरु भोकै बस्न तयार छु म तर चोखो मया को ब्यापार हुँदैन

❤️🐀मुसु🐀❤️ (@musu______) 's Twitter Profile Photo

अधुरो मिलन को आश हो जिन्दगी सुख र दुखको सहास हो जिन्दगी फुर्सद मिल्छ भने सपनामा आउने गर तिमी बिना उदास उदास भो जिन्दगी